INSEC Online

📅 २०८३ जेष्ठ २२

वडाध्यक्ष कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीको माग गर्दै स्थानीयहरु विरोध प्रदर्शनमा

वीरगंज महानगरपालिकाको-७ का वडाध्यक्ष हिराकाजी महर्जनलाई ०८० कात्तिक ५ गते कुटपिट गरेका आरेपित नगवा प्रहरी चौकीका सई रविन्द्र साह तुराहालाई…

हत्या प्रयास घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

राक्सिराङ गाउँपालिका-३, सानो देवकोटका ३६ वर्षीया देबिमायाँ थोकरको घरायसी विवादमा चिरपट प्रहार गरी हत्या प्रयास गरेको आरोपमा ३० वर्षीय सागर…

बलुन बेच्ने सानो व्यापारीलाई कुटपिट गरेको घटनाकाे विराेधमा प्रदर्शन

वीरगंज महानगरपालिकाको–१९ का बरुण रामलाई अस्थायी प्रहरी पोष्ट बिन्दवासिनीका असई नवलेश तिवारीले कुटपिट गरेको भन्दै ०८० कात्तिक ५ गते स्थानियहरूले प्रहरी…

विद्यार्थी कुटपिट घटनाका आरोपित शिक्षकविरुद्ध उजुरी

१६ वर्षीय बालकलाई शिक्षक अर्जुन महतोले कुटपिट गरेको आरोपमा पीडित पक्षले ०८० कात्तिक ४ गते महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

जनकपुरधाम उपमहानगरपालिका–२१ की ३५ वर्षीया सितलि देवि यादवलाई कुटपिट गरेको भन्दै ४० वर्षीय पति मनोज यादव, २९ वर्षीय देवर अशोक…

पत्नी कुटपिट आरोपमा पति गिरफ्तार

म्याङलुङ नगरपालिका-७ की २८ वर्षीया फुलमाया शेर्पालाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ३२ वर्षीय पति मिङ्माकाजी शेर्पालाई असोज २५…

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

हरिहरपुरगढी गाउँपालिका-३, रानीपोखरीकी ३५ वर्षीया रिता राईको चिर्पट प्रहर गरी हत्या प्रयास गरेको आरोपमा ४५ वर्षीय पति विरबहादुर राईलाई प्रहरीले…

प्रहरीको लाठी प्रहारबाट स्थानीय तहका १५ कर्मचारी घाइते

सङ्घीय निजामती विधेयकलाई लिएर आन्दोलनरत स्थानीय तहका १५ जना कर्मचारी ०८० असोज २२ गते घाइते भएका छन् । माइतिघर मण्डलाबाट…

अधिकृतद्वारा कार्यालय सहयोगीमाथि कुटपिट

फिदिम नगरपालिका-१ का ३५ वर्षीय छत्रप्रसाद सुवेदीले आफूलाई ताप्लेजुङ, सिदिङ्वा गाउँपालिका-४ स्थायी घर भइ याङवरक गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा…

ज्येष्ठ नागरिक हत्या प्रयास घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

हेटौँडा उपमहानगरपालिका-१३, मुस्कान टोलका बुबा ६५ वर्षीय जित बहादुर मोक्तानको घरायसी विवादमा कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा ३५ वर्षीय…

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

शैलुङ गाउँपालिका-२ का बुबा ७५ वर्षीय रामबहादुर तमाङ र बुहारी २७ वर्षीया जेनिसा तामाङको घरायसी विवादमा कुटपिट गरी हत्या प्रयास…

शिक्षकद्वारा विद्यार्थीमाथि भएको कुटपिट घटनाको इन्सेक प्रतिनिधिद्वारा अनुगमन

विष्णुपुर गाउँपालिका–३ का ११ वर्षीय बालकलाई शिक्षक अमृत साहले कुटपिट गरेको घटना इन्सेक प्रतिनिधि दुर्गा परियारले ०८० असोज १७ गते…

पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार

म्याङलुङ नगरपालिका–९ की २२ वर्षीया वर्षा लिम्बूलाई कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा प्रहरीले २७ वर्षीय पति राज लिम्बूलाई असोज…

जातीय विभेद घटनाका आरोपित विरुद्ध उजुरी

गोडैता नगरपालिका–११ सिसौटियाका ३३ वर्षीय रामवरण महरा चमारलाई जातीय विभेद गरेको आरोपमा सोही वडाका ४४ वर्षीय दिलीप कुमार यादवविरुद्ध पीडित…

चिकित्सक दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

जिल्ला अस्पताल फाप्लुका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका-५ का ३६ वर्षीय पेम्वा शेर्पालाई गिरफ्तार गरेको छ…

प्रधानाध्यापकले विद्यार्थीलाई कुटपिट गरेको आरोप

मिर्चैया नगरपालिका–१० का १३ वर्षीय बलकलाई प्रधानाध्यापक चन्द्रदिप साहले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् । मिर्चैया नगरपालिका–७ स्थित…

चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार

मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा  प्रहरीले थप आठ जनालाई…

चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार

सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी…

पटाकाको विषयमा बालकमाथि कुटपिट

रुपनी गाउँपालिका–२ का १३ वर्षीय बालकलाई छिमेकी ५२ वर्षीय देवकृष्ण यादव, उनकी ४८ वर्षीया पत्नी फूलबरिया देवी र ३० वर्षीय…

चिकित्सक कुटपिट घटनाका दोषीलाई कारबाही गर्न शिक्षा, स्वास्थ्य तथा सूचना समितिको निर्देशन

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना समितिले चिकित्सक कुटपिट घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको ०८०…