INSEC Online

📅 २०८३ असार ११

editor

सिँचाई आयोजनाको काम अलपत्र पर्दा किसानको खेत बाँझै

खाँडादेवी गाउँपालिका-३, सित्खामा राज्यको ठुलो लगानीमा सञ्चालन गरिएको सिँचाइ योजनाको काम अलपत्र पारेर निर्माण व्यवसायी हिँडेपछि किसानको खेत बाँझै रहेको…

न्यायालय स्वतन्त्र भएमात्रै मानव अधिकारको संरक्षण हुन सक्छ : प्रधानन्यायाधीश कार्की

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय स्वतन्त्र हुँदा मात्रै मानव अधिकारको संरक्षण हुनसक्ने बताउनु भएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आज…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा प्रहरीले उदयपुर  जिल्ला, चौदण्डीगढी नगरपालिका- ९ का २४ वर्षीय रविन राईलाई साउन १३ गते…

प्रकाश स्मृति दिवसका अवसरमा ककनीमा वृक्षरोपण

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्ले स्मृति दिवसको अवसरमा ०८० साउन १६ गते ककनी गाउँपालिका-५, ककनीस्थित थाईपार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको…

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० साउन १६ गते न्यायीक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाेटेहाङ्ग गाउँपालिका–१ का ४० वर्षीय भविन कार्कीलाई साउन १६ गते गिरफ्तार गरेको छ…

बाढीपहिरो पीडितहरुको व्यवस्थापन नहुँदा विद्यालय भवनमा बस्न बाध्य

आलिताल गाउँपालिका–१ स्थित मालागाँउ र भोकागाउँका स्थानीयहरु पहिरोको त्रासले एक हप्तादेखि विद्यालय भवनमा कष्टकर रुपमा बस्न बाध्य भएका छन् ।…

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले शिवराज नगरपालिका –५ का ४५ वर्षीय लेखनाथ पौडेल र सोही ठाउँका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई साउन १४ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…

प्रकाश स्मृति दिवसका अवसरमा हिरासत कक्षमा पुस्तक हस्तान्तरण

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफलेको ३१ औं स्मृति दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतको…

स्वास्थ्य संस्थाहरुले प्रसूती सेवामा शुल्क लिनेगरेपछि सेवाग्राही मार्कामा

नेपाल सरकारले गर्भवती तथा सुत्केरीले सरकारी स्वास्थ्य संस्थामा चेकजाँच तथा सेवा लिए बापत कुनै पनि शुल्क तिर्न नपर्ने व्यवस्था गरेको…

बलात्कार गरेको कसुरमा ५२ वर्ष बढी कैद सजायकाे फैसला

दश वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ३५ वर्षीय एक बाबुलाई ५२ वर्ष बढी कैद सजायकाे फैसला सुनाएको छ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–८ मुलावारीका ४८ वर्षीय राम वहादुर नेपालीलाई प्रहरीले साउन १५ गते गिरफ्तार गरेको…

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा गोदावरी नगरपालिका-१२, ठेचोका ३४ वर्षीय सुर्जमान मालीलाई प्रहरीले ०८० साउन १३…

न्यायालयहरूमा समयमै न्यायाधीश नियुक्ति गर्न आयोगको आग्रह

न्यायालयहरूमा लामो समयदेखि दरबन्दी बमोजिम न्यायाधीशहरूको नियुक्ति हुन नसक्दा छिटो छरितो न्याय प्राप्त गर्ने नागरिकको संवैधानिक अधिकारको प्रचलनमा पर्न गएको…

पछिल्लो समय मधेशमा भएका प्रहरी ज्यादतीका घटनाप्रति गम्भीर ध्यानाकर्षणः इन्सेक

मधेश प्रदेशमा श्रृङ्खलाबद्ध रूपमा भइरहेका प्रहरी ज्यादतीका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको इन्सेकले जनाएको छ ।  आज साउन १५ गते दिउँसो…

बालिका बलात्कार घटनाको उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले कुशे गाउँपालिका–८ का ३० वर्षीय दिपक आरसी विरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएको…

कोशी प्रदेशका स्थानीय न्यायिक समितिमा लेनदेनका उजुरी धेरै

कोशी प्रदेशका स्थानीय न्यायिक समितिमा लेनदेनका उजुरी धेरै पर्ने गरेका छन् । कोशी प्रदेशका १ सय ३७ ओटा स्थानीय तहका…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–६ का ४४ वर्षीय उत्तम विकलाई साउन १२ गते गिरफ्तार गरेको…

मानव अधिकारमैत्री नीति, योजना, कार्यक्रम तथा बजेट निर्माणमा पहल गर्न समन्वय समिति गठन

जिल्लामा मानव अधिकारमैत्री नीति, योजना,  कार्यक्रम तथा बजेट निर्माणमा पहल गर्ने र समुदायमा रहेका बिभिन्न प्रकारका विभेद र असमानताका विरुद्ध…