INSEC Online

📅 २०८३ असार ११

ताप्लेजुङ कारागारमा क्षमताभन्दा ५ गुणा बढी कैदीबन्दी

जिल्लाको ‘ङ’श्रेणीको कारागारमा क्षमताभन्दा ५ गुणा बढी कैदी तथा थुनुवा राखिएका छन् । २५ जना क्षमताको कारागारमा १ सय १८…

क्षमताभन्दा तेव्बर कैदीबन्दी भएका कारण ग्यालरी र बाहिर त्रिपालमा सुत्न बाध्य

कञ्चनपुर कारागारमा क्षमताभन्दा तेव्बर कैदीबन्दी भएका कारण कैदीबन्दीहरू ग्यालरी र बाहिर त्रिपालमा सुत्न बाध्य भएका छन् । ७५ जना पुरूष…

क्षमताभन्दा बढी बालक हुँदा सुधारगृहमा व्यवस्थापकीय असुविधा

पोखरा मनपा–२६ स्थित सराङ्कोटमा रहेको बाल सुधारगृहमा क्षमता भन्दा बढी बालकहरू हुँदा व्यवस्थापकीय असुविधा भएको पाइएको छ । सुधारगृहको क्षमता…

सराकारोकालाबाट जिल्ला काराकार अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), जनप्रतिनिधि सहित जिल्लास्थित सरोकारवाला टोलीले मङ्सिर २१ गते अछाम कारागारको अनुगमन गरेको छ । अनुगमनका…

जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, जाडोको कारण कैदीबन्दीहरू बिरामी

महोत्तरीको जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी र जाडो बढेका कारण कैदीबन्दीहरू बिरामी पर्न थालेका छन् । कारागारमा पुरूष र महिलाका…

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको समन्वयमा हुम्ला जिल्ला कारागार अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको समन्वयमा हुम्ला जिल्ला कारागार अनुगमन गरेको छ । हुम्ला जिल्लाको कारागार र कारागारमा रहेका…

७३ जना कैदीबन्दीलाई एउटा मात्रै शौचालय हुँदा समस्या

जिल्ला कारागार सल्यानमा बस्दै आएका कैदीबन्दीका लागी पर्याप्त मात्रामा शौचालय नहुँदा समस्या भएको छ । हाल कारागारमा रहेका ७३ जना…

जिल्ला कारागारमा समस्यै–समस्या

जिल्ला कारागार खोटाङमा समस्यै–समस्या पाइएको छ । खोटाङका जनप्रतिनिधिहरू प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई तथा दिक्तेल रूपाकोट…

रुकुम पुर्वमा कारागार नहुँदा समस्या, भवनका लागि जग्गासमेत पाइएन

नयाँ स्थापित जिल्ला रूकुम पुर्वमा कारागार नहुँदा समस्या भएको छ । रूकुम पुर्व जिल्लाबाट अदालत तथा अर्ध न्यायिक निकायले कारागार…

महान्यायाधिवक्तासमक्ष कैदीको गुनासो–‘दसैँमा किन छुट्न पाइएन ?’

जिल्ला कारागारका कैदीहरूले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलसँग गएको दसैँको अवसरमा यो वर्ष अवधि पुगेका कैदीहरूको समेत बाँकी कैद मिनाहा गरी किन…

भरतपुर कारागारमा कैदीवन्दीको अत्याधिक चाप

क्षमताभन्दा ३ सय ९७ जना बढी कैदीबन्दीलाई व्यवस्थापन गर्न भरतपुर कारागारलाई सकस भएको छ । कारागारको क्षमता २ सय ५५…

कारागारको आम्दानीले घरायसी खर्च धान्दै !

नौगाड गाउँपालिका–२ घर भएका पदमराम टमटाले कारागारमा कैदी जीवन बिताएको ६ वर्ष भयो । कैदी जीवन शुरू भएसँगै उनले कारागार…

आम्दानीको केन्द्र बन्दै कारागार !

जिल्ला कारागार नुवाकोटका कैदीबन्दीहरूले कारागारलाई नै आम्दानीको केन्द्रको रूपमा रूपान्तरण गरेका छन् । सीप भएकाहरूले जहाँ गए पनि खाली बस्नु…

क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा बसोबासमा समस्या

जिल्ला कारागार कालिकोटमा क्षमता भन्दा तेब्बर कैदीबन्दी रहेकाले बसोबासमा सास्ती भएको छ । जीर्ण अवस्थामा रहेको जिल्ला कारागारको क्षमता २५…

क्षमता भन्दा चौब्बर कैदीबन्दी, व्यवस्थापनमा समस्या

रुकुम कारागारमा क्षमता भन्दा चौब्बर बढी कैदीबन्दी बस्नु पर्दा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जनाको क्षमता…

कारागारभित्र आमासँगै रहेका बालबालिका शिक्षाबाट वञ्चित

विराटनगर स्थित जिल्ला कारागार मोरङमा कैदीबन्दी जीवन बिताइरहेका आमासँग बसेका बालबालिका शिक्षा लिनबाट वञ्चित छन् । विद्यालय जाने उमेर भएपनि…

सात बुँदे माग राख्दै कैदीबन्दीद्वारा आमरण अनशन सुरू

जिल्ला कारागार डडेल्धुरामा रहेका कैदीबन्दीले विभिन्न माग राख्दै असोज २२ गतेदेखि आमरण अनशन सुरू गरेका छन् । डाका चोरी मुद्दामा…

क्षमता भन्दा चार गुणा कैदीबन्दी एकै ठाउँ बस्दा स्वास्थ्यमा समस्या

२५ जना कैदीबन्दी राख्ने क्षमता रहेको ‘घ’ श्रेणीको जिल्ला कारागार बागलुङमा क्षमता भन्दा चारगुणा बढी कैदीबन्दी भएपछि स्वास्थ्यमा समस्या देखिएको…

रकम अभावमा नौ वर्षदेखि महिला बन्दी गृह अलपत्र

आवश्यक बजेट निकासा नभएपछि पर्वतस्थित धौलागिरिकै पहिलो निर्माणधीन महिला बन्दी गृह अलपत्र परेको छ । निर्माण सुरू भएको नौ वर्ष…

जलेश्वर कारागार जलमग्न, कैदीबन्दी समस्यामा

विगत चार दिनदेखि परेको वर्षाका कारण महोत्तरी, धनुषा र सर्लाही जिल्लाका कैदीबन्दी राख्ने जलेश्वर कारागार जलमग्न बनेको छ । पटकपटक…