INSEC Online

📅 २०८३ जेष्ठ २५

editor

गाउँपालिकामा तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवाग्राहीलाई सास्ती !

अदानचुली गाउँपालिकामा तीन महिनादेखी प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । गत माघ ९ गतेबाट सङ्घीय मामिला तथा…

आश मार्दै बेपत्ता परिवार: द्वन्द्वकालमा बेपत्ता पारिएका अमरबहादुरको २३ वर्षपछि अन्तिम संस्कार ! (फोटो फिचर)

ठाकुरबाबा नगरपालिका-८, सुतैयाका सशस्त्र द्वन्द्वको समयमा तत्कालीन शाही नेपाली सेनाले ०५८ फागुन २४ गते गिरफ्तार गरी बेपत्ता बनाएका अमरबहादुर बुढाको…

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

थुलुङ दुधकोशी गाउँपालिका-९ लोखिमकी पाँच वर्षीया छोरी पवित्रा तामाङलाई खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले ३२ वर्षीय बाबु चमकुमार…

शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावितसँगै बालबालिका अध्ययनबाट वञ्चित !

शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावितसँगै बालबालिका अध्ययनबाट वञ्चित भएका छन् । शिक्षकहरूको आन्दोलनका कारण पाल्पामा सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा विदेह नगरपालिका-५ का २२ वर्षीय राकेश कुमार शाहलाई ०८१ वैशाख ४ गते प्रहरीले गिरफ्तार…

बायोमेट्रिक’ नगरे भत्ता नपाइने भएपछि असक्तलाई सास्ती

देउमाई नगरपालिका-९ जीतपुरकी ८६ वर्षीया खरीमाया न्यौपानेलाई ०७२ सालमा डाक्टरले भगवान भरोसा भन्दै अस्पतालबाट घर फ‍र्काए । ‘मुटुले १५ प्रतिशत…

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१८ वर्षीया युवतीलाई बलात्कार गरेको घटनाका आरोपित नवराजपुर गाउँपालिका-५ का २२ वर्षीय पंकज सदा विरुद्धको मुद्दा जिल्ला अदालतले ०८२ वैशाख…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका–१ का ५० वर्षीय जयकृष्ण न्यौपानलाई प्रहरीले ०८२ वैशाख २ गते गिरफ्तार गरेको…

बाबुले खुकुरी प्रहार गर्दा पाँच वर्षीया बालिका घाइते

थुलुङ दुधकोशी गाउँपालिका-९ लोखिमकी पाँच वर्षीया बालिका पवित्रा तामाङ बाबुको खुकुरी प्रहारबाट गम्भीर घाइते हुनु भएको छ । घरायसी विवादका…

विद्यालय भर्ना अभियान सुरु: देशभरका शिक्षक आन्दोलनमा

नेपाल सरकारले “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने नाराका साथ ०८२ वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गरेको छ…

बलात्कार प्रयास घटनाकी पीडितद्वारा आत्महत्या

नरहा गाउँपालिका-१ घर भई माइती गाउँ नवराजपुर गाउँपालिका-३ बस्ने बलात्कार प्रयास घटनाकी पीडित २४ वर्षीया अनन्दी कुमारी सदायले ०८२ वैशाख…

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

११ वर्षीय बालिकाको हत्या गरेको आरोपमा  दाजु १५ वर्षीय बालकलाई ०८२ वैशाख २ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले…

शिक्षक आन्दोलनका कारण कोशी प्रदेशमा विद्यार्थी भर्ना अभियानसँगै शैक्षिक कार्यक्रम प्रभावित

सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ नेपाल सरकारले ०८२ को विद्यार्थी भर्ना अभियान वैशाख २…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १९ वर्षीय एक युवकलाई वैशाख ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिका नगरपालिका– ७ नगदेश बुद्धबिहारका २० वर्षीय सुसन मगरविरुद्ध ०८२ वैशाख २…

कर्णाली प्रदेश आन्दोलनका घाइतेहरूले लामो समयसम्म यातायातको रकम नपाएको गुनासो !

वीरेन्द्रनगर नगरपालिका–६ का ३६ वर्षीय रामबहादुर श्रेष्ठलाई १० वर्ष पहिलेको घटना सँधै मनमा खड्किरहन्छ । उहाँलाई बाँचेर पो यो संसार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उर्लावारी नगरपालिका-८ राजघाटका ३७ वर्षीय मनोज धामीलाई वैशाख २ गते गिरफ्तार गरेको छ…

प्रहरीद्वारा सञ्चारकर्मीहरुमाथि कुटपिट

वीरगञ्ज महानगरपालिका-२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि हिन्दू र मुस्लिम समुदायबिच भएको झडपको रिपोर्टिङ गर्न ०८२ वैशाख २ गते जिल्ला…

गोली प्रहार घटनाका तीन जना आरोपित गिरफ्तार

देवानगञ्ज गाउँपालिका-२ यादव टोलदेखि पश्चिम रासी जानेबाटोमा वैशाख १ गते गोली चलाएको घटनाका आरोपितमध्ये तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका-२ का २४ वर्षीय दिलवर खानलाई वैशाख १ गते गिरफ्तार…