INSEC Online

📅 २०८३ जेष्ठ २४

editor

बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्न प्रतिबद्धता

बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्न इलामका दलहरूले प्रतिबद्धता जनाएका छन् । जिल्ला निर्वाचन कार्यालय इलामले जेठ २३ गते सदरमुकाममा आयोजना गरेको…

आयुर्वेद औषधालयमा डेढवर्ष देखि डाक्टर विहिन, सेवाग्राही मर्कामा

साविकको कर्णाली अञ्चल आयुर्वेद औषधालय जुम्ला करिव डेढ वर्षदेखि डाक्टर विहीन भएपछि सेवाग्राही मर्कामा परेका छन् । यहाँ कार्यरत डाक्टर…

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज गिरफ्तार

निर्वाचन विरोधी क्रियाकलापमा सङ्लग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी इलामका इञ्चार्ज पुष्प भट्टराई (त्रिलोचन)लाई जेठ…

पत्रकार तिवारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारीलाई जेठ २२ गते बेलुका खाजा खाँदै गरेको…

बलात्कार प्रयासको ठहरमा २ वर्ष ६ महिना कैदको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको ठहरसहित सप्तरी जिल्ला सुरुङा नगरपालिका-१ चहका स्थायी घर भई गाईघाट दिक्तेल सडक आयोजना अन्तर्गत…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लहान नपा-१८ का ५५ वर्षीय बैजनाथ चौधरीलाई जेठ २२ गते गिरफ्तार गरेको छ…

एमाले पार्टी कार्यालय तोडफोड गरिनुका साथै कालोझण्डा र तालाबन्दी

उदयपुरको चौदण्डी नगरपालिकास्थित एमाले नगर कमिटीले मेयर पदका लागि सिफारिस गरेकोभन्दा फरक व्यक्तिलाई प्रदेश कमिटीले मेयरको उम्मेदवार बनाएको भन्दै आक्रोशित…

बलात्कार र यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नवलपरासी जिल्ला रामग्राम नगरपालिका-७ घर भई हाल सशस्त्र प्रहरी सीमा सुरक्षा बल भैरहवा…

निर्वाचन विथोल्न पत्रकारसहितको समिति गठन

राजपा नेपालले दोश्रो चरणको स्थानीय निर्वाचन विथोल्नका लागि जेठ २२ गते पत्रकारहरूसहितको जन-आन्दोलन परिचालन समिति गठन गरेको छ । राजविराज…

त्रास हटाए मात्र निर्वाचन सफलः पूर्व अध्यक्ष उपाध्याय

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष एवम् पूर्व प्रधानन्यायाधीश केदारनाथ उपाध्यायले दोश्रो चरणको स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया र १८ वर्षीया दुई युवतीलाई छुट्टाछुट्टै स्थानमा बलात्कार गरेको आरोपमा प्रहरीले सो घटनाका आरोपितलाई जेठ २१ गते गिरफ्तार…

ग्रामीण भेगमा मतदाता शिक्षा प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाको जोड

आसन्न स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम ग्रामीण भेगमा प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय बावुलाई जेठ २१ गते  गिरफ्तार गरेको छ । पीडित पक्षको मौखिक…

स्वच्छ निर्वाचनका लागि नागरिक अभियान समिति गठन

मानव अधिकारको क्षेत्रमा जिल्लामा क्रियाशील विभिन्न सङ्गठनहरूको सहभागितामा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको जिल्ला समन्वय समिति गठन गरिएको छ ।…

पुनः मतदान गराउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश…

प्रहरीले कुटपिट गरेको घटनाको उजुरी जिल्ला प्रहरी कार्यालयले दर्ता नगरेको पीडित पक्षको आरोप

छाँयानाथ रारा नपा-७ की २३ वर्षीया पुनीता शाहीलाई जेठ २१ गते रारा विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी यामलाल अधिकारी र सुनिता…

नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्तालाई अदालतको आदेश अनुसार जेठ २१ गते धरौटीमा रिहा गरेपनि…

काङ्ग्रेस कार्यकर्ताको कुटपिटबाट माओवादी केन्द्रका कार्यकर्ता घाइते

नेकपा माओवादी केन्द्रका कार्यकर्ता खार्पुनाथ गाउँपालिका-४ का ३४ वर्षीय गोरासिंह रावललाई स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई मतदान नगरेको आरोपमा…

गम्भीर प्रकृतिका घटनामा संलग्न व्यक्तिलाई उन्मुक्ति दिँदैनौँ: सदस्य भट्ट

द्वन्द्वकालीन अवधिमा भएका गम्भीर प्रकृतिका हत्या, बलात्कार र यौनजन्य हिंसाका घटनामा संलग्न व्यक्तिलाई उन्मुक्ति नदिइने सत्य निरूपण तथा मेलमिलाप आयोगकी…

अज्ञात समूहद्वारा उद्योगीमाथि आक्रमण

अज्ञात समूहले जानकी गाउँपालिका-६ स्थित गनापुरमा रहेको जय बागेश्वरी सिमेन्टका सञ्चालक तथा म्यानेजर ५० वर्षीय एमएल शर्मालाई जेठ २१ गते…