INSEC Online

📅 २०८३ असार १०

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार 

मनोसामाजिक समस्या भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ घर भइ सिद्धिचरण नगरपालिका–११ मा सुनचाँदी तथा भाँडा…

चिकित्सकमाथि हातपात घटनाका आरोपित गिरफ्तार

सुन्दरहरैंचा नगरपालिका स्थित नगर अस्पतालमा कार्यरत २६ वर्षीय डाक्टर सन्दीप पोखरेललाई भदौ २८ गते हातपात गरेको आरोपमा प्रहरीले बुढीगङ्गा गाउँपालिका–७…

परिवारजनबाट कुटपिट गरी घरनिकाला गरेको भन्दै उजुरी

सम्सी गाउँपालिका–१ पर्साकी २६ वर्षीया सकुन्तला देवी सदालाई कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडितले ३५ वर्षीय पति राजन सदा ५०…

मुक्त हलियाहरुको न्यायिक पुनर्स्थापनाको अभाव, निर्मितबस्ती जङ्गलमा परिणत

मुक्त हलियाहरुको न्यायिक पुनर्स्थापनाको अभावमा मुक्त हलियाहरुको पुनर्स्थापनाका लागि निर्मितबस्ती नै जङ्गलमा परिणत भएको छ । पूर्वीचौकी गाउँपालिका–२ बगलेकस्थित जङ्गल…

कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

सोनमा गाउँपालिका–१ की २९ वर्षीया अज्मेरी खातुनलाई ५५ वर्षीया सासू सबिला खातुनले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले महिला, बालबालिका…

भाइरल ज्वरोे फैलियो : बिरामीको उपचारमा समस्या

नलगाड नगरपालिका – ४ बाउसेखोला टाेलमा एक साता देखि भाइरल ज्वरो फैलिएको छ । स्थानीय ६४ वर्षीय जय बहादुर खड्काले…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नपा–२ का ३५ वर्षीय धर्मेन्द्र गुप्तालाई भदौ २७ गते घरबाट…

साइपाल गाउँपालिकामा खाद्यान्न अभाव, बाटोमै कुहिन थाल्यो चामल

साइपाल गाउँपालिकामा खाद्यान्नको अभाव सृजना भएपछि त्यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नु परेको छ । सदरमुकाम चैनपुरबाट तीन दिनको पैदल दुरीमा…

समान कामको समान ज्याला नपाएको महिला श्रमिकहरुको गुनासो

जिल्लाका अधिकांश क्षेत्रमा समान काममा महिला र पुरुषको ज्यालामा विभेद गरिएको श्रमिक महिलाहरुले गुनासो गर्नुभएको छ । आफूहरुले पुरुषहरु सरह…

दुई वर्षदेखि टहरामा कष्टपूर्ण दैनिकी काट्दै पहिरोबाट विस्थापित परिवार

पहिरोले विस्थापित बनेपछि दुई वर्षदेखि अस्थाई टहरा र टेन्टमुनी जीवन बिताउन बाध्य बनेका परिवारको दैनिकी निकै कष्टपूर्ण बनेको छ ।…

सडक आश्रित एक पुरुषलाई इन्सेकको पहलमा उद्धार

शारदा नगरपालिका–२ बाट सडक आश्रित ५५ वर्षीय रामलाल कामीको इन्सेकको पहलमा भदौ २७ गते उद्धार गरिएको छ । विगत एक…

पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियान कोशी प्रदेशमा सुरु

किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निशुल्क ‘एचपीभी’ खोप भदौ २८ गतेदेखि कोशी प्रदेशमा लगाउन थालिएको छ । कोशी अस्पतालमा एचपीभी खोप…

मानव अधिकार ज्यादती र अपराधका घटनामा वृद्धिः मानव अधिकार संस्कृतिको विकासमा चुनौती

लुम्बिनी प्रदेशमा मानव अधिकार ज्यादति र अपराधिक घटनाका प्रत्येक वर्ष बढ्दै गएका छन् । जसले  मानव अधिकार संस्कृतिको विकासमा चुनौती…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बैजनाथ गाउँपालिका–८ पिपिरी का २१ वर्षीय गणेश सुस्लिङ मगरलाई भदौ २६ गते गिरफ्तार…

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव न. १३२५ र १८२० कार्यान्वयन जिल्ला निर्देशन समिती गठन, इन्सेक सदस्यमा चयन

महिला, शान्ति र सुरक्षासम्बन्धी संयूक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव नं १३२५ र १८२० कार्यान्वयनका लागि जिल्ला निर्देशन समिती भदौ २७…

पाँच वर्षदेखि बालबालिकाहरु चिसो भुइँमा बसेर पठनपाठन गर्न बाध्य

सर्केगाड गाउँपालिका–१ स्थित छत्रपाल बाल विकास केन्द्र तुम्चका बालबालिकाहरु पाँच वर्षदेखि चिसो भुइँमा पठनपाठन गर्न बाध्य भएका छन् । केन्द्रमा…

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले भदौ २७ गते ब्रहमपुरी गाउँपालिका–६ नोकैल्वाका ३२ वर्षीय अनुरोध राय विरुद्ध…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई  बलात्कार  गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-९ धुलाबारीका ४२ वर्षीय तिलक श्रेष्ठलाई भदौ २८ गते प्रहरीले  गिरफ्तार गरेको…

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी

ब्रहमपुरी गाउँपालिका–१ शितलपुरकी २७ वर्षीया सुनिता देवी साहलाई भदौ १४ गते २९ वर्षीय पति राजकुमार साह र २१ वर्षीया नन्द…

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

चक्रघट्टा गाउँपालिका–३ सुन्दरपुर की ४७ वर्षीया फतिमा खातुनलाई कथित बोक्सीको आरोपमा सोही ठाउँका ३६ वर्षीय आरिफ राजा मन्सुरी र उनकी…