INSEC Online

📅 २०८३ असार ११

कारागारमा भेट्न आउनेलाई जिस्क्याएको भन्दै कैदीबन्दी आन्दोलित

धनुषा र महोत्तरीको संयुक्त कारागारको रूपमा रहेको जलेश्वर कारागारमा कैदीबन्दीलाई भेट्न आउने परिवारका महिलालाई कारागारकै कर्मचारीले ‘जिस्क्याउन’ थालेपछि कैदिबन्दीले असोज…

उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा कैदीबन्दी, व्यवस्थापनमा कठिनाइ

उदयपुर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राख्नु पर्दा व्यवस्थापनका लागि कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ । कारागारमा ५५ जना…

कारागार व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई सास्ती

जिल्ला कारागार, बैतडीमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेकाले कारागार व्यवस्थापन हुन नसक्दा कैदीबन्दीहरुले सास्ती भोग्नु परेको छ । जिल्ला कारागारका…

कारागारमा व्यवस्थापकीय समस्या हुँदा कैदीबन्दीलाई सास्ती

जिल्ला कारागार, कञ्चनपुरमा क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी राखिएका कारण व्यवस्थापनमा समस्या उत्पन्न भई कैदीबन्दीहरुले सास्ती खेप्दै आएका छन्…

कोभिड–१९ विरूद्धको खोप लगाउन लाममा बस्दा बेहोस्, अस्पताल पुर्‍याउनासाथ मृत्यु

कोभिड–१९ विरूद्धको खोप लगाउन लाममा बसेको अवस्थामा बेहोस हुनु भएका रतुवामाई नगरपालिका–५ का ५२ वर्षीय धनबहादुर गुरुङको अस्पतालमा पुर्‍याउनासाथ मृत्यु…

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी, सरकारबाट उपेक्षित हुनु परेको आरोप

जिल्ला कारागारमा भएका कैदीबन्दीहरूलाई सरकारले उपेक्षा गरेको जाजरकोटका कैदीबन्दीले आरोप लगाएका छन् । जिल्ला कारागार जाजरकोटको भवनमा कैदी क्षमता १५…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका आरोपितलाई प्रहरीले घटना भएको १० वर्षपछि वैशाख १८ गते गिरफ्तार गरेको छ ।…

कारागारमा पानी अपुग हुँदा समस्या भएको कैदीबन्दीको गुनासो

जिल्ला कारागार खाँदबारीमा दैनिक १५ हजार लिटर पानी आवश्यक भएपनि प्रर्याप्त मात्रा पानी नहुँदा समस्या भएको कैदी तथा बन्दीहरूले गुनासो…

क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

जिल्ला कारागार, बैतडीमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या हुन गएपछि  कैदीबन्दीहरु टेन्टमुनि बस्न बाध्य भएका छन् । १०…

क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

‘ङ’ श्र्रेणीको जिल्ला कारागार, बझाङमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापकीय समस्या झेल्नु परेको कारागारका कैदीबन्दीहरुले गुनासो गरेका छन् ।…

क्षमता भन्दा दोब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

‘ख’ श्रेणीको जिल्ला कारागार डोटीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा व्यवस्थापकीय समस्या झेलिरहेको कैदीबन्दीले दुखेसो पोखेका छन् । २५ जनाको क्षमता…

कारागारमा खानेपानीको अभावहुँदा कैदीबन्दीलाई समस्या

जिल्ला कारागार लमजुङमा खानेपानीको अभावहुँदा कैदीबन्दीलाई समस्या परेको छ । फागुन महिनाको सुरुवात भएसँगै पानीको मुहान सुक्न थालेपछि जिल्ला कारागारमा…

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या

जिल्ला कारागार पर्वतमा १७ महिनादेखि स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा कैदीबन्दीलाई उपचारमा समस्या परेको छ । कारागारमा पाँचौ तहका स्वास्थ्यकर्मीको दरबन्दी…

व्यवस्थापनमा समस्या हुँदा बाल सुधार गृहमा राखिएका बालबालिकाहरुलाई सास्ती

बाल सुधार गृह व्यवस्थापन हुन नसक्दा सुधार गृहमा राखिएका बालबालिकाहरुले सास्ती भोग्नु परेको अधिकारकर्मी तथा सारोकारवालाहरुले गुनासो गरेका छन् ।…

कारागारमा स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य चेकजाँचमा समस्या

जिल्ला कारागारमा दरबन्दीको स्वास्थ्यकर्मी (अ‍ेहब) रिक्त हुँदा कैदीबन्दीको स्वास्थ्य चेकजाँचमा समस्या भएको छ । ज्वरो तथा टाउको दुखेमा वा स्वास्थ्य…

क्षमता भन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या

जिल्ला कारागार खाँदबारीमा क्षमता भन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । २५ जना कैदीको क्षमता भएको कारागारमा १…

कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा समस्यामा

कारागार शाखा धुन्चेमा क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा स्वास्थ्य परीक्षण, खानेपानी, शौचालय जस्ता अत्यावश्यक सेवामा समस्या रहेको छ । ‘ङ’…

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्षको असोज महिनामा समायोजनको क्रममा अन्यत्रै…

पर्वत कारागारमा रहेका बन्दीको उपचारका क्रममा मृत्यु

विभिन्न मुद्दामा पर्वत कारागारमा सजाय भुक्तान गरिरहेका बन्दीको मङ्सिर २९ गते मृत्यु भएको छ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पाटी नेत्रविक्रम…

कारागार भवन नहुँदा कैदीबन्दीलाई सास्ती

जिल्लामा कारागार भवन नहुँदा कैदीबन्दीले सास्ती खेप्नु परेको छ । भवनको अभावमा खेल्न, भेटघाट गर्न, सरसफाई देखि अन्य सुबिधाहरु उपभोग…