INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँ निकाला गरेको घटनाको कसुरमा दुई वर्ष कैद सजायको फैसला

बिगु गाउँपालिकाका एक दम्पतीलाई कथित बोक्साबोक्सी आरोप लगाउँदै गाउँ निकाला गरेको कसुरमा १३ जनालाई जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको पुस २७…

कथित बोक्सीको आरोपमा कुटपिट, घटनाका आरोपित गिरफ्तार

तनहुँ जिल्ला भानु नगरपालिका–१० की ४९ वर्षीया महिलालाई कथित बोक्सीको आरोपमा कुटपिट तथा पन्यू तताएर डामेको आरोपमा लम्जुङ राईनस नगरपालिका–३…

‘बोक्सा बोक्सीको’ आरोपमा देवर–भाउजूलाई कुटपिट गरी अभक्ष कोच्याइयो

महोत्तरीमा बोक्सा–बोक्सी भएको आरोपमा देवर–भाउजूलाई कुटपिट र दुर्व्यवहार गरिएको छ । प्रहरीका अनुसार महोत्तरीको औरही नगरपालिका–९ अवलेशरामा ५० वर्षीय झप्सी…

कथित बोक्सी आरोपमा कुटपिट, आरोपितविरूद्ध प्रहरीले उजुरी नलिएको पीडितको आरोप

विराटनगर महानगरपालिका–८ की ५४ वर्षीया रफिना खातुनले आफूलाई कथित बोक्सी आरोपमा कुटपिट गर्ने आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएपनि प्रहरीले उजुरी नलिएको…

पीडितलाई न्याय र आरोपितलाई कारवाही सुनिश्चित गरः अधिकारकर्मी

कथित बोक्सीको आरोपमा महोत्तरीमा अमानवीय व्यवहार गरिएकी पीडितलाई र हत्या गरिएकी महिलाको परिवारलाई न्याय र आरोपितलाई कारवाही सुनिश्चित गर्न अधिकारकर्मीहरूले…

‘बोक्सी’को आरोपमा अभक्ष कोच्याइयो, आरोपित गिरफ्तार

जलेश्वर नगरपालिका–४ सुगा गाउँकी ४२ वर्षीया सुकमरिया देवीलाई ‘बोक्सी’को आरोपमा अभक्ष कोच्याएको आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षीय सिकिन्दर महतो,…

कथित बोक्सीको आरोपमा कुटपिट, घटनाका आरोपित गिरफ्तार  

सिरहा नपा–१२ बस्ने ३६ वर्षीया गुञ्जा गुप्तालाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले सिरहा नपा–१२…

कथित बोक्सीको आरोपमा स्वयम्सेविकामाथि कुटपिट, आरोपितविरुद्ध उजुरी दर्ता

जनकपुरधाम उपमहागरपालिका–१४ रजौल घर भई सोही वडामा महिला स्वास्थ्य स्वयम्सेविकाको रुपमा कार्यरत ३५ वर्षीया शिलादेवी महरालाई कथित बोक्सी आरोपमा कुटपिट…

न्यायका लागि पहल गरदिन इन्सेक प्रतिनिधिसँग पीडितको आग्रह

अग्नीसाइर कृष्णसवरन गाउँपालिका–४ टेङ्ग्रीकी ४५ वर्षीया बलीकाकुमारी यादवलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै पीडितका छोरा धिरजकुमार यादवले असार २३…

कथित बोक्सी आरोपमा वृद्धा कुटपिट घटनाका आरोपित गिरफ्तार

कथित बोक्सी आरोपमा ६० वर्षीया वृद्धालाई कुटपिट घटनाका दुई जना आरोपितलाई प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ । ६०…

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

मिर्चैया नपा–९ की ५९ वर्षीया बासु चौधरीलाई कथित बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय जतन…

कथित बोक्सी आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

बडिगाड गाउँपालिका–२ की ३६ वर्षीया महिलालाई कथित बोक्सी भन्दै निर्घात कुटपिट गर्ने सोही ठाउँका ३८ वर्षीय तेजबहादुर राना, २६ वर्षीय विजय…

कथित बोक्सीको आरोप लगाएको कसुरमा तीन जनालाई कैद सजायको फैसला

शारदा नगरपालिका–१ श्रीनगर की ६० वर्षीया महिलालाई कथित बोक्सी आरोप लगाएको आरोपमा तीन जनालाई कैद सजायको फैसला भएको छ ।…

कथित बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने फरार दोषी गिरफ्तार

म्यागङ गाउँपालिका–५ की ४९ वर्षीया महिलालाई कथित बोक्सी आरोप लगाई दुर्व्यवहार गरेको अभियोगमा अदालतबाट दोषी ठहर भई फरार रहेका म्यागङ…

बोक्सी भगाउन भन्दै पन्युँले डामेको घटनाकी आरोपित गिरफ्तार

पाँचखाल नगरपालिका–९ की ३७ वर्षीया शर्मिला बिकलाई बोक्सी भगाउन भन्दै तातो पन्युँले डाँमेको आरोपमा सोही नगरपालिका–१२ की १९ वर्षीया ईश्वरी…

कथित बोक्सी भन्दै कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

कर्जन्हा नपा-३ की ८५ वर्षीया सुदामादेवी साहलाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले ४५ वर्षीय छोरा…

कथित बोक्सी आरोपमा कुटपिट गरेको घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

४० वर्षीया जिवछी देवी यादवलाई कथित बोक्सी आरोपमा अपमानजनक व्यवहार गर्दै कुटपिट गरी केश मुण्डन गर्ने प्रयास गरेको आरोपमा औरही…

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार, घटनाका आरोपित गिरफ्तार

नवराजपुर गाउँपालिका–५ की ४१ वर्षीया मुर्तिदेवी यादवलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गर्दै अभक्ष कोच्याएको आरोपमा सोही ठाउँका २० वर्षीय…

कथित बोक्सी आरोपमा कुटपिट, घटनाका आरोपित गिरफ्तार

सुन्दरहरैँचा नगरपालिका–३ की ३८ वर्षीया महिलालाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले ठाँउकी २९ वर्षीया धनहीरा राईलाई असोज १५…

कथित बोक्सीको आरोपमा कुटपिट, घटनाका आरोपितविरुद्ध उजुरी

मिर्चैया नपा–२ की ३८ वर्षीया कलासोदेवी साहलाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा पीडितले सोही ठाउँका ३४ वर्षीय बिनोद कापरी…