INSEC Online

📅 २०८३ श्रावण २

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णनगर नगरपालिका–१२ भगवानपुरका २१ वर्षीय युवरार नाउँलाई ०८३ असार २० गते घरबाटै गिरफ्तार…

विद्युतीय अपराध घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई ०८३ असार १४ गते सामाजिक सञ्जालको प्रयोग गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले भारतको उत्तरप्रदेश घरभई वाणगंगा…

बलात्कार गरेको कसुरमा २ वर्ष ९ महिना कैद

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले गुल्मी जिल्ला मदाने गाउँपालिका–६ पुर्कोटदह घर भई तानसेन बस्दै आएका २१…

लमजुङ कारागार बजेट अभावमा निर्माण बन्द

बेँसीसहर सेराफाटमा रहेको जिल्ला कारागार बजेट अभावमा निर्माण हुन नसकेपछि बन्द भइ १ सय ९ जना कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको…

स्वास्थ्यकर्मीलाई कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

टिकापुर प्रादेशिक अस्पताल, टिकापुरका प्रयोगशाला इन्चार्ज उमेशप्रसाद बजगाईलाई ०८३ असार २३ गते कुटपिट गरेको आरोपमा सोही अस्पतालको फिजियोथेरापी शाखामा कार्यरत…

पुलबाट खसेर अपाङ्गता भएकी सुविक्षालाई घरमा पुगेर दिइयो नागरिकता

पुलबाट खसेर अपाङ्गता भएकी मधुवन नगरपालिका- १ की १७ वर्षीया सुविक्षा थारूलाई प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले ०८३ असार २४…

मकवानपुरमा मानसिक स्वास्थ्य समस्या चिन्ताजनक अवस्थामा

मकवानपुरमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढिरहेको छ । एकातर्फ आत्महत्याका घटना उच्च छन् भने अर्कोतर्फ मानसिक स्वास्थ्यसम्बन्धी…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई ०८३ असार १५ गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–११ रेहराका १९ वर्षीय इफरान शेष, सोही…

मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृत

नेपाल सरकारले मानव अधिकारको संरक्षण, प्रवर्धन तथा प्रभावकारी कार्यान्वयनलाई थप सुदृढ बनाउने उद्देश्यले मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ०८३…

विद्युतीय अपराध घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई ०८३ असार ८ गते सामाजिक सञ्जालको प्रयोग गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले शिवराज नगरपालिका–१ चैनपुरका २५…

मन्त्रीविरुद्ध फेसबुकमा आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै स्वास्थ्यकर्मी गिरफ्तार

सामाजिक सञ्जाल फेसबुकमा नेपाल सरकारकी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय निशा मेहताविरुद्ध आलोचनात्मक स्टाटस लेखेको आरोपमा बारा जिल्लाको महागढीमाई नगरपालिका–७…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–८ नन्दनगरका २२ वर्षीय रज्जाक चुरियारलाई ०८३ असार २२ गते वाणगंगाबाट गिरफ्तार…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मोरङ जिल्ला अदालतले उर्लावारी नगरपालिका–१ मेचेडाँगीका २९ वर्षीय दिनेश माझीलाई १८ वर्ष कैद सजायको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको मोतिहारी जिल्ला बोरियानी थाना स्थायी घरभई वाणगंगा नगरपालिका–१ जितपुर बस्ने ४७…

होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासी परिवार खानाबाट वञ्चित

सरकारले तोकेको समयभित्र होल्डिङ सेन्टर खाली नभएपछि त्यहाँ बसिरहेका सुकुमबासी तथा अव्यवस्थित बसोबासी परिवारमाथि दबाब बढाउन खाना वितरणसमेत बन्द गरिएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णनगर नगरपालिका–१२ भगवानपुरका २३ वर्षीय सत्य प्रकाश चौधरीलाई ०८३ असार २० गते घरबाटै…

उपचारका क्रममा एक जना थुनुवाको मृत्यु

हिलिहाङ गाउँपालिका–१ का ३१ वर्षीय सन्देश राईको उपचारका क्रममा ०८३ असार २४ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।…

उठिबास पीडितमाथि भइरहेको अत्याचार अन्त्य गर्न मानव अधिकारकर्मीको अपिल

मानव अधिकार रक्षक तथा नागरिक अभियन्ताहरूले उठिबास पीडित सुकुम्बासीहरूमाथि भइरहेको अत्याचार अन्त्य गर्न तथा उनीहरूलाई भोकमरीतर्फ धकेल्ने कार्यमा संलग्न जिम्मेवार…

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा तुलसीपुर उपमहानगरपालिका–१४ का १८ वर्षीय रामकुमार चौधरीलाई जिल्ला अदालतले ६ महिना कैदको फैसला…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई ०८३ असार २१ गते गौर नगरपालिका– २ स्थित सुष्मा प्यालेस होटेलमा सामूहिक बलात्कार गरेको आरोपमा सोही ठाउँ…