INSEC Online

📅 २०८३ असार २०

editor

बाल विवाह घटनाका आरोपितलाई १५ दिन कैद सजायको फैसला

१४ वर्षीया बालिकासँग विवाह गर्न खोजेको कसुरमा जिल्ला अदालत तनहुँले विवाह गर्न खोज्ने गोरखा सहिद लखन गाउँपालिका–२ का २३ वर्षीय…

मदानेचौरमा खानेपानीको अभाव

सुर्खेतको भेरीगङ्गगा नगरपालिका–१० मदानेचौरका स्थानीयवासी खानेपानीको चरम अभाव खेपिरहेका छन् । वर्षाको समयमा केही सहज बनेपनि हिउँद अर्थात खुख्खा मौसममा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

शारिरीक अपाङ्गता भएकी २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धर्मदेवी नगरपालिका–४ का ४३ वर्षीय केदारनाथ घिमिरेलाई माघ ४ गते …

अपरिचित व्यक्तिद्वारा जनप्रतिनिधिमाथि ढुङ्गा प्रहार

चिचिला गाउँपालिका–२ का वडाध्यक्ष ४० वर्षीय मीरबहादुर राईलाई अपरिचित व्यक्तिले माघ ४ गते ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राईलाई माघ ५ गते गिरफ्तार…

बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिरीजङ्गा गाउँपालिका –६ पेदाङका ६४ वर्षीय पानी माइला भनिने धनबहादुर लिम्बूलाई १९…

कुकुरको टोकाइबाट घाइते बालिकाको इन्सेकको पहलमा उद्धार

कुकुरको टोकाइबाट घाइते भएकी चङ्खेली गाउँपालिका–६ मेल्छामकी ७ वर्षीया बालिका विमारीय ऐडीलाई इन्सेकको पहलमा उद्धार गरिएको छ । पुस ३०…

प्रहरीद्वारा महिलामाथि कुटपिट

शुभकालिका गाउँपालिका–८ की ३५ वर्षीया मनिषा कामीलाई माघ २ गते जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर भुपेन्द्र शाहीले कुटपिट गरि घाइते बनाएको…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)

माघ ४ गते ८ हजार ७ सय ३० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ६८ हजार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले निस्दी गाउँपालिका–१ का ५७ वर्षीय उजरसिंह आलेलाई माघ ४ गते गिरफ्तार गरेको छ…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–५ का २० वर्षीय रहिम जुल्लाह मुसलमानलाई माघ २ गते घरबाटै…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–२ का २४ वर्षीय बिमल कण्डेललाई माघ ३ गते गिरफ्तार गरेको छ…

कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये २७ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये २७ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो…

छात्रावासमा शारीरिक यातना, घटनाका आरोपितलाई २५ दिन कैद सजायको फैसला

६ वर्षीय बालकलाई शारीरिक यातना दिएको कसुरमा जिल्ला अदालत कास्कीले नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका–२ घर भइ पोखरा महानगरपालिका–१४ बस्दै आएकी…

वडाध्यक्षमाथि हातपात घटनाका आरोपित गिरफ्तार

केदारस्युँ गाउँपालिका–२ का वडाध्यक्ष ४५ वर्षीय चक्र बिकमाथि हातपात गरेको आरोपमा प्रहरीले साही ठाउँका ४५ वर्षीय गहिन्दर भनिने गजेन्द्र भण्डारीलाई…

प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम पारित

प्रदेश २ प्रदेशसभाको माघ ३ गते बसेको बैठकले प्रदेशको नाम ‘मधेश” र राजधानी जनकपुरधाम बनाउने प्रस्ताव पारित गरेको छ ।…

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

आदर्शकोतवाल गाँउपालिका–७ कोतवाली टोलकी नौ वर्षीया रुपमाला कुमारीलाई गत पुस २५ गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले आदर्शकोतवाल गाँउपालिका–८ कोत्वाली…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)

माघ ३ गते ५ हजार ७ सय ४७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ५९ हजार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सर्लाही जिल्ला बलरा नपा–९ स्थायी घरभई इन्द्रवती गाउँपालिका–८ स्थित सिपापोखरे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य…

मौलिक हक कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

संविधानमा उल्लेख भएका मौलिकहरूको कार्यान्वयन गर्न माग गर्दै नेपाल उत्पीडित जातीय मुक्ति समाज पाँचथरले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई माघ…