INSEC Online

📅 २०८३ जेष्ठ २६

editor

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा अन्तरसम्वाद

६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते धनगढीमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ । समानता, न्याय तथा…

विविध कार्यक्रम गरी मानव अधिकार दिवस मनाइँदै

६९ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र १६ दिने लैङ्गिक हिंसाविरूद्धको अभियानको समापन मङ्सिर २४ गते पोखरामा विविध कार्यक्रम गरी…

अधिकारीका हत्यारालाई कारबाही र पीडित परिवारलाई न्याय दिन मानव अधिकारकर्मीको माग

मानव अधिकारकर्मीहरूले गोरखा फुजेल-७ का कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही गरी पीडित परिवारलाई न्याय दिन माग गरेका छन् । ६९ औँ…

 काठमाडौँमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा र्‍याली

६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मङ्सिर २४ गते देशैभर विभिन्न कार्यक्रम गरिएको छ । विश्वका सम्पुर्ण मानवले बिना…

अर्घाखाँचीमा पुनः मतदान शान्तिपूर्ण

सन्धिखर्क नपा-५ को मधुरा मावि नेटामाको ‘क’ र ‘ख’ केन्द्रमा मङ्सिर २१ गते स्थगित भएको मतदान कार्य मङ्सिर २३ गते…

स्थगित भएको मतदान केन्द्रमा भोलि पुनः मतदान हुने

सन्धिखर्क नगरपालिका-५ मधुरा मावि नेटामा स्थगित भएको ‘क’ र ‘ख’ मतदान केन्द्रको पुनः मतदान मङ्सिर २३ गते हुने भएको छ…

शान्ति-प्रक्रिया सुरू भएको एक दशक नाघिसक्दा पनि पीडितले न्याय पाउन नसक्नु दुखद्-आयोग

राष्ट्रिय मानव अधिकार आयोगले शान्ति-प्रक्रिया सुरू भएको एक दशक नाघिसक्दा पनि अझै पीडितले न्याय पाउन नसक्नु दुखद् पक्ष रहेको जनाएको…

काङ्ग्रेस कार्यकर्ताद्वारा मतदान प्रतिनिधिमाथि नै कुटपिट

पैयूँ गाउँपालिका-७ को जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा वाम गठबन्धनको तर्फबाट मतदान प्रतिनिधिको रूपमा बसेका युवा सङ्घ नेपालका पैयूँ…

काङ्ग्रेस कार्यकर्ताहरूद्वारा एमाले कार्यकर्ताहरूलाई आक्रमण गरेको आरोप

भिमाद नपा-५ का एमाले कार्यकर्ताहरूलाई मङ्सिर २१ गते राति नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले आक्रमण गरेको पीडित पक्षको आरोप छ । सो…

मतदानस्थलमा भोज, कर्मचारीको लापारबाहीले मतदानबाट वञ्चित

डाक्नेश्वरी नपा–८ को गम्हरिया प्रवाहा मतदान केन्द्र र राजविराज नपा–७ स्थित राप्रावि खैरसाल मतदान केन्द्रको १ सय मिटर दुरी भित्र…

मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विष्फोट

डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विष्फोट गराइएको छ । मङ्सिर २२ गते बिहान ९:३० बजेतिर परशुराम नगरपालिका–१२ कैनपानी…

इन्सेकद्वारा आयोगसमक्ष निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन पेश

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन-२०७४ अन्तर्गत दोस्रो चरणमा मङ्सिर २१ गते सम्पन्न निर्वाचनको पर्यवेक्षण गरेको इन्सेकले निर्वाचन आयोगमा आजै प्रारम्भिक…

सिके राउतको गाउँमा मतदान भएन

सप्तरीको महदेवा गाउँपालिका-२ स्थित आधारभूत विद्यालयको मतदान केन्द्रमा दिउँसो २ बजेसम्म पनि मतदान कार्य हुन सकेको छैन । स्वतन्त्र मधेस…

प्रतिनिधि तथा प्रदेश सभाका लागि मतदान जारी(अपडेट १६:०० बजे)

(अपडेट १६:०० बजे) अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार सन्धिखर्क नपा-५ मा रहेको मथुरा केन्द्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र…

आचारसंहिता विपरीत मत मागेको भन्दै उजुरी

आचारसंहिता विपरीत मत माग्दै हिँडेको भन्दै मोरङ क्षेत्र नम्बर ६ मा नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार बनेका शेखर कोइराला विरुद्ध मङ्सिर…

निर्वाचन साक्षरता प्रभावकारी भएन: पौडेल

राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य गोविन्द प्रसाद शर्मा पौडेलले निर्वाचन शिक्षा प्रभावकारी नभएको बताएका छन् । प्रदेश सभा र…

बाम गठबन्धन र लोकतान्त्रिक पक्ष बीच झडप

कमलबजार नगरपालिका–२ बजुडामा वाम गठबन्धन र लोकतान्त्रिक पक्ष बीच मङ्सिर १९ गते साँझ झडप भएको छ । झडपमा वडा नं.…

स्वास्थ्य संस्थामा खानेपानी र शौचालय नहुँदा समस्या

तातोपानी गाउँपालिका–५ लाम्रागाउँ स्थित स्वास्थ्य चौकीमा खानेपानी र शौचालय नहुँदा समस्या हुने गरेको सेवाग्राहीले गुनासो गर्ने गरेका छन् । स्वास्थ्य…

मोवाइल फोन अवरुद्ध, चुनावका सूचना व्यवस्थापन प्रभावित

लगातार तीन दिनदेखि बादल लागेपछि दैलेखको पश्चिम क्षेत्रको अधिकांश ठाउँमा मोवाइल टेलिफोन अवरुद्ध भएको छ । सबै ठाउँमा विद्युत नपुगेको…

मौन अवधिमा प्रचार–प्रसार गरेको भन्दै उम्मेदवारको विरोध

मौन अवधिमा चुनावी प्रचार–प्रसार गर्दै कार्यकर्ता भेला गराएको आरोपमा मङ्सिर २० गते इलाम निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभाका नेपाली काङ्ग्रेस…