INSEC Online

📅 २०८३ असार ११

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ र १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ८ पाँडेखरकका २२ वर्षीय बिशाल ठडराईलाई साउन १७ गते…

राजनीतिक दलहरूबाट कारबाहीको माग

अधिकारकर्मी तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि प्रहरीबाट भएको दुर्व्यवहार र कुटपिटको घटना निन्दनीय भएको भन्दै सप्तरीका क्रियाशील राजनीतिक दलहरूले साउन…

प्रकाश काफ्ले स्मृति दिवसमा भन्साली पुरस्कृत

स्व. प्रकाश काफ्लेको ३१औं स्मृति दिवसमा नागरिक समाजका अध्यक्ष राजविराज नगरपालिका–७ का ७२ वर्षीय थानसिंह भन्सालीलाई बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०८०…

स्थानीयबासी कुवा र खोलाको दुषित पानी पिउन बाध्य

संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनी…

दाइजोका कारण हत्या घटनाका आरोपित विरुद्ध उजुरी

बिश्रामपुर गाउँपालिका—१ चतवा टोलकी २५ वर्षीया जाया कुशवाहालाई दाइजोका कारण हत्या गरेको आरोपमा ३२ वर्षीय पति सन्दीप कुशवाहा, ५० वर्षीया…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बेदकोट नगरपालिका–७ बसन्तपुरका २७ वर्षीय पुष्करराज पाण्डेलाई साउन १६ गते गिरफ्तार गरेको…

छोरीकाे हत्या गरेको आरोपमा तीन वर्ष कैद सजायको फैसला

११ वर्षीया छोरीलाई विष खुवाई हत्या गरेको कसुरमा तनहुँ जिल्ला अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष…

‘बोक्सी’ आरोपमा कुटपिट घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२४ बहुवरी टोलमा ‘बोक्सी’को आरोपमा भएको कुटपिट घटनाको स्थलगत प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको छ । इन्सेक नेतृत्वमा…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा २४ वर्षीय दाजुलाई जिल्ला प्रहरी कार्यालय सिरहाले साउन १६ गते गिरफ्तार गरेको छ…

पानी पिएर ढिलो आएको भन्दै शिक्षकबाट बालक कुटिएको पीडित पक्षको आरोप

मिथिला नगरपालिका—९ स्थित न्यू होराइजन इड्गलिस बोर्डिङ्ग स्कुलमा कक्षा एकमा अध्ययनरत ६ वर्षीय सुजल कुशवाहालाई साउन १५ गते सोही स्कुलका…

जिल्ला प्रतिनिधिलाई प्रहरीले कुटपिट गरेको घटनाको विरुद्धमा प्रेस विज्ञप्ति

राजबिराज नगरपालिका–६ का इन्सेक जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेललाई जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरीले साउन १५ गते कुटपिट गरेको घटनाको विरुद्धमा…

जिल्ला प्रतिनिधिलाई प्रहरीले कुटपिट गरेको घटनाको आयोग र इन्सेकद्वारा अनुगमन

राजबिराज नगरपालिका–६ का इन्सेक जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेललाई जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरीले साउन १५ गते कुटपिट गरेको घटनाको अनुगमन…

गौमुल गाउँपालिकाद्वारा महिलामैत्री स्थान सञ्चालन

भूकम्प प्रभावित तथा हिंसाबाट पीडित महिलाहरुलाई सहयोग पुगोस् भन्ने उद्धेश्यले गौमुल गाउँपालिकाद्वारा महिलामैत्री स्थल सञ्चालनमा ल्याएइएको छ । भूकम्प प्रभावित…

मौसमी फुलुका बिरामीको सङ्ख्यामा वृद्धि भएपछि उपचारमा समस्या

मौसम परिवर्तन भएसँगै  जिल्ला अस्पतालमा साउन ७ गतेदेखि मौषमी फुलुका बिरामीको सङ्ख्यामा वृद्धि भएपछि उपचारमा समस्या भएको जिल्ला अस्पतालकी सिनियर…

दुर्गाम क्षेत्रका ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता लिन अझै सास्ती

सरकारले सामाजिक सुरक्षा भत्ता रकम बैङ्क मार्फत मात्रै भुक्तानी गर्ने व्यवस्था गरेदेखि जिल्लाका दुर्गमबस्तीमा रहेका ज्येष्ठ नागरिकहरुले सुरक्षा भत्ता लिनकै…

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा मण्डन देउपुर नगरपालिका-६ घर भई पनौती नगरपालिका-२ मा बस्ने कुशादेवी माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक तथा…

जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि वेड अभाव, प्यासेजमा राखेर उपचार

मौसमी रूघाखोकी, आँखा पाक्ने समस्या, टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने, वाकवाकी लाग्ने र भाइरल ज्वरोका बिरामी बढेपछि जिल्ला अस्पतालमा…

प्रहरी परिसर अगाडि विरोध प्रदर्शनका क्रममा अश्रुग्यास प्रहार, पाँच जना गिरफ्तार (फोटो फिचर)

मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबिच विवाह हुने अभिव्यक्ति दिएपछि विवादमा तानिएकी अधिवक्ता भगवती पाण्डेलाई गिरफ्तार गर्न माग गर्दै…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

व्यास नगरपालिका–५ मानुङकी ४७ वर्षीया गिता आलेको भरुवा बन्दुकको गोली हानेर हत्या गरेको आरोपमा  ५६ वर्षीय पति श्रीप्रसाद आलेलाई प्रहरीले…

विशेषज्ञ डाक्टर नहुँदा जिल्ला अस्पतालको प्रसूति अप्रेशन सेवा बन्द

नेपालको संविधान २०७२, ले धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या एवम् व्यवस्था गरेको छ । सोही धाराको…