INSEC Online

📅 २०८३ असार १९

editor

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

४८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मैते लामा गोलेलाई कात्तिक १७ गते…

सङ्घीय सरकारद्वारा प्रदेश १ मा ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास, अधिकांश अस्पताल निर्माण अलपत्र

सङ्घीय सरकार र स्थानीय सरकारले निर्माण गर्ने गरी प्रदेश १ मा एक वर्षअघि ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक १७ गते)

कात्तिक १७ गते ३ सय ९५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १३ हजार ८ सय…

बाढीपीडितहरु राहत पाउनबाट वञ्चित

राहतको पार्खाइमा बसेका दिपायल सिलगढी नगरपालिका– ५ कोइरेली, के. आइ. सिंह गाउँपालिका–१ लोली र सायल गाउँपालिका– ५ डौडका बाढीपीडितहरूले दुई…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाह्रबिसे नपा–७ घुम्थाङका ३० वर्षीय विष्णु बिकलाई कात्तिक १६ गते जम्बु बजारबाट…

स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुँदा सेवाग्राही समस्यामा

जिल्लास्थित सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुँदा आफूहरुले समस्या झेल्नु परेको स्थानीयहरुले गुनासो गरेका छन् । स्वास्थ्य चौकीमा चेकजाँच मात्र…

नागरिकको कोभिड बिमासँग सम्बन्धित उच्च अदालतमा दायर रिटमा कारण देखाउ आदेश जारी

नागरिकको कोभिड बिमासँग सम्बन्धित विषयमा इन्सेक लगायत सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूले उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा दायर रिट  निवेदनमा  कात्तिक १७…

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई जबरजस्ती यौन कार्य गराएको आरोपमा प्रहरीले तनहुँ आँबुखैरेनी गाउँपालिका–२ घर भइ हाल जिल्ला पोखरा मशानगरपालिका–८ जाल्पारोड बस्ने…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कात्तिक १४ गते आठविसकोट नगरपालिका–११ रूकुम पश्चिमका ४२ वर्षीय रबी थापा भनिने…

यौन दुर्व्यवहार गरेको कसुरमा कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले मेचीनगर नगरपालिका–५ का २० वर्षीय कुमार काफ्लेलाई पाँच वर्ष कैद सजायको…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक १६ गते)

कात्तिक १६ गते ४ सय २२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १३ हजार ४ सय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाह्रबिसे नपा–२ कर्थलीका २० वर्षीय विमल तामाङलाई कात्तिक १५ गते बाह्रबिसे बजारबाट गिरफ्तार…

चाडपर्व लक्षित सहुलियतको खाद्यान्न अभाव

व्यवस्था तथा व्यापार कम्पनी जुम्लाले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष छुटमा बिक्री गरिरहेको खाद्यान्न अभाव भएको छ…

कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये ६ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ६.३७ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो…

प्रधानाध्यापकलाई मोसो दलेको घटनाका आरोपित गिरफ्तार

श्री फकिरचन्द माध्यमिक विद्यालयका प्रधानाध्यापक सबैला नपा–१२ का ५० वर्षीय बैजु साहलाई कात्तिक १२ गते मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा…

जनकपुर बम काण्डका आरोपित साहलाई ११ वर्ष कैद सजाय

२०६९ वैशाख १८ गते मिथिला राज्य माग गर्दै जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकमा धर्ना दिई रहेको मिथिला राज्य सङ्घर्ष समितिको शान्तिपूर्ण…

बालिका हत्या घटनाका दोषि पत्ता लगाउन माग राख्दै प्रदर्शन

खाँडाचक्र नपा–६ निवासी १४ बर्षीया बालिका निरू विकको हत्या भएको दुई महिनापछि हत्यारा पत्ता लगाउन नसकेको भन्दै कालिकोटमा कात्तिक ११…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा–११ गेर्खुका २२ वर्षीय राजकुमार नेपालीलाई कात्तिक १४ गते गिरफ्तार गरेको छ…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक १५ गते)

कात्तिक १५ गते ४ सय ४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १३ हजार ११ पुगेको…

बलात्कार गरेको कसुरमा १ वर्ष ६ महिना कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा महाशिला गाउँपालिकाका २३ वर्षीय पुरूषलाई जिल्ला अदालत पर्वतले १ वर्ष ६ महिना कैद सजायको…