INSEC Online

📅 २०८३ असार १४

editor

पर्वतका ३५ ओटा मतदानस्थल अति संवेदनशील सूचीमा

जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ३५ ओटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको…

स्याजाका ६१ ओटा मतदानस्थल अति संवेदनशील सूचीमा

जिल्ला सुरक्षा समिति स्याङ्जाको सिफारिसमा केन्द्रीय सुरक्षा समितिले जिल्लाका ६१ ओटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको छ । जिल्लामा १…

एचआईभी सङमितहरूले पोषण र उपचारकालागि स्थानीय तहमा माग गरे

अर्घाखाँचीका एचआईभी सङ्क्रमितहरूले जिल्लाका स्थानीय निकायका प्रमुखलाई पोषण र उपचारार्थ यातायात खर्चको व्यवस्था गर्न असोज ३० गते माग पत्र बुझाएका…

पुरूषसरह समान ज्याला नपाएको महिला कामदारको गुनासो

महिला कामदारले पुरूषसरह समान ज्याला नपाएको महिला कामदारले गुनासो गरेका छन् । रोल्पाको सुनछहरी गाउँपालिका जेलबाङकी ४९ वर्षीया कमला बुढामगरले…

गुल्मीमा ३५ मतदान स्थल अति सम्वेदनशील

जिल्लाका १ सय ४२ मध्ये ३५ मतदानस्थल अति सम्वेदनशील  रहेका छन् । त्यस्तै ६७ मतदान स्थल सम्वेदनशील  र ४७ मतदान…

जिल्लामा ३९ वटा मतदान स्थल अति सम्वेदनशील

जिल्लामा रहेका १ सय ५६ वटा मतदान स्थल मध्य सुरक्षा, सूचना, भौगोलिकलगायतका दृष्ट्रिकोणले विभजन गर्दा  ३९ वटा मतदान स्थल अति…

लमजुङका २३ ओटा मतदानस्थल अति संवेदनशील सूचीमा

जिल्ला सुरक्षा समिति लमजुङको सिफारिसमा केन्द्रीय सुरक्षा समितिले जिल्लाका २३ ओटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको छ । जिल्लामा १…

हत्या घटनाका आरोपितहरु गिरफ्तार

मिर्चैया नगरपालिका–१ की ६० वर्षीया गुब्दीदेवी साहलाई हत्या गरेको आरोपमा प्रहरीले ७० वर्षीय पति मङ्गल साह र ४० वर्षीय छोरा…

पहिरोको जोखिमले २२ घर परिवार पूर्ण विस्थापित

पहिरोका कारण पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवास क्याङ्रुङ डाँडाथरका बस्ती तलको भागबाट पहिरो खस्दा सिङ्गो गाउँनै जोखिममा परेपछि यहाँका २२ घर…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले असोज ३० गते गिरफ्तार गरेको छ । पीडित युवतीले ०७८…

तीन महिनादेखि आँखा उपचार केन्द्र बन्द ः सेवाग्राही मर्कामा

त्रिपुरासुन्दरी नगरपालिकास्थित प्राथमिक आँखा उपचार केन्द्र तीन महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन । त्रिपुरासुन्दरी नगरअस्पताल अन्तरगत रहेको प्राथमिक…

दुई जना बालबालिकाको हत्या गरेर शव गाडेको अवस्थामा भेट्टीयो

तुलसीपुर उपमनपा–१३ का १५ वर्षीय शरद आचार्य र १४ वर्षीय रोशनी महतराको हत्या गरेर स्थानीय डाँडागाउँमा शव गाडिएको अवस्थामा असोज…

महिलाले कृषिमा गरेको योगदानलाई राज्यले मुल्याङकन गर्नुपर्छ ः मन्त्री शाही

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले कृषिमा महिलाले गरेको योगदानप्रति राज्य चनाखो बन्नुपर्ने बताउनुभएको छ ।…

घरेलु हिंसा घटनाको उजुरी दर्ता, आरोपित फरार

पतिको कुटपिटबाट घाइते भएकी त्रिपुरासुन्दरी नपा–२ रुम गाउँकी ४६ वर्षीया चन्द्रकली बुढाका माइती पक्षले घटनामा संलग्नलाई कारबाहीको मागगर्दै ०७९ असोज…

सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षा सतर्कता बढाइने

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षा सतर्कता बढाइने कर्णाली प्रदेशस्थित…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनाका आरोपित दुल्लू नपा–९ पादुकाका २६ वर्षीय राजेश योगीलाई प्रहरीले असोज ३१ गते गिरफ्तार…

एक सातादेखि अवरुद्ध सडक सञ्चालनमा नआउँदा स्थानीयलाई सास्ती

अविरल वर्षाका कारण एक सातादेखि अवरुद्ध भएको दिपायल बासुदेबी बोगटान सडक सञ्चालनमा नआउँदा आफूहरुले सास्ती खेप्नु परेका सो क्षेत्रका स्थानीयहरुले…

आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रधानध्यापकलाई सोधियो स्पष्टिकरण

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति पर्वतले फलेवास नगरपालिका–४ मा सञ्चलित बाल प्राथमिक विद्यालयका प्रधानध्यापक छविलाल तिवारीलाई…

निर्वाचन आयोगद्वारा हाम्रो नेपाली पार्टीका उम्मेदवारहरूलाई २४ घण्टे स्पष्टीकरण माग

निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका उम्मेदवारहरूलाई असोज ३० गते एक विज्ञप्ति प्रकाशन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले…

विवाह तथा जन्मदर्ताको लागि पहल गर्न इन्सेककर्मीलाई अनुरोध

नौकुण्ड गाउँपालिका-६ सर्स्युकी २४ वर्षीया सविता तामाङले विवाह तथा छोरीको जन्मदर्ताको लागि पहल गरिदिनु हुन इन्सेक जिल्ला प्रतिनिधि हेमनाथ खतिवडासँग…