INSEC Online

📅 २०८३ जेष्ठ २५

editor

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा हुन सक्छःनिर्वाचन आयोग

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी मङ्सिर १० गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई…

गाउँ कार्यपालिका बैठकमा माओवादी आक्रमणको निन्दा

थाक्रे गाउँ कार्यपालिका बैठकमा आक्रमण गरेको विषयमा जिल्लामा क्रियाशील विभिन्न निकायहरूले भदौ ६ गते प्रेस विज्ञप्ति प्रकाशन गरी भत्सर्ना गरेका…

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिवनाथ गाँउपालिका-२ अम्सैनीका २२ वर्षीय मिनबहादुर चन्दविरुद्ध पीडित पक्षले भदौ ५ गते जिल्ला…

दुई तिहाइ नपुग्दा संविधान संशोधन विधेयक अस्वीकृत

व्यवस्थापिका-संसदबाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ दुई तिहाइ मत नपुग्दा अस्वीकृत भएको राससले जनाएको छ । भदौ ५ गते…

मङ्सिर १० गते दुवै तहको निर्वाचन गर्ने सरकारको निर्णय

सरकारले आगामी मङ्सिर १० गते प्रदेश र सङ्घीय संसदको निर्वाचन एकै पटक र एकै चरणमा गर्ने निर्णय गरेको राससले जनाएको…

बाढीले पीडित सुत्केरीलाई राहत सामग्रीको अभाव

साता अघि आएको भारी वर्षा र बाढीले कच्ची घरमा पानी, बालुवा, पाँगो पसेसँगै घरको बार भत्किनु र झरीका कारण छाना…

बलात्कार घटनाका आरोपित गिरफ्तार

५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नपा-१ का ४८ वर्षीय विक्रम कामीलाई भदौ ५ गते गिरफ्तार गरेको छ…

शिक्षकलाई कुटपिट गरेको घटनाका आरोपितलाई कानुनी कारबाहीको माग

सिमकोट गाउँपालिका-६ स्थित मानसरोवर माविका शिक्षकलाई कुटपिट गरेको घटनामा संलग्न आरोपितलाई कानुनी कारबाहीको मागगर्दै उक्त विद्यालयका शिक्षकहरूले भदौ ४ गते…

बाढीबाट १ सय ४३ जनाको मृत्यु: गृह मन्त्रालय

गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १४३ जनाको मृत्यु भएको जनाएको छ । भदौ ४…

अज्ञात समूहद्वारा विद्यालय तोडफोड, कागजात नष्ट

सर्केगाड गाउँपालिका-७ मा रहेको कोट माविमा अज्ञात समूहद्वारा तोडफोड हुँदा अभिलेख नरहने गरी कागजात च्यातिएको विद्यालय प्रशासनले जनाएको छ ।…

नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका-२, घोडेटारका २८ वर्षीय कृष्ण राई र सोही ठाउँकी २६ वर्षीया रमिता राईलाई…

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को पहिलो साधारण सभा सम्पन्न

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को पहिलो साधारण सभा भदौ ३ गते काठमाडौँमा सम्पन्न भएको छ । साधारण सभाले…

आचारसंहिता विपरीत व्यानर फोटो राखी राहत वितरण

बाढी पीडितहरूलाई राहत वितरण गर्ने बहानामा दलहरूले गम्भीर रूपमा आचारसंहिता उल्लङ्घन गरिरहँदा पनि निर्वाचन कार्यालयले त्यसलाई रोक्न सकेको छैन ।…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बलेफी गाउँपालिका-३ का ५० वर्षीय सेते तामाङ विरूद्ध भदौ २ गते जिल्ला प्रहरी कार्यालयमा…

राहत वितरणमा एकद्वार प्रणाली तत्कालका लागि लागू नगर्न सर्वोच्चद्वारा अन्तरिम आदेश

सर्वोच्च अदालतले बाढीपीडितका लागि सरकारले राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने गरेको निर्णय तत्कालका लागि लागू नगर्न सरकारका नाममा अन्तरिम…

निर्वाचन आयोगद्वारा सरकारलाई १७ बुँदे निर्देशन

निर्वाचन आयोगले असोज २ गते प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा हुने स्थानीय तहको निर्वाचनलाई कुशलतापूर्वक…

‘अपाङ्गतामैत्री सञ्चार निर्देशिका-२०७४’ कार्यान्वयनमा

अपाङ्गता भएका व्यक्तिको गरिमा र मर्यादामा चोट वा अवहेलना नहुनेगरी समाचार सम्प्रेषण गर्नुपर्नेलगायत व्यवस्था भएको ‘अपाङ्गतामैत्री सञ्चार निर्देशिका-२०७४’ कार्यान्वयनमा आएको…

सामूहिक बलात्कार गरेको आरोपमा उजुरी

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा लहान नपा-१३ का १९ वर्षीय सरोज कुमार मुखिया, १९ वर्षीय अरुण साह र…

पत्नीको हत्या गरेको भन्दै पति आफैँ प्रहरी कार्यालयमा

वीरेन्द्रनगर नपा-१२ चनौटेकी १८ वर्षीया पवित्रा नेपालीलाई बन्चरो प्रहार गरी हत्या गरेको भन्दै १९ वर्षीय पति चक्रबहादुर परियार साउन ३२…

बलात्कार गरेको कसुरमा दश वर्षजेल सजायको फैसला

२१ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका-६, तिलाहारका २७ वर्षीय सुर्यबहादुर लामिछाने र सोही ठाउँका २७ वर्षीय ‘सन्दीप’ भन्ने…