INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

बोल्न नसक्ने अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई जेठ २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २६ गते प्रहरीमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २६ गते जिल्ला प्रहरी कार्यालयका एसपी कुवेर कडायतले महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा गरिएको छ ।

अन्य

भिडियो