INSEC Online

📅 २०८३ जेष्ठ २१

सङ्खुवासभामा न्यायिक समितिमार्फत ९९ वटा मुद्दामा मेलमिलाप

सङखुवासभाका १० वटा स्थानीय तहका न्यायिक समितिले हालसम्म ९९ वटा मुद्दामा पीडित र आरोपितबिच मेलमिलाप गराएका छन् । न्यायिक समितिमा…

अन्त्तरजातीय विवाह गरेकै कारण नागरिकताबाट वञ्चित

अन्त्तरजातीय विवाह गरेको आरोपमा दुई जना महिलाले आफ्नै बावुबाट नागरिकता बनाउन बाट वञ्चित हुन परेको छ । दलित युवासँग अन्तरजातीय…

गाउँपालिकामा इञ्जिनियर नहुँदा भूकम्प प्रभावितलाई सास्ती

गाउँपालिकामा इञ्जिनियर नहुँदा भूकम्प गएको तीन वर्ष बितिसक्दासमेत भुकम्प पीडितले घर बनाउन नसकेपछि सास्ती बेहोर्नु परेको छ । इञ्जिनियर नहुँदा…

बराहापोखरी र ऐसेलुखर्कमा इञ्जिनियर नजाँदा भूकम्प पीडित मारमा

भूकम्प गएको लामो समय बितिसक्दा पनि खोटाङको दुई स्थानीय तहमा अहिलेसम्म पनि इञ्जिनियर पुगेका छैनन् । जिल्लाका अन्य स्थानीय तहमा…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा जग्गा कब्जा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नुवाकोटको दुई स्थानमा जेठ २६ गते जग्गा कब्जा गरेको घोषणा गरेका छन् ।…

विद्यालय भवन निर्माणमा लापरवाही हुँदा विद्यार्थी टहरामा पढ्दै

धार्चे गाउँपालिका–७ लापुको कालरात्री माध्यामिक विद्यालयको भवन निर्माणमा लापरवाही हुँदा विद्यार्थीहरू निकै सकसले टहरोमा पठन पाठन गर्न बाध्य छन् ।…

विद्युत कार्यालय तोडफोड, जनप्रतिनिधि सहित चार गिरफ्तार

बेनी बजार स्थीत नेपाल विद्युत प्राधिकरणका म्याग्दी वितरण केन्द्रको कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले जिल्ला समन्वय समिति म्याग्दीका सदस्य सहित…

आर्थिक अभावका कारण गाई फिर्ता गरेको भन्दै दुर्व्यवहार

लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँका ४० वर्षीय खेटराज घिमिरेलाई जेठ २० गते सोही गाउँपालिका-२ सैपुका ६५ वर्षीय मेघनाथ पौडेलले किनेर लगेको…

नौ महिनासम्म पनि गुनासो सम्बोधन नभएको भुकम्प पीडितहरूको गुनासो

वास्तविक भूकम्प पीडित भएर पनि लाभग्राही सूचीमा नाम समावेश नभएको भन्दै गुनासो फर्म भरेकाहरूको गुनासो नौ महिना बित्दा समेत सम्बोधन…

चार वर्षदेखि त्रिपालमुनी बस्नु परेको बाढी पीडितको गुनासो

चार वर्षअघि आएको बाढीले घरबास सबै बगाएपछि सुर्खेतको कुनाथरीको गिरीघाट खोला र वीरेन्द्रनगर नपास्थित महिला प्रशिक्षण केन्द्रको शिविरमा बस्दै आएका…

घरघरमा मानव अधिकार कार्यक्रम जनस्तरमा-बजेट

सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै घरघरमा मानव अधिकार कार्यक्रम जनस्तरमा सञ्चालनमा ल्याइने…

निकासा भएको दुई चौमासिकको सामाजिक सुरक्षा भत्ता वडा सचिवले वितरण नगरेको आरोप

नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता सोरु गाँउपालिका-५ का वडा सचिवले सामाजिक भत्ता पाउने व्यक्तिहरूको रकम दुई चौमासिक बितिसक्दा…

याङवरक गाउँपालिकाद्वारा ९ ओटा कानुन निर्माण

गाउँ कार्यपालिका गठन भएको एक वर्षपछि याङवरक गाउँ कार्यपालिकाले नौ ओटा कानुन निर्माण गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन-२०७४…

गैरकानुनी रूपमा रुकुम पुर्‍याइएका जुम्लाका बालबालिकाको उद्धार

गैरकानुनी रूपमा पश्चिम रुकुम जिल्ला पुर्‍याइएका जुम्लाका २४ जना बालबालिका एक अवैध बालगृहबाट जेठ १२ गते उद्धार गरिएको छ ।…

गाउँपालिकामा २४ कर्मचारी आवश्यक रहेकामा तीन जना मात्रै कार्यरत, सेवाग्राही मार्कामा

स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक वर्षपुरा हुनैलाग्दा पनि कैलालीको विकट मोहुन्याल गाउँपालिकामा कर्मचारी व्यवस्थापन र कार्यालय स्थापना हुन सकेको…

न्याय सम्पादन छरितो र निष्पक्ष तथा दुई आयोगलाई स्रोत सम्पन्न बनाइने

सरकारले न्यायप्रणालीलाई स्वतन्त्र, सक्षम, पारदर्शी, छिटोछरितो र निष्पक्ष बनाई न्यायमा जनताको पहुँच वृद्धि गर्ने भएको छ । सङ्घीय संसद्को दुवै…

गुल्मीका ४३ वडामा सचिविहीन, जनप्रतिनिधि र नागरिकलाई सास्ती

स्थानीय तह कार्यान्वयन भएको १५ महिना भइसक्यो । ती स्थानीय तहमा जनप्रतिनिधि आएको पनि एक वर्षभयो । तर, गुल्मीका स्थानीय…

अझै बनेन स्थानीय तहको कानुन

स्थानीय तह गठन भएको एक वर्षपुग्दासमेत सङ्खुवासभाका नौवटा स्थानीय तहले ऐन, नियम, कार्यविधि र विनियमावली बनाउन सकेका छैनन् । स्थानीय…

स्थानीय तह धमाधम विधेयक पारित गर्दै

तेह्रथुमका स्थानीय तहहरूले धमाधम विधेयक पारित गर्न थालेका छन् । स्थानीय सरकार गठन भएको एक वर्षको अवधिमा ६ वटा स्थानीय…

जनप्रतिनिधि र कर्मचारीको विवादका कारण कर्मचारीद्वारा काम ठप्प

बनगाड कुपिण्डे नगरपालिकामा कार्यरत कर्मचारीलाई वडा नम्बर ४ र ५ का वडा अध्यक्षले दुर्व्यवहार गरेको आरोप लगाउँदै नगरपालिकामा कार्यरत कर्मचारीले…