INSEC Online

📅 २०८३ जेष्ठ २२

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेर फरार रहेका श्रेष्ठ गिरफ्तार

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेर फरार रहेका २६ वर्षीय सयुस श्रेष्ठलाई प्रहरीले तीन वर्षपछि गिरफ्तार गरेको…

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

हेटौँडा उपमहानगरपालिका-३, बसामाडी लेवटस्थित भुलन टोलमा बुबा ७३ वर्षीय रामजी मैनाली, आमा ६५ वर्षीया माया मैनाली र भाइ ४० वर्षीय…

स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले चिकित्सकहरूको आन्दोलनका कारण उपचारका लागि आएका बिरामीहरू सेवा पाउनबाट वञ्चित भएको जनाउँदै स्वास्थ्य सेवा बन्द नहुने…

प्रहरीसँग झडप हुँदा ११ जना राहत शिक्षक घाइते

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै आन्दोलनरत राहत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमामा झडप हुँदा…

चिकित्सक कुटपिट घटनामा इन्सेक सहित अधिकारकर्मीद्वारा अनुगमन

मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युलाई लिएर डाक्टरलाई कुटपिट तथा अस्पतालमा तोडफोड गरेको विषयलाई लिएर इन्सेक प्रदेश गण्डकी प्रदेश कार्यालयका टिम…

कुटपिट घटनाको विरोधमा पीडित पक्षद्वारा गाउँपालिका कार्यालयमा धर्ना

सामुदायिक विद्युतीकरणमा भएको चरम अनियमितताबारे न्यायिक समितिमा छलफल गरेर निस्किएका गल्छी गाउँपालिका-५, सागिनेका २८ वर्षीय सुजन थिङमाथि भएको कुटपिटको विरोधमा…

रातोपाटीका पत्रकार कृष्ण सिंह धामीमाथि आक्रमण

रातोपाटी डट कम अनलाइनमा कार्यरत पत्रकार कृष्णसिंह धामीमाथि ०८० असोज ८ गते ललितपुर महानगरपालिका-३, बखुन्डोलमा चार/पाँच जनाको अज्ञात समूहले आक्रमण…

चिकित्सक कुटपिट घटनाका आरोपित वडाध्यक्ष गिरफ्तार

लमजुङ जिल्ला अस्पतालका चिकित्सक सन्दीप अधिकारीमाथि असोज ७ गते कुटपिट गरेको आरोपमा लमजुङको बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषि बस्नेतलाई…

चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार

मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि कुटपिट गरेको आरोपमा पोखरा महानगरपालिका– ५  मालेपाटन निवासी विनय गुरुङलाई प्रहरीले असोज ८…

कथित बोक्सी घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

पिपरा गाउँपालिका—३ की कथित बोक्सी घटनाकी पीडित ३२ वर्षीया काजल कुमारी देवी दासलाई ०८० असोज ७ गते अनौपचारिक क्षेत्र सेवा…

कुटपिट तथा घरेलु हिंसा घटनाका आरोपितहरू विरुद्ध उजुरी

सम्सी गाउँपालिका–२ की २२ वर्षीया प्रियंका कुमारी साहले पति सहित परिवारका अन्य सदस्यहरू समेतले गालीगलौज, कुटपिट तथा घरेलु हिंसा गरेको…

ज्येष्ठ नागरिक हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

सिद्धलेक गाउँपालिका-६ का ७२ वर्षीय हरिप्रसाद सिलवाललाई आफूहरूमाथि अमानवीय व्यवहार गर्दा खुकुरी प्रहार गरी हत्या प्रयास गरेकाे आरोपमा सोही ठाउँकी…

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

तामाकोसी गाउँपालिका-२, झुलेकी ६८ वर्षीया ज्येष्ठ नागरिक तारादेवी कार्की र आठ वर्षीया नातिनी सुहाना कार्कीलाई घरायसी विवाद हुँदा खुकुरी प्रहार…

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले असोज ४ गते ब्रहमपुरी गाउँपालिका–६ नोकैल्वाका ३३ वर्षीय अबधेर यादव विरुद्ध…

४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम

“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको…

इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार

इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको…

प्रहरी हवल्दारमाथि हातपात घटनाका आरोपित गिरफ्तार

पाँचखपन नगरपालिका बानास्थित इलाका प्रहरी कार्यालय बानामा कार्यरत पाँचखपन नगरपालिका-७ का २८ वर्षीय प्रहरी हवल्दार सन्तोष राईलाई हातपात गरेको आरोपमा…

प्रहरीको कुटपिटबाट दुई जना कार्यकर्ता घाइते भएको अनेरास्ववियुको आरोप

धुलिखेल नगरपालिकामा ०८० असोज १ गते अनेरास्ववियुका कार्यकर्ताहरूको समूहले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्दा प्रहरीको कुटपिटबाट दुई जना कार्यकर्ता घाइते…

इन्सेक प्रतिनिधि तथा पत्रकार कुटपिट घटनाको उजुरी प्रहरीले लिन मानेन

इन्सेक प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटना साढे एक महिना बितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय सप्तरीले उजुरी…

विद्यार्थी कुटपिट घटनाका आरोपित गिरफ्तार

सिरहा नगरपालिका–१२ का १६ वर्षीय समिर राइनलाई कुटपिट गरेको आरोपमा सोही ठाउँका २८ वर्षीय जय नारायण मण्डललाई जिल्ला प्रहरी कार्यालय…