INSEC Online

📅 २०८३ असार १०

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक समस्या भएकी ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्वा गाउँपालिका-६ का ३१ वर्षीय पाण्डव तामाङलाई असोज २ गते…

प्रहरीको कुटपिटबाट दुई जना कार्यकर्ता घाइते भएको अनेरास्ववियुको आरोप

धुलिखेल नगरपालिकामा ०८० असोज १ गते अनेरास्ववियुका कार्यकर्ताहरूको समूहले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्दा प्रहरीको कुटपिटबाट दुई जना कार्यकर्ता घाइते…

आन्दोलनको वैकल्पिक माध्यम प्रयोग गरी पठनपाठन नियमित गर्न अनुरोध

आन्दोलनका वैकल्पिक माध्यम प्रयोग गरी विद्यार्थीको पठनपाठनलाई नियमित गर्न शिक्षक महासंघलाई कर्णाली प्रदेश स्थित अधिकारकर्मी संघ संस्थाहरुले अनुरोध गरेका छन्…

राष्ट्रपतिद्वारा टिकापुर घटनामा सजाय पाएका चार जना सहित ६ सय ७० जनालाई आममाफी

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा टिकापुर घटनामा संलग्न चार जना सहित ६ सय ७० जनालाई भुक्तान हुन बाँकी रहेको…

इन्सेक प्रतिनिधि तथा पत्रकार कुटपिट घटनाको उजुरी प्रहरीले लिन मानेन

इन्सेक प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटना साढे एक महिना बितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय सप्तरीले उजुरी…

यौन दुर्व्यवहार घटनाको कसुरमा कैद र जरिबाना

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा बोदे बर्साइन नगरपालिका–८ काचनका २१ वर्षीय छोटु र ईबरेन्द्र भनिने यिवरेन्द्रकुमार यादवलाई जिल्ला…

स्थानीयलाई अनुदानको नुन पाउनै सकस

कर्णाली प्रदेशको विकट हिमाली जिल्ला भनेर चिनिने हुम्लाका स्थानीयलाई अनुदानको नुन पाउनै सकस हुनेगरेको छ । स्थानीय बजारमै नुनको कालो…

बलात्कार कसुरमा १८ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ४४ वर्षीय दाजु नाता पर्ने पुरुषलाई पर्वत जिल्ला अदालतले १८ वर्ष कैद सजाय र…

एसिड प्रहार घटनाका आरोपित गिरफ्तार

बेनिघाट रोराङ गाउँपालिका-३, रातमाटाका १८ वर्षीय दिपेश क्षेत्री र कात्राकका ६३ वर्षीय डम्बर बहादुर पुलामीलाई ०८० असोज २ गते एसिड…

नगरपालिकामा विद्यालय उमेरका बालबालिकाहरू शिक्षाको अधिकारबाट वञ्चित

रामेछापको जिल्ला सदरमुकाम रहेको मन्थली नगरपालिकामा विद्यालय उमेरका बालबालिकाहरू शिक्षाको अधिकारबाट वञ्चित भएका छन् । मन्थली नगरपालिकालाई बालमैत्री शासन सञ्चालन…

कर्णालीका २६ हजार बालबालिका जन्म दर्ताविहीन

कर्णाली प्रदेशमा २६ हजार बालबालिकाले जन्म दर्ताविहीन छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा दुई लाख चार हजार ६…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–७ माझगाउँका ३० वर्षीय पुरुषलाई प्रहरीले भदौ ३१ गते गिरफ्तार गरेको छ ।…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शहिद लखन गाउँपालिका– ७ ओयाकगाउँका ३० वर्षीय सुजन परियारलाई प्रहरीले २०८० भदौ ३१…

प्रधामन्त्री दाहालद्वारा संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य शिखर सम्मेलनमा सम्बोधन

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्नुभएको छ । न्यूयोर्कमा सञ्चालन भइरहेको संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको सन् २०२३…

उपचार खर्च तिर्न नसक्दा दुई दिनसम्म शव अस्पतालमा

वीरगंज महानगरपालिका–१४ श्रीपुरका उमेश प्रसाद साह कानुको मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लाग्दा उपचारको लागि एल.एन.न्युरो एण्ड जेनरल हस्पिटल लगीएको थियो…

शङ्कास्पद अवस्थामा भेटिएको महिलाको शव हत्या भएको माइती पक्षको आरोप

नवराजपुर गाउँपालिका–५ की २१ वर्षीया प्रेमकुमारी यादवको शव शङ्कास्पद अवस्थामा भदौ ३० गते भेटिएको छ । शङ्कास्पद अवस्थामा भेटिएको महिलाको…

विद्यार्थी कुटपिट घटनाका आरोपित गिरफ्तार

सिरहा नगरपालिका–१२ का १६ वर्षीय समिर राइनलाई कुटपिट गरेको आरोपमा सोही ठाउँका २८ वर्षीय जय नारायण मण्डललाई जिल्ला प्रहरी कार्यालय…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले ०८० भदौ ३१ गते तनहुँको म्याग्दे गाउँपालिका-६…

मानव बेचबिखन तथा ओसारपसारका घटनाका आरोपितविरूद्ध उजुरी

१७ वर्षीया बालिकालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा पीडित पक्षले  भारतीय नागरिक शुद्धोधन गाउँपालिका– २ नौडिहवा बस्ने २२ वर्षीय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–११ बुद्धनगरका २२ वर्षीय रोदन श्रेष्ठलाई भदौ २९ गते घरबाटै गिरफतार गरेको…