INSEC Online

editor

फिरौतीका लागि बालकको अपहरण, पछि गोली प्रहार गरी हत्या

कटहरीया नपा-९ का १२ वर्षीय युवराज साहलाई अपहरणपछि गोली प्रहार गरी हत्या गरेको अवस्थामा ०७५ जेठ २८ गते प्रहरीले शव…

बालविवाहका घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकाको विवाह गराएको आरोपमा प्रहरीले फालेलुङ गाउँपालिका-२ का ६४ वर्षीय चन्द्रबहादुर खत्री र उनकी ६१ वर्षीया पत्नी देवीमाया…

बराहापोखरी र ऐसेलुखर्कमा इञ्जिनियर नजाँदा भूकम्प पीडित मारमा

भूकम्प गएको लामो समय बितिसक्दा पनि खोटाङको दुई स्थानीय तहमा अहिलेसम्म पनि इञ्जिनियर पुगेका छैनन् । जिल्लाका अन्य स्थानीय तहमा…

यौन दुर्व्यव्यहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रामेछाप जिल्ला लिखु गाउँपालिका-२ घर भई हाल रावाबेंशी गाउँपालिका-६ दुधकोशी हाईड्रोपावरमा कार्यारत ३२…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी नगरपालिका-६ का २५ वर्षीय मीन मिजारलाई जेठ २८ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा राइनास नपा-१० का ५१ वर्षीय काशीनाथ न्यौपाने विरूद्ध जेठ २७ गते पीडित पक्षले जिल्ला…

छुरा प्रहार गरी छोराको हत्या, आरोपित गिरफ्तार

चाँगुनारायण नपा-५ खरिपाटी घर भई भक्तपुर नपा-१० कमलविनायक बस्ने १२ वर्षीय प्रतिक गिरीलाई छुरा प्रहार गरी ३५ वर्षीय बावु पलमान…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्यूठान नपा-१० का ४२ वर्षीय शेरबहादुर केसीलाई प्रहरीले जेठ २७ गते गिरफ्तार गरेको छ…

बलात्कार पीडित बालिकाको उद्धार

आफ्नै बावुबाट बलात्कृत भएकी १२ वर्षीया बालिकासहित बावुकै कुटपिटका कारण पीडित अर्की सात वर्षीया गरी दुई बालिकाको उद्धार जेठ २७…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हनुमाननगर कङ्कालिनी नपा-१ भारदहका ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई जेठ २७ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

बोल्न नसक्ने अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई जेठ २६ गते गिरफ्तार गरेको छ…

जनकपुर अञ्चल अस्पतालका मेसुलाई मोसो दलेर दुर्व्यवहार

जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिडेण्ट ५५ वर्षीय डा. रामपरीक्षण यादवलाई मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा तीन जना गिरफ्तारीमा परेका छन्…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई जेठ २५ गते बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई जेठ २६ गते गिरफ्तार गरेको छ ।…

महिला हिंसा रोकथाम गर्न गएका अभियानकर्ता कुटिए

महिला तथा बालिकामाथि हुने हिंसा रोकथामको अभियान लिएर सचेतनाका लागि घरदैलो गर्दै हिँडेका नौमूले गाउँपालिका-४ कालिकामा गठित उत्तेसेनी सामुदायिक छलफल…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउँपालिका-६ बसन्तपुर घर भई सोही ठाउँस्थित श्री संस्कृत माविका शिक्षक ४८…

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया र २१ वर्षीया दुईजना युवतीलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अरोपमा साना हात नेपालसँगको सहकार्यमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरीशङ्कर गाउँपालिका-४ झयाकुका २९ वर्षीय छिरिङ शेर्पालाई जेठ २६ गते गिरफ्तार गरेको छ…

कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा ५ वर्षकैदको फैसला

नौकुण्ड गाउँपालिका ५ खाल्चेतकी ३७ वर्षीया राधा ग्लान तामाङलाई कथित बोक्सीको आरोपमा ०७४ कात्तिक १ गते कुटपिट गरी दुर्व्यवहार गरेको…

बेचबिखन प्रयास घटनाकी पीडितको उद्धार

बेचबिखनका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा २४ वर्षीया युवतीलाई जेठ २५ गते सीमा नाका कृष्णनगरबाट उद्धार गरिएको छ । राम्रो…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई जेठ २४ गते बलात्कार गरेको आरोपमा तामाकोशी गाउँपालिका-५ का ५२ वर्षीय अमृत कार्कीविरूद्ध पीडितले जेठ २५ गते…