INSEC Online

📅 २०८३ जेष्ठ २३

editor

यौन दुर्व्यवहार घटनाका आरोपित शिक्षक विद्यालयबाट निष्काशित

१४ वर्षीया बालिकालाई चैत ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा सदरमुकाममा रहेको एक विद्यालयका शिक्षक निलकण्ठ नपा-३ का २५ वर्षीय…

अज्ञात समूहले गोली हानी सासू-बूहारीको हत्या

मोरङ कटहरी-१ स्थित आदर्श टोलकी ४५ वर्षीया दीपा निरौला (डाँगा) र उनकी बुहारी २२ वर्षीया अस्मिता भट्टराई (डाँगा) को गोली…

गरिबी आठ दशमलव शून्य चार प्रतिशत

गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयले देशका २५ जिल्लामा तीन लाख ९१ हजार ९ सय ८७ घरधुरी गरिबीको रेखामुनी रहेको…

मधेसी मोर्चाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालाबन्दी र अवरोध

मधेसी मोर्चाका कार्यकर्ताले आफूहरूको माग सम्बोधन नगरेसम्म तराई मधेसका विभिन्न जिल्लामा स्थानीय तहमा कामकाज गर्न नदिने चेतावनी दिएका छन् ।…

हत्या गरिएको अस्थामा महिलाको शव फेला

सुनवल नपा-११ की ४८ वर्षीया देउमाया बिक चैत १ गतेदेखि हराइरहेकोमा उनको शव हत्या गरिएको अवस्थामा सोही वडाको जर्घास्थित जङ्गलमा…

इँटा भट्टामा काम गर्दै आएका १६ जना बालश्रमिकको उद्धार

भक्तपुरको विभिन्न इँटा भट्टामा काम गर्दै आएका १६ जना बालश्रमिकको उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी किरण राणाले बताएका…

बालकको अपहरणपछि हत्या गरेको आरोपमा सर्वस्वसहित जन्मकैदको फैसला

सुखिपुर गाउँपालिका-६ का १४ वर्षीय श्रवण भण्डारीलाई अपहरण गरी हत्या गरेको आरोपमा जिल्ला अदालतले चैत ३ गते चारजना आरोपितहरूलाई सर्वस्वसहित…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउँपालिका-७ सिपापोखरे स्थित छाचोकका ८२ वर्षीय टिकानाथ आचार्यलाई चैत ४ गते…

मधेसी मोर्चाद्वारा सात वटा गाउँपालिकामा बोर्ड झुण्डयाउन अवरोध

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले चैत ३ गते महोत्तरीको सात वटा गाउँपालिकामा नयाँ साइनबोर्ड झुण्ड्याउन अवरोध गर्नुको साथै मनरा गाउँपालिकाको…

मोर्चाद्वारा स्थानीय तहमा मधेस प्रदेश सरकार लेख्दै तालाबन्दी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चैत ३ गते राजविराज क्षेत्रमा रहेका स्थानीय तहका कार्यालयहरूमा मधेस प्रदेश सरकार लेख्दै तालाबन्दी गरेका छन्…

औषधि अभावले बिरामी मर्कामा

राजविराजस्थित एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा एक महिनादेखि रेबिज रोगविरुद्ध लगाइने सुईको अभावले कुकुरको टोकाईबाट घाइते…

बलात्कार गरेको कसुरमा १३ वर्षकैदको फैसला

एक सुस्त मनस्थिति भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनुषा जिल्ला बल्हागोठ गाविस-२ घर भई हाल बडहरामाल-२ बस्ने २७…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्यूठान नपा-३ स्थायी घर भई हाल बेंसीशहर नपा-८ बस्दै आएका २९ वर्षीय कृष्ण कुमाल र २३ वर्षीया…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँफिकोट गाउँपालिका-३ का २१ वर्षीय लोकबहादुर विकलाई चैत ३ गते गिरफ्तार गरेको छ…

स्वास्थ्य चौकीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित

सर्केगाड गाउँपालिकास्थित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी तीन महिनादेखि नहुँदा स्थानीय सेवाग्राही मर्कामा परेका छन् । उक्त स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी ०७३…

द्वन्द्वसम्बन्धी कार्यदलले पहिलो चरणको प्रतिवेदन बुझायो

द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानविन एवम् परीक्षणसम्बन्धी कार्यदल–२०७३ ले पहिलो चरणको प्रतिवेदन शान्ति तथा पुनःनिर्माणमन्त्री…

आम-उपभोक्ताको मानव अधिकारको संरक्षण र सम्मान गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले उपभोक्ताको मानव अधिकारको संरक्षणका लागि अनुगमन तथा अनुसन्धान गरी जिम्मेवार निकाय र पक्षहरूलाई दायित्ववोध तथा सचेतीकरण…

आन्दोलनकारीले एमाले अभियानको स्वागतद्वार जलाए

नेकपा एमालेको मेची महाकाली अभियानलाई अवरोध गर्न लम्की-टिकापुर सडकखण्डमा पर्ने दुर्गौली बजार र पठरैया गाँउमा एमालेद्वारा बनाइएको स्वागतद्वार थरुहटका आन्दोलनकारीले…

बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा माङसेबुङ गाउँपालिका-७ बाँझोका १९ वर्षीय धिरज राईविरुद्ध जिल्ला अदालतले आठ वर्षकैदको फैसला सुनाएको छ…

बर्थिङ् सेन्टरका सेवाग्राही दुई वर्षमा एक जनामात्र

कास्कीको लाहाचोक गाविस-५ मा रहेको स्वास्थ्य चौकीको भवन सुरक्षित नभएकै कारण बर्थिङ् सेन्टरमा सुत्केरी सेवा लिन आउनेको सङ्ख्या दुई वर्षमा…