INSEC Online

📅 २०८३ जेष्ठ २४

editor

घटना अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिन अधिकारकर्मीको माग

माडी नगरपालिका-६ रामराज्यपुरका १० वर्षीया दिपिका सुनार र ११ वर्षीया दिपशिला परियारको मृत्यु भएको घटनको अनुसन्धान गरी पीडित परिवारलाई न्याय…

स्वच्छ निर्वाचनका लागि नागरिकको भूमिका महत्वपूर्णः अध्यक्ष प्याकुरेल 

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले स्वच्छ निर्वाचनका लागि नागरिकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा जेठ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुरु गाउँपालिका-६ रिमुवाका ४६ वर्षीय लक्ष्मीप्रसाद ज्ञवालीलाई जेठ २० गते गिफ्तार…

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको जिल्ला समन्वय समिति गठन

दोश्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने अभियानमा सहयोग पुर्‍याउने गरी अनुगमन र पर्यवेक्षण गर्ने…

पत्नीमाथि खुकुरी प्रहार गरेको आरोपमा पति गिरफ्तार

मन्थली नगरपालिका-१ की ५२ वर्षीया राधाकुमारी घिमिरेलाई सामान्य घरायसी विवादमा जेठ २० गते खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले…

पुनःमतदान गराउने निर्णय बदर गर्न अदालतमा निवेदन

सर्वोच्च अदालतमा चितवनको भरतपुर महानगरपालिका-१९ मा निर्वाचन आयोगको पुनःमतदान गराउने निर्णय बदर गर्न माग गर्दै जेठ २१ गते रिट निवेदन…

छुवाछूतको व्यवहारिक रूपमै अन्त्य गर्न अपिल

दलित नागरिक समाजले नेपालमा विद्यमान जातीय भेदभाव तथा छुवाछूतको व्यवहारिक अवस्था अन्त्य गर्न अपिल गरेको राससले जनाएको छ । “छुवाछूतको…

९० प्रतिशत द्वन्द्वपीडितद्वारा कारबाहीको मागः सदस्य सुवेदी

सत्यनिरूपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनाको छानबिनकालागि प्रदेश नं. ५ को मुकाम कार्यालय तुलसीपुरमा स्थापना गरेको छ । आयोगका सदस्य…

तथ्याङ्कको आधारमा प्राथमिकताको विषय निर्धारणः मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले जिल्लाका मानव अधिकारको प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ । जिल्लाको यातायातसम्बन्धी समस्यालाई विशेष…

छुवाछुत अन्त्य गर्न हरेक व्यक्तिको मानसिकता परिवर्तनको जरूरी

राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक समस्यामा कारण दलित समुदायका व्यक्तिहरूले अहिले पनि विभेद सहनुपरेको जेठ २१ गते इलाममा आयोजित एक…

मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न आयोगको ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले दाङका सरकारी कार्यालयहरूलाई मानव अधिकार राष्ट्रिय कार्ययोजना कायान्वयनकालागि ध्यानाकर्षण गराएको छ । आयोगका…

गम्भीर प्रकृतीका मानव अधिकार उल्लङ्घनका घटनाका दोषीलाई कारबाहीः सदस्य झा 

सत्य निरूपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चलाकुमारी झाले १ नम्बर प्रदेशबाट आयोगमा परेका १ हजार उजुरीको छानबिन तीन महिना भित्रमा…

इलामका २३ वटा मतदानस्थल अति सम्वेदनशील

दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा जिल्ला सुरक्षा समितिले इलामका मतदान स्थलहरूको सुरक्षा अवस्थाको वर्गीकरण गरेको जनाएको छ । समितिले भौगोलिक…

मतदाता भन्छन – ‘भोट कसरी हाल्ने भन्ने सिकाउन कोहि आएनन्’

आगामी असार १४ गते हुने दास्रो चरणको स्थनीय तह निर्वाचनमा मतदान कसरी गर्ने भन्ने बारे कोही सिकाउन घर घरमा नआएको…

जिल्ला शिक्षा अधिकारीमाथि मोसो दलेर दुर्व्यवहार

नेत्रविक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टमाथि जेठ १९ गते कालोमोसो…

भरतपुर महानगर वडा नं- १९ मा पुनः मतदानः आयोग

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं- १९ मा पुनः मतदान गराउने निर्णय गरेको राससले जनाएको छ । जेठ २० गते…

स्वास्थ्य संस्थामा जीवनजलसमेत छैन

बाजुराको विकट उत्तरी भेगमापर्ने हिमाली गाउँपालिका साविकको बिच्छया स्वास्थ्यचौकीमा सामान्य जीवनजल समेतको अभाव रहेको राससले जनाएको छ । दैनिक झाडापखालाका…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हतियारसहित गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका २ घर भई हाल निजगढ नगरपालिका २ मा…

एमाले कार्यकर्तालाई आक्रमण गरेको आरोपमा काङ्ग्रेसका कार्यकर्ता गिरफ्तार

स्थानीय तह निर्वाचनमा पार्टी प्रचारमा हिँडेका नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले म्याङलुङ नगरपालिका-१ का नेकपा एमालेका कार्यकर्ता विवेक भगत प्रधानाङ्गलाई कुटपिट गरेको…

अपाङ्गमैत्री मतदानस्थल निर्माण गर्न माग

जिल्ला अपाङ्ग सङ्घ बैतडीले तोकिएका मतदानस्थलहरू अपाङ्गमैत्री बनाउन माग गरेको छ । ०७४ असार १४ गते हुन लागेको स्थानीय तह…