INSEC Online

📅 २०८३ जेष्ठ २१

‘अधिकार सुनिश्चित गर्न कानुन कार्यान्वयन आवश्यक’

मानव अधिकारकर्मीहरुले नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्ने सम्बन्धित कानुनलाई कार्यान्वयन गर्न गण्डकी प्रदेश सरकार समक्ष माग गरेका…

अपाङ्गता भएका व्यक्तिलाई एकसाथ नागरिकता र अपाङ्गता परिचयपत्र

शारिरीक अपाङ्गता भएका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसकेकाहरूलाई जिल्ला प्रशासन कार्यालयले घरघरमै पुगेर एकसाथ नेपाली नागरिकताको प्रमाणपत्र र अपाङ्गता…

इन्सेकलगायतका संघसस्थाद्वारा सार्वजनिक सरोकारका विषयमा रिट दायर, निवेदकको माग बमोजिम आदेश जारी नगर्नुको प्रमाण पेश गर्न उच्च अदालतको आदेश

इन्सेक, एडभोकेसी फोरम र वातावरणीय मानव अधिकार सञ्जालले ०८१ पुस १७ गते माहाकाली सुगर ईन्डष्ट्रिज प्राली विरुद्ध उच्च अदालत दिपायल,…

अपाङ्गमैत्री संरचना नहुँदा समस्या

सार्वजनिकस्थलमा आवतजावतका लागि अपाङ्गमैत्री संरचना बनाउनुपर्ने कानुनी व्यवस्था भएपनि जिल्लाका अधिकांश सरकारी कार्यालय अपाङ्गमैत्री नभएका कारण सेवा प्राप्तिमा समस्या हुने…

दलित सशक्तिकरण ऐन कार्यान्वयनको अवस्था बारे नीति संवाद

मधेस प्रदेश नीति तथा योजना आयोगले दलित सशक्तिकरण ऐन कार्यान्वयन अवस्था विषयमा सरोकारवाला निकायका व्यक्तिहरूसँग २०८१ मङ्सिर २७ गते जनकपुरधाममा…

क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित

अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो ।…

विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या

जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य…

अपाङ्गता भएकालाई घरैमा पुगेर नागरिकता वितरण

शारिरीक अपाङ्गता हुनु भएर हिँडडुल गर्न नसक्ने चार जनालाई जिल्ला प्रशासन कार्यालयले घरमै तथा वडामा पुगेर नेपाली नागरिकता प्रमाणपत्र वितरण…

अपाङ्गमैत्री संरचनाको अभावका कारण सास्ती खेप्नुपरेको अपाङ्गता भएका व्यक्तिको गुनासो

राज्यले निर्माण गर्ने संरचनाहरु आपाङ्मैत्री नहुँदा र आपाङ्गता भएका व्यक्तिहरु राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुनुपरेकोले अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती…

चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !

जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी…

आधारभूत अधिकारबाट वञ्चित हुनुपरेको दैभातका स्थानीयको गुनासो

दैभात नाम जति सुन्दर छ, त्यो भन्दा सुन्दर छ यहाँको बस्ती । चारैतिर डाडाले घेरिएको बीच भागमा सुन्दर गाउँको नाम…

घर निर्माण नहुँदा पहिरो पीडितको जीवन कष्टकर

खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा पहिरो पीडितहरुको घर निर्माण कार्य पुरा नहुँदा उनीहरूको जीवन कष्टकर बनेको छ । पहिरो पीडित…

हरुवा-चरवा अधिकार मञ्चद्वारा इन्सेक र मानव अधिकार आयोगलाई ध्यानाकर्षण

मुक्त हरुवा चरवाको तथ्याङ्क सङ्कलन, प्रमाणिकरण र परिचय पत्र वितरण सम्बन्धी कार्यविधि पारित गराउन पहल गरिदिनुहुन हरुवा चरवा अधिकार मञ्चले…

खानेपानी आपूर्ति ठप्प हुँदा ९ सय घरपरिवार प्रभावित

नेचा बेदघारी लिफ्टीङ खानेपानी आयोजनाको मुहानमा निर्माण भइरहेको ईनार बाढीले पुरेपछि खानेपानी आपूर्ति ठप्प हुँदा ९ सय घरधुरीका परिवार प्रभावित…

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित

सुनाइसम्बन्धी अपाङ्गता हुनु भएकी साँगुरिगढी गाउँपालिका-१ बुढीमोरङकी ७९ वर्षीया हस्तकुमारी तामाङले नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनु परेको…

पाथीभरा क्षेत्रमा केवलकार निर्माणका लागि शिलान्यासका क्रममा झडप, दुई प्रहरीसहित ६ जना घाइते

पाथीभरा क्षेत्रमा केवलकार निर्माणको शिलान्यासको क्रममा फुङलिङ नगरपालिका-४ मा कात्तिक २३ गते भएको झडपमा ६ जना घाइते भएका छन् ।…

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती

शुक्लाफाँटा नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ । सरकारले दिँदै आएको…

संयुक्त राष्ट्रसङ्घको प्रस्ताव न.१३२५ र १८२० कोशी प्रदेशमा कार्यान्वयनको अवस्था कमजोर

नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषदबाट पारित महिला, शान्ति र सुरक्षा सम्वन्धि प्रस्ताव न.१३२५ र १८२० का प्रस्तावहरु कार्यान्वयनका प्रयासहरू…

पुनर्स्थापनाको अभावमा मुक्त हलियाहरु कष्टकर जिवन जीउन बाध्य !

सरकारले ०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको भए पनि मुक्त घोषणा गरिएको १७ वर्ष बितिसक्दा समेत मुक्त हलियाहरु…

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

महालक्ष्मी नगरपालिका-५ की ८० वर्षीया ज्येष्ठ नागरिक मसिनी माझी नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनु परेको…