INSEC Online

📅 २०८३ असार ११

क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी, व्यवस्थापनमा समस्या

महोत्तरी कारागारमा रहेका कैदीबन्दीको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको छ । क्षमताभन्दा झण्डै चार गुणा बढी सङ्ख्याका कैदीबन्दीहरू कारागारमा बस्नु पर्दा…

कारागार व्यवस्थापन हुन नसकेपछि कैदीबन्दीहरु समस्यामा

जिल्ला कारागार, अछाममा क्षमता भन्दा बढी कैदीबन्दीहरु राखिदै आएपनि कैदैबन्दीहरुको अनुपातमा कारागार व्यवस्थापन नगरिदा कैदीबन्दीहरु ग्यालरीमा सुत्न बाध्य भएका छन्…

मानव अधिकारको प्रत्याभूति गर्न नपाएको सल्यानका कैदीबन्दीको गुनासो

जिल्ला कारागार सल्यानका कैदीबन्दीले मानव अधिकारको प्रत्याभूति गर्न नपाएको गुनासो गरेका छन् । कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठको नेतृत्वमा…

कारागारमा एक जना थुनुवाको मृत्यु

जिल्ला कारागार, कैलालीको थुनामा रहेका घोडाघोडी नगरपालिका–३ का २० वर्षीय श्यामबहादुर थापामगरको फागुन २१ गते उपचारका क्रममा मृत्यु भएको छ …

मोरङ कारागारमा न्यायिक शिविर

मोरङ कारागारका कैदीबन्दीको न्यायिक अधिकार सुनिश्चित गर्न उच्च अदालत विराटनगरले मोरङ कारागारमा न्यायिक शिविर आयोजना गरेको छ । फागुन १८…

कैदीबन्दीको मानव अधिकारप्रति सजग छौँ : कानून मन्त्री कार्की

प्रदेश १, सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कारागारभित्र रहेका कैदीबन्दीको मानव अधिकारप्रति प्रदेश सरकार सजग रहेको बताउनु भएको…

कारागारबाट भागेका पत्नी हत्याका आरोपित गिरफ्तार

सुर्खेत कारागारबाट भागेका पत्नी हत्याका आरोपित २० वर्षपछि माघ २४ गते प्रहरीले गिरफ्तार गरेको छ । २१ वर्षीय पत्नी रामसरा…

बाल सुधार गृहको व्यवस्थापन हुन नसकेपछि बालबालिका समस्यामा

बाल न्याय सम्पादन कार्यविधि नियमावली २०७६ को परिच्छेद–२ को ६ मा बाल सुधार गृह निगरानी कक्षमा स्वच्छ पिउने पानी, पोषणयूक्त…

भवन अभावमा कैदीबन्दीलाई सास्ती

जिल्ला कारागार जाजरकोटमा क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी राख्दा केदीबन्दीहरूले सास्ती भोग्नु परेको छ । १५ जना राख्ने क्षमताको…

कारागार व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई सास्ती

क्षमता भन्दा बढी कैदीबन्दी राखिदै आएको जिल्ला कारागार, दार्चुलामा ०७८ पुस पहिलो साता थप आठ जना कैदी थपिएसँगै कारागार व्यवस्थापनमा…

कारागार व्यवस्थापन हुँन नसक्दा कैदीबन्दीलाई सास्ती

जिर्ण अवस्थामा रहेको जिल्ला कारगार व्यवस्थापन हुँन नसकेपछि कैदीबन्दीहरुले सास्ती व्यहोर्नु परेको छ । २५ जना क्षमता रहेको कारागारमा ४४…

कारागार व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई सास्ती

९५ जनाको क्षमता रहेको जिल्ला कारागारको व्यवस्थापन हुन नसक्दा कैदीबन्दीहरुले सास्ती भोग्दै आएका छन् । ९५ जना क्षेमता रहेको जिल्ला…

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरुको नियमित चेकजाँच तथा स्वास्थ्य उपचारमा समस्या

जिल्ला कारागार, कैलालीमा दुई महिनादेखि स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहदा कैदीबन्दीहरुको स्वास्थ्य चेकजाँच तथा उपचारमा समस्या भएको छ । चिसो बढ्दै…

कारागारमा चिकित्सक नहुँदा कैदीबन्दी आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित

जिल्ला कारागारमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा कैदीबन्दी आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित हुनु परेको छ । स्वास्थ्य सेवाको छैठौँ तहको दरबन्दी…

६ महिनादेखि स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा कैदीबन्दीको उपचारमा समस्या

गोरखा कारागारमा गत वैशाखदेखि अहेबको दरबन्दी रिक्त हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । स्वास्थ्यकर्मी नहुँदा दीर्घरोगी र आकस्मिक उपचारमा…

मोरङ कारागारमा कैदीबन्दीबिच झडप, ६ जना घाइते

जिल्ला कारागार मोरङका चौकीदार किरण गुरुङले उनका समूह बाहेकका कैदी तथा बन्दीलाई यातना दिएको आरोपमा कारागारका कैदीबन्दीबिच कात्तिक २३ गते…

पर्वत कारागारका बन्दीद्वारा झुण्डिएर आत्महत्या

पर्वत कारागारका बन्दीले झुण्डिएर आत्महत्या गरेका छन् । फलेवास नगरपालिका –७ लिमिठानाका ५९ वर्षीय दुर्गाराज पाण्डेले असोज २६ गते बिहान…

कारागार व्यवस्थापनमा समस्या हुदा कैदीबन्दीलाई सास्ती

जिल्ला कारगार, दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि व्यवस्थापनमा समस्या उत्पन्न भएपछि कैदीबन्दीहरुले सास्ती खेप्नु परेको छ । २५ जना पुरूष…

कारागार सरूवाको तयारीविरूद्ध कैदीबन्दीका आफन्तद्वारा विरोध

अपहरण मुद्दामा सजाय भुक्तान गरि रहेका विराटनगर महानगरपालिका–११ का अभिषेक गिरीलाई डिल्लीबजार कारागारबाट मोरङ कारागार ल्याउने तयारी गरिएपछि त्यसको विरोधमा…

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित, सुधारगृहका रूपमा परिणत हुन सकेनन् कारागार

नेपालको संविधान २०७२ मा धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट…