INSEC Online

📅 २०८३ जेष्ठ २३

editor

अज्ञात समूहद्वारा मालबाहक गाडीमा आगजनी

सानोश्रीतारातल नपा-८ को १२ नम्बरमा २०७३ फागुन २८ गते अज्ञात समूहले लु. १ च.  ९१५९ नम्बर मालबाहक महेन्द्रा गाडी माथि…

कञ्चनपुर घटनाको विरोधमा बन्द, जनजीवन प्रभावित

पुर्नवास नगरपालिका-८ आनन्द बजारमा भारतीय सिमा सुरक्षा वलले नेपालीको हत्या गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीले फागुन २८ गते आह्वान गरेको…

बालाजुमा साझा बसमा आगजनी

नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दका क्रममा फागुन २८ गते बालाजु बाइपासमा साझा यातायातको बस जलाएको राससले जनाएको छ ।…

सप्तरी घटनाका पाँचै जना मृतकको शवयात्रा निकालियो

सप्तरीमा भएको झडपमा गोली लागेर मृत्यु भएका पाँच जना मृतकको शवयात्रा फागुन २८ गते राजविराजबाट निकालिएको छ । दिउँसो एक…

आन्दोलनका कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न मानव अधिकार सञ्जालको आग्रह

नेकपा एमालेको मेची महाकाली अभियान र मधेसी मोर्चाले आह्वान गरेको बन्दका कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मानव अधिकार सञ्जाल नेपालगञ्जले…

स्वास्थ्य केन्द्रमा निःशुल्क औषधिको अभाव

चितवनका स्वास्थ्य केन्द्र (हेल्थ पोष्ट) मा निःशुल्क पाइने औषधिको अभाव भएको छ । त्यस्तै यहाँ रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा पनि…

मधेसी मोर्चाले आह्वान गरेको नेपाल बन्दले जनजीवन प्रभावित

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको नेपाल बन्दका कारण पूर्वाञ्चलको जनजीवन प्रभावित भएको इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय, विराटनगरले जनाएको छ…

मान्छेको मानसिकतामा परिवर्तन ल्याउनसके हिंसा न्यूनीकरणः अन्सारी

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले मान्छेको मानसिकतामा परिवर्तन ल्याउन सके मात्रै महिला विरूद्धका हिंसामा कमी आउने बताएकी छन्…

कञ्चनपुर घटनाको विरोधमा भारतीय नम्बर प्लेटका गाडीमा आगजनी, ठाउँठाउँमा विरोध

पुर्नवास नपा-८ आनन्दबजार नजिकै रहेको नेपाल भारत सिमा क्षेत्रमा फागुन २६ गते भारतीय सिमा सुरक्षा वलका सुरक्षाकर्मीहरूले चलाएको गोली लागेर…

मानव अधिकार रक्षकको जोखिम कम गर्न संयुक्त अनुगमनमा जोड

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको समन्वयमा मानव अधिकार सञ्जाल नेपालगञ्जले मानव अधिकारको पछिल्लो अवस्था र चुनौतिलगायतका विषयमा फागुन…

मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार

मधेसी मोर्चामा आवद्ध सांसदहरूले व्यवस्थापिका संसदको फागुन २७ गतेको बैठक बहिष्कार गरेका छन् । संसद बैठक सुरू हुनासाथ सङ्घीय समाजवादी…

गाविस र नगरपालिकाको संरचना विघटन, स्थानीय तहको सङ्ख्या ७ सय ४४ कायम

सरकारले विद्यमान गाँउ विकास समिति र नगरपालिकाको संरचना फागुन २७ गतेबाट लागु हुने गरी विघटन भएको जनाउँदै स्थानीय तहको सङ्ख्या…

सप्तरी घटनाका घाइतेको उपचारको क्रममा मृत्यु, मृतकको सङ्ख्या पाँच

सप्तरीको बसविट्टी गाविस-५ मा फागुन २३ गते मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर घाइते जमुनी…

प्रदर्शनकारीद्वारा भारतीय नम्बरका सवारीसाधनहरू तोडफोड

भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीहरूले चलाएको गोली लागेर फागुन २६ गते मृत्यु भएका पुर्नवास नपा-५ का २५ वर्षीय गोविन्द गौतमलाई…

यात्रुवाहक बसमा आगजनी, सवारीधनीलाई कुटपिट

मलेठ गाविस-२ स्थित राजविराज-रुपनी सडक खण्डमा ना. ५ ख. ६७१३ नम्बरको ‘स्वस्तिका’ बसमा फागुन २६ गते राति आगजनी भएको छ…

आयोगको स्वतन्त्र अनुगमन कार्यमा अवरोध नपुर्‍याउन आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले तराई मधेसमा आन्दोलनकारीले अवरोध पुर्‍याएकोमा आपत्ति प्रकट गर्दै आन्दोलनकारीबाट भएको अवरोधको भत्सर्ना गरेको छ । तराई…

बलात्कार घटनाको आरोपमा गिरफ्तार

२२ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले माङ्खा गाविस-६ का २२ वर्षीय विश्वास पहरीलाई फागुन २५ गते गिरफ्तार गरेको…

भारतीय सुरक्षाकर्मीको गोली लागेर एकको मृत्यु

पुर्नवास नपा-८ आनन्दबजार नजिकै रहेको नेपाल भारत सिमा क्षेत्रमा भारतीय सिमा सुरक्षा वलका सुरक्षाकर्मीहरूले चलाएको गोली लागेर पुर्नवास नपा-५ का…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्तमनस्थितीकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उमनपा-११ का ३८ वर्षीय श्याम विश्वकर्मालाई फागुन २६ गते गिरफ्तार गरेको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई फागुन २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हेटौँडा उमनपा-१२ पदमपोखरीका ५४ वर्षीय सानुकान्छा दाहाललाई फागुन २६…