INSEC Online

📅 २०८३ जेष्ठ २१

राहत वितरणमा अनियमिता भएको आरोपमा वडा कार्यालयमा तालाबन्दी

राहत वितरणमा अनियमितता भएको आरोपमा भोक्राहा नर्सिङ गाउँपालिका-४ का बाढी पीडितले वडा कार्यालयमा तालाबन्दी गरेपछि अन्य सेवाग्राहीलाई समस्या भएको छ…

तीन महिनादेखि तलब नपाएको गुनासो

हनुमाननगर कंकालिनी नगरपालिकाभित्र रहेको सम्पूर्ण विद्यालयका शिक्षक, कर्मचारीहरूले २०८१ साउन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । हनुमाननगर कंकालिनी नगरपालिकाभित्रका…

राहत वितरणमा झेल भएको आरोपमा वडा कार्यालयमा तालाबन्दी

बाढी प्रभावितहरूले राहत वितरणमा झेल भएको आरोप लगाउँदै भोक्राहा नर्सिङ गाउँपालिका-७ को वडा कार्यालयमा कात्तिक ५ गते तालाबन्दी गरेका छन्…

चक्रिवाङ्गका २५ घरधुरी खानेपानीबाट वञ्चित

प्यूठान नगरपालिका-३, चक्रिवाङ्ग गाउँका २५ घरधुरी वर्षौँदेखि स्वच्छ खानेपानीबाट वञ्चित भएका छन् । वर्षौँदेखि रहेको बस्तीमा सरकारले खानेपानीको व्यवस्था नगर्दा…

कुपोषणको मारमा बालबालिका, ९ सय ३४ जाना बालबालिका कुपोषित !

स्थानीय तहले सस्तो लोकप्रियताका लागि पालिकामा उपप्रमुखको कोसेली कार्यक्रम लागु गरे पनि बालबालिकाको पोषणमा सुधार हुन नसकेको पाइएको छ ।…

ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय…

नगरसभा नहुँदा शिक्षक, कर्मचारी स्वास्थ्यकर्मीहरू तलब पाउनबाट बञ्चित

नेपालीहरूको महान चाड बडा दशै, शभ दिपावली र छठ पर्वको पावन अवसरमा नेपालस्थित सरकारी तथा गैर सरकारी निकायमा कार्यरत शिक्षक…

हटियागोला खाद्य डीपोमा चामल अभाव

जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा रहेको हटियागोला खाद्य डीपोमा चामल अभाव भएको छ । वार्षिक खाद्यान्न कोटा ५ सय क्विन्टल…

अरूण तेस्रो प्रवेशमार्ग, मुआब्जाको रकम नपाएको गुनासो

नौ सय मेगावटको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गका पीडितले मुआब्जाको रकम नपाएको गुनासो गरेका छन् । अरूण तेस्रो प्रवेशमार्गका…

कोशी प्रदेशमा मनसुनजन्य विपद्ः चार अर्ब बढीको भौतिक संरचनामा क्षति, ६ स्थानीय तह सङ्कटग्रस्त घोषणा

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण …

सरकारद्वारा कोशी प्रदेशका ६ ओटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुनजन्य विपद्का कारण असोज १८ गतेसम्म भएको क्षतिलाई मूल्याङ्कन गरी सङ्घीय सरकारले…

पहिरोले मुहान बगाउँदा १ हजार ६ सय परिवारलाई खानेपानी समस्या

पहिरोले खानेपानीको मुहान बगाएपछि सूर्योदय नगरपालिका-१० फिक्कल बजारका १ हजार ६ सय परिवारलाई खानेपानीको समस्या भएको छ । ‘कुवाको पानीले…

रुखविरुवा काट्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

नगर क्षेत्रभित्रका सडक छेउका रुख विरुवा काट्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत, विराटनगरले रतुवामाई नगरपालिकालाई अन्तरिम आदेश दिएको छ ।…

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा जोड

सर्लाही जिल्लाका मानव अधिकार रक्षकहरूले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि पहलकदमी लिन राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक…

दुहुँ गाउँपालिकाद्वारा एकल महिलाका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था !

दुहुँ गाउँपालिकाले गाउँपालिकाभरिका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । चालू आर्थिक वर्षबाट गाउँपालिकाभरिका एकल महिलालाई मासिक…

राज्यमन्त्री सवार गाडीमा अज्ञात पक्षबाट ढुङ्गा प्रहार

बाढीपहिरोले पुर्‍याएको क्षतिबारे बुझ्न जानु भएकी कोशी प्रदेशकी राज्यमन्त्री सृजना राई सवार गाडीमा ढुङ्गा प्रहार भएको छ । उदयपुर र…

अविरल वर्षाको कारण एक जनाको मृत्यु, नौ सय भन्दा बढी विस्थापित

२०८१ असोज १० गतेदेखि परेको अविरल वर्षाको कारण सर्लाहीस्थित बागमती र मलंगवा नगरपालिकाका झिम नदिको बाध फुट्दा एक जनाको मृत्यु…

मनसुनजन्य प्राकृतिक विपद्ः विद्यालय भवनमा क्षति, सिङ्गो गाउँ पहिरोको जोखिममा

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन पुन असोज १० गतेदेखि सक्रिय भएपछि प्रकृतिजन्य विपद्का घटनाले विद्यालय भवन…

अविरल वर्षाको कारण तीन जनाको मृत्यु, १ हजार २ सय भन्दा बढी विस्थापित

०८१ असोज १० गतेदेखि परेको अविरल वर्षाको कारण रौतहटस्थित बागमति र लालबकैया नदिको बाध फुट्दा तीन जनाको मृत्यु भएको छ…

वर्षभरी खाना नपुग्ने भएपछि किसानलाई भोकमरी हुने चिन्ता

मुगु जिल्लाका अधिकांश किसानलाई वर्षभरी खाना नपुग्ने भएपछि भोकमरी हुने चिन्ता बढेको छ । वर्षभरी बिहानदेखि बेलुकासम्म खेतबारीमा काम गर्दा…