INSEC Online

📅 २०८३ जेष्ठ २४

editor

मतपत्र च्यातेको आरोपमा गिरफ्तार दुवै जना धरौटीमा रिहा

गत जेठ १४ गते मध्यरातमा भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा मत पत्र च्यातेको आरोपमा गिरफ्तार गरिएका माओवादी केन्द्रका दुई जना कार्यकर्ता…

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न दलहरू प्रतिबद्ध

असार १४ गते गर्न लागिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा डडेल्धुराका राजनीतिक दलहरूले बालबालिकालाई प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।…

जनमतको कदर गरः मानव अधिकार आयोग

चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा जेठ १४ गते मतपत्र च्यातिएपछि मतगणना स्थगित भई उत्पन्न परिस्थितिप्रति राष्ट्रिय मानव अधिकार आयोगले प्रेस…

चार वर्षदेखि एउटै कोठामा थुनिएकी महिलाको अधिकारकर्मीद्वारा उद्धार

इटहरी उमनपा-६ स्थित आफ्नै घरको कोठामा चार वर्षदेखि थुनिएकी २७ वर्षीया झरना चौधरीको अधिकारकर्मीको टोलीले जेठ १६ गते उद्धार गरेको…

भरतपुर घटनाप्रति गम्भीर ध्यानाकर्षणः नागरिक अभियान

भरतपुर महानगरपालिकामा वैशाख ३१ गते सम्पन्न भएको निर्वाचनको मत परिणामलाई असर पुर्‍याउने गरी जेठ १४ गते राति मतपत्र च्यात्ने कार्य…

स्थानीय निर्वाचन पार्टीका नेताको लागि नभई नागरिकको लागि आवश्यक

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा जेठ १७ गते गुलरियामा भएको अन्तरक्रियामा सहभागी तथा सरोकारवालाहरूले २० वर्षपछि हुन लागेको स्थानीय…

नष्ट मतपत्र यकिन गरी पठाउन निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले भरतपुर नगरपालिका-१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको सङ्ख्या यकिन गरी प्रतिवेदन पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई…

कसरी बन्छ गाउँ कार्यपालिका र नगर कार्यपालिका ?

पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएका गाउँपालिका र नगरपालिकामा यतिबेला धमाधम कार्यपालिकाको निर्वाचन भइरहेको राससले जनाएको छ । स्थानीय…

चुनावको मिति सार्ने सरकारको निर्णयसँगै गाउँ गएका निर्वान अधिकृतहरू अन्यौलमा

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति तेस्रो पटक सारेपछि गाउँपालिकामा पुगेका निर्वाचन अधिकृतहरू अन्यौलमा परेका छन् । दुर्गम क्षेत्रमा पुगेर…

सर्लाहीबाट सात वर्षीय बलाक अपहरित

सर्लाहीको बरहथवा गाउँपालिका-६ निवासी चौपाया ब्यपारी पुकार यादवको सात वर्षीय छोरा राकेश यादवलाई भारतीय नम्बर प्लेटको मोटर साइकल चढेर आएका…

मतदाता शिक्षा प्रभावकारी भएन, नमूना मतदानमै अल्मलिए मतदाता

स्थानीय तहको दोश्रो निर्वाचनका लागि जिल्लामा सञ्चालित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको पाइएको छ । गाउँ-गाउँमा तालिम प्राप्त मतदाता शिक्षा…

सङ्घीय गठबन्धनद्वारा निर्वाचन अधिकृतको कार्यलय घेराउ

रामग्राम नपा, प्रतापपुर गाउँपालिकाको बेलाटारी र पाल्हीनन्दन गाउँपालिकाको कुश्मामा रहेका निर्वाचन अधिकृतको कार्यालय अगाडि राष्ट्रिय जनता पार्टी सम्मिलित सङ्घीय गठबन्धनका…

खुकुरी प्रहार गरी महिलाको हत्या

हलेसी तुवाचुङ नपा-७ महादेवस्थान हलेसीकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मालाई अपरिचित व्यक्तिहरूको समूहले जेठ १६ गते साँझ खुकुरी प्रहार गरी हत्या…

जिल्लाजिल्लामा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन

दोश्रो चरणमा हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ र भयरहित बनाउने अभियानलाई सफल बनाउन सहयोग पुर्‍याउने तथा निर्वाचनको प्रभावकारी अनुगमन…

नगर कार्यपालिका सदस्य नदिएको आरोपमा कुटपिट

नेकपा एमाले लेकवेशी नगर कमिटी सचिव लेकवेशी नपा-१ का ४२ वर्षीय सिताराम पौडेललाई नगर कार्यपालिकाको अल्पसङ्ख्यक समुदायबाट सदस्य पदमा एमालेको…

प्रहरीसँगको झडपमा राजपाका तीन जना प्रदर्शनकारी घाइते

राजविराजमा प्रहरीसँगको झडपमा राजपा नेपालका कार्यकर्ताहरू राजविराज नपा-२ का ३५ वर्षीय सतिशकुमार सिंह, राजविराज नपा-७ का ४५ वर्षीय सुरेशकुमार सिंह…

जिल्ला अनुगमन समिति तथा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन

पाल्पा जिल्लामा क्रियाशील मानव अधिकार सम्बद्ध संस्थाहरूको बैठकले स्थानीय तह निर्वाचनको लागि जिल्ला अनुगमन समिति गठन गरेको छ । इन्सेक…

निर्वाचन कार्यालय घेराउ तथा तालाबन्दी गर्न पुगेका राजापाका कार्यकर्ता गिरफ्तार

संविधान संशोधनको माग गर्दै आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा कार्यकर्ताहरूले जेठ १६ गते धनुषा, महोत्तरी, सर्लाही, रौतहट,…

प्रहरीद्वारा नेपाल कम्युनिष्ट पार्टीका १३ जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बर्दिया जिल्ला इञ्चार्ज देवकला अधिकारीसहित १३ जना कार्यकर्तालाई प्रहरीले सदरमुकाम गुलरियाबाट जेठ १६…

मतपत्र च्यातेको घटनाका आरोपितविरुद्ध अदालतमा मुद्दा दर्ता

जिल्ला प्रहरी कार्यालय चितवनले मतपत्र च्यातेको आरोपमा गिरफ्तार गरिएका दुई जनाविरुद्ध जेठ १६ गते अदालतमा मुद्दा दर्ता गरेको छ ।…