INSEC Online

📅 २०८३ असार ११

editor

चालु आर्थिक वर्ष कर्णाली प्रदेशमा विपद्का घटनामा ६५ को मृत्यु, ६४ करोड बढीको क्षति

कालिकोट जिल्लाको  तिलागुफा नगरपालिका–४ राँचुलीमा ०७९ असोज २३  गते मलामी गएका १३ जनाको एकै पटक पहिरोमा परी मृत्यु भयो । स्थानीय…

कर्णाली प्रदेश सरकारद्वारा २०८०/०८१ को बजेट सार्वजनिक : मानव अधिकार र सामाजिक समावेशीकरणलाई प्रवर्धन गर्ने

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा मानव अधिकार, सामाजिक न्याय, लैङ्‍गिक समानता र सामाजिक समावेशीकरणलाई प्रवर्धन गर्ने भएको छ  ।…

बागमती प्रदेशको बजेटः ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमको लागि ३० करोड ७४ लाख विनियोजन

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमको लागि ३० करोड…

प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि अर्घाखाँची क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको प्रतिनिधिसभा…

आर्थिक वर्ष ०८०/८१ को बजेटमा सहिद तथा द्वन्द्वपीडित परिवारको बीमाका लागि २ करोड विनियोजन

गण्डकी प्रदेश सरकारले सहिद, बेपत्ता तथा द्वन्द्व पीडित समुदायका लागि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत २ करोड रुपियाँ बजेट विनियोजन गरेको…

विद्यार्थीको तालाबन्दीपछि पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा विद्यार्थी सङ्गठनहरूले तालाबन्दी गरेपछि परीक्षा स्थगित भएको छ । पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले सूचना…

जनप्रतिनिधिमाथि हातपात घटनाका आरोपित गिरफ्तार

कचनकवलका गाउँपालिका–३ का ४२ वर्षीय वडाध्यक्ष ग्यास अजमल मियाँलाई हातपात गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–६ का ३६ वर्षीय विजय पनेरूलाई…

यूपिआरको प्रक्रियाका बारेमा सांसदसँग अन्तरक्रिया  

विश्वव्यापी आवधिक समीक्षा (यूपिआर)को तेस्रो चक्रमा नेपाललाई प्राप्त सिफारिश र यूपिआरको प्रक्रियाका बारेमा इन्सेकले असार १ गते प्रतिनिधि सभा र…

कथित बोक्सी घटनाका आरोपित गिरफ्तार

६० वर्षीया महिलालाई कथित बोक्सी आरोपमा दुर्व्यवहार गरेको  आरोपमा प्रहरीले घोराही उपमनपा–१७ की ३३ वर्षीया सरस्वती गुरुङ र घोराही उपमनपा–३…

रासायनिक मल उपलब्ध नहुँदा रसुवाका किसान समस्यामा

मुलुकमा सङ्घीयतापछि सरकारले कृषिमा लगानी बढाउने भने पनि रासायनिक मल उपलब्ध नहुँदा रसुवाका किसान समस्यामा परेका छन् । यसवर्ष पनि…

अनेरास्ववियुका नेता हत्या घटनाका फरार आरोपित गिरफ्तार

अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष ३२ वर्षीय चेतन अयडीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका…

गाउँपालिका अध्यक्ष र वडा सदस्यमाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण

खाँडादेवी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी भइरहेको बेला गाउँपालिका अध्यक्ष र वडा सदस्यलाई कांग्रेस कार्यकर्ताले ०८० जेठ ३१ गते आक्रमण…

भक्तपुर बहुमुखी क्याम्पसको तालाबन्दी ११ दिनसम्म पनि नखुल्दा पठनपाठन प्रभावित

त्रिभुवन विश्वविद्यालयले कनिष्ठ प्राध्यापक कविता लुइँटेललाई क्याम्पस प्रमुखमा नियुक्ति गरेको भन्दै नेपाल विद्यार्थी सङ्घले भक्तपुर बहुमुखी क्याम्पसमा गरेको तालाबन्दी ११…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिद्धिचरण नगरपालिका–३ का ८० वर्षीय फडिन्द्रप्रसाद दाहाल, सोही वडाका ३० वर्षीय डम्बरबहादुर…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

नमोबुद्ध नगरपालिका-११ की ४५ वर्षीया दलित महिला वडा सदस्य ज्ञानी विकको घरायसी विवादमा कुटपिट गरी हत्या गरेको आरोपमा पति ४८…

सामूहिक बलात्कार घटनाका अभियुक्तलाई कैद सजाय

सप्तरीको एक परीक्षा केन्द्रमा १६ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कार घटनाका अभियुक्त रुपनी गाउँपालका–६ बिरेन्द्र बजारका ३७ वर्षीय दिलिपकुमार खंगलाई…

सौतेनी सासूको हत्या घटनाका आरोपित नौ वर्षपछि गिरफ्तार

विष्णुपुर गाउँपालिका–४ सिम्राहा सिंग्यौनकी ४८ वर्षीया उर्मिलादेवी मण्डलको घाँटी काटी हत्या गरेको आरोपमा फरार आरोपित महादेवा गाउँपालिका–६ का ६० वर्षीय…

जिल्ला समन्वय समिति रामेछापको नागरिक संस्थालाई अङ्कुश लगाउने निर्णय

जिल्ला समन्वय समिति रामेछापले कानुन विपरीत नागरिक संस्थालाई अङ्कुश लगाउने निर्णय गरेको छ । जिल्ला समन्वय समिति रामेछापले ०८० जेठ…

बलात्कार कसुरमा सात वर्ष कैद सजायको फैसला

२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा कावासोती नगरपालिका–१० रतौलका धनिराम खजुवारलाई सात वर्ष  कैद सजायको फैसला भएको छ । न्यायधीश…

हावाहुरीले उठाएको विद्यालय भवनको छानो मर्मत नहुँदा बालबालिकाहरु चौरमा पढ्न बाध्य

एक हप्ता अगाडी आएको हावाहुरीले उडाएको के.आइ.सिंह गाउँपालिका–५ तल्लो जमलकटियास्थित दुर्गा प्राथमिक विद्यालयको भवनको छानो मर्मत नहुँदा सो विद्यालयमा अध्ययनरत…