INSEC Online

📅 २०८३ असार १२

editor

ग्रामिण क्षेत्रमा फैलिएको सिजनल फ्लुका कारण सात जनाको मृत्यु

सिजनल फ्लुका कारण चंखेली गाउँपालिका, सर्केगार्ड गाउँपालिका र खापुनाथ गाउँपालिकामा सात जनाको मृत्यु भएको स्थानीयबासीले बताएका छन् । चंखेली गाउँपालिका–६…

बलात्कार प्रयास घटनाका आरोपित विरुद्व प्रहरीमा उजुरी

२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै शुभकालिका गाउँपालिका–१ का २९ वर्षीय युवराज शाहीविरूद्व पीडित पक्षले माघ १४ गते जिल्ला…

दुई हजार ५९ जना द्वन्द्वपीडितले अझै राहत पाएनन्

सशस्त्र द्वन्द्वको समयमा माओवादी र राज्य पक्षबाट पीडित भएका जिल्लाका २ हजार ५९ जना द्वन्द्व पीडितले हालसम्म राहत पाउन सकेका…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनाका आरोपित भेरी नपा–२ डिंगाका ४६ वर्षीय दलबहादुर पुनलाई प्रहरीले माघ १३ गते गिरफ्तार…

बालविवाह न्युनीकरण अभियानमा ज्योतिषहरूको प्रतिबद्धता

बालविवाह न्युनीकरण अभियानलाई सफल पार्न जिल्लाका ज्योतिषहरूले प्रतिबद्धता जनाएका छन् । उनीहरूले २० वर्ष माथिको मात्र चिना हेर्ने सामुहिक प्रतिबद्धता…

६५ वर्षीया महिलाको हत्या, घटना शङ्कास्पद

सुन्दरबजार नपा–७ पाउँदी घर भएकी ६५ वर्षीया सीता पोखरेल आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । ०७६ माघ १२…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सदस्य राप्ती गाउँपालिका–१ भालुवाङका ४६ वर्षीय भीमबहादुर पुनलाई प्रहरीले माघ १३ गते…

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य मुसिकोट नगरपालिका– ८ का ४८ वर्षीय गोबिन्द बिक ‘आकाश’लाई प्रहरीले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया  बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–२ सरौलीका १९ वर्षीय सुमन सुनारलाई माघ १२ गते सैनामैनाबाट गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिका बलात्कार गरेको कसुरमा अदालतले सजाय फैसला गरेपछि फरार रहेका इलाम नगरपालिका– ११ का ३९ वर्षीय सन्तोष एक्तेनलाई…

कर्मचारी नहुँदा दुई महिनादेखि विषादी मापन प्रयोगशाला बन्द

राष्ट्रिय फलफुल, तरकारी थोक तथा खुद्रा विक्री केन्द्रमा रहेको विषादी मापन केन्द्रको प्रयोगशाला दुई महिना देखि बन्द रहेको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्खला स्वास्थ्य चौकी बुलिङ्गटार गाउँपालिका–४ उपल्लो अर्खलाका प्रमुख ४२ वर्षीय टोकबहादुर सुस्लिङ्ग मगरलाई ०७६…

जातीय विभेदको कसूरमा १० हजार जरिवाना !

नारायण नपा–१० भवानीकी २४ वर्षीया राजकुमारी न्यौपानेलाई जातीय भेदभाव कसूरमा दैलेख जिल्ला अदालतले १० हजार रुपियाँ जरिवाना र पीडितलाई २५…

नवनिर्वाचित सभामुख सापकोटाद्वारा सपथ ग्रहण, विरोध गर्ने अधिकारकर्मीहरू गिरफ्तार

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पुस १३ गते पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति…

जयमङ्गलमा रहेको एनसेल टावरमा आगजनी

मरिण गाउँपालिका–७ जयमङ्गलमा रहेको एनसेल टावरमा माघ १२ गते राति आगजानी भएको छ । अज्ञात पक्षले एनसेलको विटिएस टावरमा आगजनी…

एनसेल टावरमा आगजनी

दोरम्बा गाउँपालिका–७ गुन्सीमा रहेको एनसेलको टावरमा ०७६ माघ १२ गते राति आज्ञात पक्षबाट आगजनी भएको छ । जिल्ला प्रहरी रामेछापका…

बजार अनुगमन नहुँदा उपभोक्ता समस्यामा

दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलामा नियमित बजार अनुगमन नहुँदा गुणस्तरीय वस्तु र सेवा उपभोगमा समस्या रहेको उपभोक्ताहरूले गुनासो…

अज्ञात पक्षद्वारा एनसेलका दुई ओटा टावरमा आगजनी

अज्ञात समूहले सल्यानका छुट्टा छुट्टै दुई स्थानमा रहेको एनसेल टावरमा माघ १२ गते राति आगजनी गरेको छ । उक्त समूहले…

अज्ञात पक्षद्धारा एनसेल टावरमा आगजनी

षडानन्द नगरपालिका – ४ मुलपानी र ८ नम्वर वडा तुगेछको सिमाना टावर डाँडा भन्ने ठाँउमा रहेको एनसेलको टावरमा आगजनी भएको…

बाल संरक्षण र खेलकुद सञ्चालन कार्यविधि २०७६ पारित

कैलारी गाउँपालिकाको पाँऔँ गाउँसभाले माघ १२ गते बाल संरक्षण र खेलकुद सञ्चालन कार्यविधि २०७६ पारित गरेको  छ । कैलारी गाउँपालिकाका…