INSEC Online

📅 २०८३ असार १२

editor

दरबन्दि अनुसारका स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रवाभकारी हुन सकेन

जिल्लामा दरबन्दि अनुसारका स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रभावकारी हुन सकेको छैन । रामेछाप जिल्लामा रहेको एक जिल्ला अस्पताल, तीन प्राथमिक…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द(विपल्व) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई कार्यकर्तालाई ०७६ माघ १० गते राति प्रहरीले गिरफ्तार गरेको छ । किसान संगठनका जिल्ला…

हुम्लामा छाउगोठ भत्काउने अभियान सुरु

सरकारले छाउगोठ हटाउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि दुर्गम जिल्ला हुम्लामा पनि छाउगोठ भत्काउने अभियान सुरु भएको छ । स्थानीय तहका…

चार वर्षदेखि औषधालय चिकित्सकविहीन, सेवाग्राही मर्कामा

आयुर्वेद औषधालयमा चार वर्षदेखि चिकित्सकविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । डाक्टर रमेश केसी ०७२ मङ्सिरमा सरूवा भएपछि केही महिनापछि…

बलात्कारको कसूरमा बालकलाई ६ महिना कैद फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा १३ वर्षीय बालकलाई दैलेख जिल्ला अदालतले माघ १० गते ६ महिना कैद र पीडितलाई…

टावरमा अज्ञात समूहद्वारा बम विस्फोट

केराबारी गाउँपालिका–२ सिंहदेवीस्थित ढ्याङ्ग्रे डाँडामा रहेको एनसेल टावरमा अज्ञात पक्षले माघ १२ गते बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।…

अज्ञात पक्षद्वारा बम विष्फोट

केराबारी गाउँपालिका कार्यालयमा माघ १० गते राति अज्ञात समूहले बम विष्फोट गराएको प्रहरीले जनाएको छ । कार्यालयको मुख्य गेटमै बम…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घिरिङ गाउँपालिका–५ का २९ वर्षीय प्रेमबहादुर थापालाई ०७६ माघ १० गते गिरफ्तार…

बलात्कार कसुरमा ११ वर्ष कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा त्रियुगा नगरपालिका–११ डिएमगेटका २२ वर्षीय राकेश परियारलाई अदालतले माघ ९ गते ११ वर्ष कैद…

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी 

१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले बैजनाथ गाउँपालिका–१ का  २८ वर्षीय  नविन रोकाय विरूद्ध इलाका प्रहरी कार्यालय कोहलपुरमा…

छुरा प्रहार गरी बुहारीको हत्या, आरोपित गिरफ्तार

गढवा गाउँपालिका – ४ रामनगरकी  २७ वर्षीया बसन्ता योगी कँवरको माघ ८ गते  ससुरा ६५ वर्षीय ससुरा कुलमान योगी कँवरले…

राष्ट्रपतिका मानव अधिकार विज्ञ सुशील प्याकुरेलद्वारा राजिनामा

इन्सेकका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेलले माघ १० गते राष्ट्रपतिको विज्ञ सल्लाहकारको पदबाट राजीनामा…

राष्ट्रिय सभा सदस्यमा शर्मा र विसी निर्वाचित

कर्णाली प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि भएको मतदानबाट नेकपाका मायाप्रसाद शर्मा र सुमित्रा विसी निर्वाचित भएका छन् । निर्वाचन…

बलात्कार कसुर ठहर गर्दै १२ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले  माघ ८ गते गेरुवा गाउँपालिका–५ का १९ वर्षीय रेवन्त भट्टराईलाई …

राष्ट्रिय सभा निर्वाचन शान्तिपुर्ण रूपमा सम्पन्न

सुदूरपश्चिम प्रदेशमा   राष्ट्रिय  सभाका सदस्य पदका लागि  माघ ९ गते भएको निर्वाचन शान्तिपुर्ण रूपमा सम्पन्न भएको छ । दुई सदस्यका…

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका  तीन जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयले माघ ८ गते अदालत परिसरबाट पुनः…

औषधी अभाव हुँदा सेवाग्राही मर्कामा

सरकारी स्तरबाट सञ्चालित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधिको अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् । केन्द्रमा सामान्य औषधि समेत…

गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न , श्रेष्ठ र न्यौपाने विजयी

गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि माघ ९ गते  भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । अन्य र महिला गरि…

गण्डकी प्रदेश सभा सांसद गुरुङ गिरफ्तार

गण्डकी प्रदेश सभा सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई प्रहरीले माघ ९ गते गिरफ्तार गरेको छ । राष्ट्रिय सभा निर्वाचनमा मतदान…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पर्वतको बिहादी गाउँपालिका बस्ने पीडितकै ५५ वर्षीय बाबुलाई जिल्ला प्रहरी कार्यलय पर्वतले गिरफ्तार…