INSEC Online

📅 २०८३ जेष्ठ २२

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई जनही दुई वर्ष कैदको फैसला

जिल्ला अदालत, काठमाडौँले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने सात जनामध्ये ६ जनालाई जनही दुई वर्ष कैद…

झण्डा मेला कहाँ लगाउने भन्ने विषयमा दुई पक्षबीच विवाद हुँदा झडप

पचरौता नगरपालिका–७ बेनौलीमा ०८० मङ्सिर ४ गते दुई पक्षबीच झडप हुँदा दुई जना घाईते भएका छन् । प्रत्येक वर्षझैं ०८०…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भंगहा नगरपालिका–३ का २१ वर्षीय रहमद साफिविरुद्ध पीडित पक्षले ०८० मङ्सिर १ गते जिल्ला प्रहरी…

कुटपिट गरी हत्या घटनाका आरोपित गिरफ्तार

मनहरी गाउँपालिका-५, डिल्लिपुरकी ५० वर्षीया सौतनी आमा सन्तमाया चेपाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका २६ वर्षीय इन्द्रबहादुर चेपाङलाई…

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

खाँडाचक्र नगरपालिका–१ की ३५ वर्षीया कौसिला बादीले आफूलाई ३६ वर्षीय पति चिन बादीले कुटपिट गरी घर निकाला गरेको आरोपमा मङ्सिर…

कुटपिट घटनाका आराेपितहरुविरुद्ध उजुरी

राजविराज नगरपालिका–७ खर्साल टोलकी २९ वर्षीया मनिषा कुमारी सिंहलाई कात्तिक ३० गते उहाँका ३३ वर्षीय पति मनोजकुमार मेहता, २८ वर्षीय देवर…

प्रहरीमाथि आक्रमण गरेको आरोपमा ११ जना गिरफ्तार

प्रहरी चौकी पाद्मघाटमा कार्यरत प्रहरी हवल्दार २८ वर्षीय महेन्द्र शाही, प्रहरी सहायक हवल्दार २९ वर्षीय किशोर रजवार र प्रहरी जवान…

सेवा लिन जाँदा प्रहरी कार्यालयभित्रै इन्स्पेक्टरले कुटपिट गरेको अधिकारीको आरोप

टोखा नगरपालिका-३, धनेश्वर बस्दै आउनुभएका ४४ वर्षीय कर्ण बहादुर अधिकारीले प्रहरी कार्यालयमा परेको उजुरीका विषयमा छलफल गर्न जाँदा आफूमाथि महानगरीय…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३६ वर्षीया महिलालाई बलात्कार प्रयास तथा ज्यान मार्ने धम्की दिएको आरोपमा ब्रहमपुरी गाउँपालिका–६ नोकैल्वाका ३४ वर्षीय अबधेस राय यादवविरुद्ध पीडितले…

चिकित्सकहरूमाथि कुटपिट भएपछि पाटन अस्पतालको सेवा प्रभावित

पाटन अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत दुई जना बिरामीको ०८० कात्तिक १८ गते मृत्युपछि मृतकका आफन्तले वार्डमा कार्यरत चिकित्सकमाथि हातपात…

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

चक्रघटा गाउँपालिका–८ औरहीकी २७ वर्षीया मोमिता देवी साहलाई २९ वर्षीय पति संजय कुमार साह र ५३ वर्षीया सासू मनतोरीया देवी…

प्रहरीलाई कुटपिट घटनाका आरोपित गिरफ्तार

धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित ड्युटीमा खटिएका जिल्ला प्रहरी कार्यालय, कैलालीमा कार्यरत २५ वर्षीय असई बहादुरसिंह ऐरीलाई ०८० कात्तिक १९ गते कुटपिट…

गिरफ्तार भएका वडा अध्यक्षलाई रिहाइको माग गर्दै ज्ञापन पत्र

गोसाइकुण्ड गाउँपालिका-१ का वडा अध्यक्ष उर्केनछिरिङ तामाङलाई बिना कारण प्रहरीले गिरफ्तार गरेको प्रति आपत्ति जनाउँदै स्थानीय तथा नेकपा (एमाले) ले…

न्यायको पहलका लागि बोक्सी घटनाका पीडितद्वारा इन्सेकमा निवेदन

औरही गाउँपालिका-१ झिटकैहीया की बोक्सी घटनाकी पीडित ५५ वर्षीया बिल्टी देवी यादवलाई न्यायको लागि पहल गरिदिन हुन पीडित पक्षले इन्सेक मधेस…

कथित बोक्सी आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

गौशाला नगरपालिका–११ लक्ष्मीनिया की ६६ वर्षीया इतरिया देवी रामलाई बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै पीडितले ०८० कात्तिक १५ गते इलाका…

कुटपिट तथा घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी

बिश्रामपुर गाउँपालिका–१ छतवा की २५ वर्षीया आरती देवी साहलाई पति सहित परिवारका अन्य सदस्यहरु समेतले ०८० कात्तिक ८ गते कुटपिट…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० कात्तिक १० गते कौडेना गाउँपालिका–६ ईनरवाका ३७ वर्षीय रुपेश यादवविरुद्ध…

कुटपिट गरी हत्या घटनाका आरोपित गिरफ्तार

बागचौर नगरपालिका–७ कोटबारा पुरानछापका २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सोही वडाको स्याला का २५ वर्षीय…

कुटपिट तथा जातीय विभेद घटनाका आरोपितहरु विरुद्ध उजुरी

रामगोपालपुर नगरपालिका-४ चमार टोलका ५५ वर्षीय रामदेव महरालाई ०८० कात्तिक ९ गते सोही ठाउँका २२ वर्षीय अंगज मुखिया, ४५ वर्षीय राधे…

कर्मचारी कुटपिट घटनाका आरोपित वडाध्यक्षविरुद्ध उजुरी

वीरगंज महानगरपालिकाकाे सरसफाइ शाखामा कार्यरत ट्याक्टर चालक वीरगंज महानगरपालिका-१ छपकैया का ३१ वर्षीय नेक महमदलाई वीरगंज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष…