INSEC Online

📅 २०८३ असार १२

editor

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई प्रलोभनमा पारी माघ १६ गते भारतमा बेचबिखन गर्न लैजान लागेको आरोपमा घोडाघोडी नगरपालिका–१२ का ५० वर्षीय परशुराम…

जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

चन्द्रपुर नपा–८ बेतौैनाका ४५ वर्षीय टेकनाथ राउतको पाँच जना छोराछोरीको जन्मदर्ता नभएको कारण शिक्षाको अधिकारबाट वञ्चित भएका छन् । चार…

सुत्केरी प्रोत्साहन रकम नपाउँदा सेवाग्राही मार्कामा

गढिमाई नपा–२ मा रहेको समनपुर स्वास्थ्य चौकीमा यस आर्थिक वर्ष ०७६/०७७ मा सुत्केरी भएका महिलाहरुले यातायात प्रोत्साहन वापतको १ हजार…

अज्ञात पक्षबाट डोजर र स्काभेटरमा आगजनी

सायल गाउँपालिका र आदर्श गाउँपालिकामा डोजर र स्काभेटरमा अज्ञात पक्षले फागुन ७ गते राति आगजनी गरेको छ । सायल गाउँपालिकाको…

यौन दुर्व्यवहार कसुरमा सात महिना नौ दिन कैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै  जिल्ला अदालतले  फागुन ७ गते तानसेन नपा–१३ अर्गलीका ३२ वर्षीय मिनबहादुर…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ठाकुरबाबा नपा–२ अम्रेनीका ६३ वर्षीय भीमलाल कडेललाई  फागुन ५ गते गिरफ्तार गरेकोे…

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय बालकलाई भारतमा बेचबिखन गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा – ४ का ३६ वर्षीय काजु चौधरीलाई फागुन ८ गते…

अनशनरत थारूको स्वास्थ्य अवस्थाप्रति संवेनदशील हुन आयोगको आग्रह

संविधान संशोधनलगायतका माग राखेर २०७६ फागुन १ गतेदेखि कैलालीको धनगढीमा आमरण अनशनमा रहेका थारूवान राष्ट्रिय मोर्चाका नेता लक्ष्मण थारूको स्वास्थ्य…

सीमा विवादका कारण ४५ वर्षदेखि स्थानीयले जग्गा धनी पुर्जा पाएनन्

जिल्लाको उमाकुण्ड गाउँपालिका–१ का स्थानीयले जग्गा नापी भएको ४५ वर्षसम्म पनि जग्गा धनी पुर्जा पाउन सकेका छैनन् । जग्गाको पुर्जा…

अज्ञात पक्षद्वारा उद्योग बाणिज्य सङ्घका अध्यक्ष पदका उम्मेदवारको गाडीमा आगजनी

बिजौरी उद्योग बाणिज्य सङ्घका अध्यक्ष पदका उम्मेदवार तुलसीपुर उपमनपा–१९ का ३७ वर्षीय प्रेमनाथ योगीको बा १९ च १७६४ नम्बरको स्कारपियो…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुनवल नपा–६ का ३३ वर्षीय राजु क्षेत्रीलाई  फागुन ८ गते गिरफ्तार गरेको…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१५ का १९ वर्षीय अमर रावतलाई फागुन ६ गते  गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पीडित पक्षले  गुल्मी दरवार गाउँपालिका– २ का ७६ वर्षीय केयरसिंह सारू विरूद्ध फागुन ६…

जातीय विभेद गरेको घटनाका आरोपित गिरफ्तार

जातीय विभेद गरेको घटनाका आरोपित बलेफी गाउँपालिका ८ लामोसाँघुका ४५ वर्षीय नेत्रबहादुर कार्कीलाई ०७६ फागुन ६ गते प्रहरीले गिरफ्तार गरेको…

हत्या घटनाका आरोपित गिरफ्तार

व्यास नपा–१० विपि भन्ज्याङका ६६ वर्षीय दलबहादुर विकको हत्याको आरोपमा मृतकका छोरा ३५ वर्षीय तिलबहादुर विकलाई प्रहरीले  फागुन ६ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शहिद लखन गाउँपालिका–८ का १८ वर्षीय प्रकाश परियारलाई प्रहरीले फागुन ६ गते गिरफ्तार गरेको…

इन्सेक प्रतिनिधिको पहलमा बाल आश्रममा आर्थिक सहयोग

जनकपुरधाम उमनपा–८ ज्ञानकुपस्थित कविर बाल आश्रममा फागुन ६ गते दोहा कतारबाट युवाहरुले पठाएको नगद १६ हजार रुपियाँ र फलफूल इन्सेक…

यौन धन्दामा लगाएको घटनाका आरोपित गिरफ्तार

२० र २१ वर्षीया युवतीलाई बन्धक बनाएर देह व्यापार गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । प्रहरीले मोरङ…

दरबन्दी अनुसार शिक्षक नहुँदा गुणस्तरीय शिक्षाबाट बञ्चित

चन्द्रपुर नपा–१० मा अवस्थित श्री प्राथमिक विद्यालय वलुवा मटिऔनमा दरबन्दी अनुसार शिक्षक नहुदाँ विद्यार्थीहरु गुणस्तरीय शिक्षाबाट बञ्चित हुने गरेको सरोकारवालाहरुले…

प्रदेश नं. २ मा ७ सय ३० जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित

सन् २०१९ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट प्रदेश नं. २ मा ७ सय ३० जना पीडित हुनु भएको…