INSEC Online

📅 २०८३ असार ११

editor

अपरिचित व्यक्तिहरूको समूहद्वारा चिकित्सकहरूमाथि कुटपिट

हेटौँडा उपमहानगरपालिका-१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत ३३ वर्षीय डा. प्रसान्त बिडारी र ३७ वर्षीय डा. विकास थापामाथि अस्पतालमा ड्युटीमा…

कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

जनकपुरधाम उपमहानगरपालिका–९ की ३६ वर्षीया इन्दिरा कुमारी गाहाले आफूलाई कुटपिट गरेको भन्दै ३८ वर्षीया जेठानी खुश्बु शाह र २५ वर्षीया…

एन्टी रेविज भ्याक्सिनको अभावमा सेवाग्राहीहरु समस्यामा

प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक कक्षको आरभी (एन्टी रेविज भ्याक्सिन) शाखामा ०८० भदौ ११ गते देखि एन्टी रेविज भ्याक्सिनको तेश्रो डोज नहुँदा…

कालाजारका बिरामी फेला, जिल्लामा उपचार नहुँदा समस्या

लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने कालाजार रोगका बिरामी जिल्लामा फेला परेका छन् । कालाजार रोगका बिरामी फेला परेपनि जिल्लामा कालाजारको…

कैदी मृत्यु घटनाः थुनछेक बहस सुरू

जिल्ला कारागार खाँदवारीमा दुई जना कैदीको कुटपिटपछि हत्या घटनाका आरोपितमाथिको मुद्दामा जिल्ला अदालतमा थुनछेक बहस सुरूआत भएको छ । कर्तव्य…

प्रहरीमा उजुरीपछि आरोपितले धम्की दिएको बलात्कार पीडितको गुनासो

२४ वर्षीया महिलाले बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएपछि आरोपितबाट धम्की आएको गुनासो गर्नु भएको छ । पीडित महिलाले भदौ…

बालसुधार गृहमा झडप, नौ बालक र तीन प्रहरी घाइते

वीरगंज महानगरपालिका–४ को बिर्तास्थित बाल सुधार गृहमा भदौ २६ गते राति खानाको विषयलाई लिएर विवाद हुँदा झडप भएको छ ।…

दलित समुदायमाथिको जातीय विभेद कायमै, स्टेचर समेत पाउन सास्ती

जिल्लाका अधिकांश गाउँ तथा क्षेत्रमा दलित समुदायमाथिको विभेद कायमै रहेको पाइएको छ । संविधान तथा कानुनमा जातीय विभेद तथा छुवाछुत…

कर्णालीमा आत्महत्या घटना बढ्दै

कर्णाली प्रदेशमा आत्महत्या घटना बढ्दै गएकाे छ ।  पछिल्लो तीन वर्षको अवधिमा ९ सय १ जनाले आत्म हत्या घटना भएकाे तथ्याङ्कले…

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले लाँलीगुरास नगरपालिका-४ का ३१ वर्षीय दावा शेर्पालाई सात वर्ष कैद सजायको फैसला…

बलात्कार कसुरका फरार आरोपित गिरफ्तार

२३ र २८ वर्षीया दुई महिलालाई बलात्कार गरेको कसुरमा सर्वोच्च अदालतले दुई वर्ष ६ महिना कैद सजाय फैसला गरेका फरार…

इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या

जिल्लाका आठ ओटा स्थानीय तहमा रहेका न्यायिक समितिहरुमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या भएको छ । संविधानको धारा २१७…

शिक्षक हत्या कसुरमा तीन वर्ष कैद

तिरहुत गाउँपालिका–२ पिपराही गोइठी घर भइ राजविराज नगरपालिका–२ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गरिरहेका २५ वर्षीय भट्टराई भनिने जयकृष्ण…

गुल्मी अदालतको फैसला कार्यान्वयनको अवस्था कमजोर

जिल्ला अदालत, गुल्मीको फैसला कार्यान्वयनमा अवस्था कमजोर देखिएको छ । जिल्ला अदालतले सार्बजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार १० करोड ९६…

एक सातादेखि कार्यालयमा कर्मचारीविहीन, सेवाग्राहीले पाएनन् नागरिकता

सिंजा गाउँपालिका – ३ नराकोटस्थित इलाका प्रशासन कार्यालयबाट नागरिकता नपाएको सेवाग्राहीले गुनासो गरेका छन् । सिंजा क्षेत्रका तीन ओटा गाउँपालिका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पीडितका आफन्तलाई  भदौ २४ गते घरबाट गिरफतार गरेको छ । पीडितलाई…

पत्नी हत्या कसुर ठहर गर्दै जन्म कैदको फैसला

पत्नी हत्या कसुर ठहर गर्दै जिल्ला अदालतले मालारानी गाउँपालिका– २ डाँडाकटेरीका २७ वर्षीय कमलप्रसाद भुसाललाई  भदौ २५ गते जन्म कैदको…

भाइरल ज्वरो फैलियो,स्वास्थ्यचौकीमा औषधि नहुँदा उपचारमा समस्या

सोरु गाउँपालिका—४ माथिलिब्रु गाउँमा डेढ सातादेखि भाइरल ज्वरो फैलिएको छ ।  सोही गाउँका ४९ वर्षीय धनसिह नेपालीले भन्नु भयो ‘एक…

संविधानसभाका अध्यक्षको निधनमा इन्सेकद्वारा शोक व्यक्त

संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा भदौ २६ गते बिहान भएको असामयिक निधनले मर्माहत…

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

बलात्कार कसुरमा सजाय  ठहर भएका फरार आरोपित  कृष्णनगर नगरपालिका– ८ बहादुरगञ्जका ४२ वर्षीय राजु यादवलाई प्रहरीले भदौ २५ गते कृष्णनगर…