INSEC Online

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा षडानन्द नपा-१२ देउरालीका ३० वर्षीया भवानी कट्टेललाई प्रहरीले जेठ २५ गते गिरफ्तार गरेको छ…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा जग्गा कब्जा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नुवाकोटको दुई स्थानमा जेठ २६ गते जग्गा कब्जा गरेको घोषणा गरेका छन् ।…

तीन वर्षबित्दा पनि विद्यालय पुनर्निर्माण नहुँदा पठनपाठनमा समस्या

विनाशकारी भूकम्पका कारण भत्केको नौकुण्ड गाउँपालिका-३ फाम्चेतस्थित श्री गौतमवुद्ध मावि पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरूलाई पठनपाठनमा समस्या भएको छ । भूकम्पपछि…

कारागारमा स्वास्थ्यकर्मी नहुँदा विरामीलाई उपचारमा समस्या

जिल्ला कारागार दार्चुलामा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको छ । विगत २ वर्षदेखि कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीको…

बन्चरो प्रहार गरी पत्नीको हत्या

चाँगुनारायण नपा–७ खरिपाटी वागेश्वरी बस्ने २८ वर्षीया सलेना माझीलाई पति २९ वर्षीय उमेश माझीले जेठ २५ गते बिहान बन्चरो प्रहार…

आयोगद्वारा गङ्गामायाको स्वास्थ्य रक्षाका लागि सरकारलाई पत्राचार

राष्ट्रिय मानव अधिकार आयोगले कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन र दोषीउपर कानुनी सजायको माग गर्दै अनशनरत आमा गङ्गामाया अधिकारीको जीवन रक्षाका…

बजार अनुगमन कार्यविधिमाथि सुझाव सङ्कलन

कोहलपुर नगरपालिकाले बजार अनुगमन कार्यविधि माथि सुझाव सङ्कलन गरेको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा इन्सेक नेपालगञ्ज र उद्योग वाणिज्य…

मानव बेचबिखन प्रयास घटनाका पीडितको उद्धार

मानव बेचबिखन प्रयास घटनाबाट पीडित पाँच जना महिलालाई प्रहरीले जेठ २४ गते बेलुकी नेपाल भारत सिमाना महेशपुरबाट उद्धार गरेको छ…

‘विप्लव’ नेतृत्वको नेकपामा आस्था राखेको आरोपमा शिक्षक गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपायुनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई जेठ २४ गते गिरफ्तार गरिएको छ । माओवादीमा संलग्न भएर…

कुवाको पानी थाप्न घण्टौँ लाइन बस्छन् नगरबासी

बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारबाट आधा घण्टाको दुरीमा रहेको भिरलाङखुरीका स्थानीयको दिन र रात पानीको लाइन बसेरै बित्ने गरेको छ…

विद्यालय भवन निर्माणमा लापरवाही हुँदा विद्यार्थी टहरामा पढ्दै

धार्चे गाउँपालिका–७ लापुको कालरात्री माध्यामिक विद्यालयको भवन निर्माणमा लापरवाही हुँदा विद्यार्थीहरू निकै सकसले टहरोमा पठन पाठन गर्न बाध्य छन् ।…

विद्युत कार्यालय तोडफोड, जनप्रतिनिधि सहित चार गिरफ्तार

बेनी बजार स्थीत नेपाल विद्युत प्राधिकरणका म्याग्दी वितरण केन्द्रको कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले जिल्ला समन्वय समिति म्याग्दीका सदस्य सहित…

न्याय नपाएसम्म आमरण अनसन रोकिन्नः गङ्गामाया

गोरखा फुजेलकी ६२ वर्षीया गङ्गामाया अधिकारीले न्याय नपाएसम्म आमरण अनसन नरोक्ने बताएकी छन् । वीर अस्पतालको बेडबाटै गङ्गामायाले जेठ २४…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जेठ २३ गते ईन्द्रसरोवार गाउँपालिका–३ का २७ वर्षीय राजकुमार रानालाई गिरफ्तार गरेको…

कथित बोक्सो आरोपमा हत्या गरेको कसुरमा चार जनालाई जन्मकैद फैसला

कथित बोक्सो आरोपमा नौकुण्ड गाउँपालिका–६ घोर्मु गाउँका ५६ वर्षीय तुलुसार्की थिङलाई ०७३ वैशाख ४ गते हत्या गरेको कसुरमा जिल्ला अदालतले…

कथित बोक्सीको आरोप लगाएको घटनाका आरोपित गिरफ्तार

बोक्सीको आरोप लगाउने घटनाका आरोपित राजापुर नपा-८ का ४९ वर्षीय कृष्ण जैसी र ४७ वर्षीय तीर्थराज जैसीलाई प्रहरीले जेठ २२…

आर्थिक अभावका कारण गाई फिर्ता गरेको भन्दै दुर्व्यवहार

लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँका ४० वर्षीय खेटराज घिमिरेलाई जेठ २० गते सोही गाउँपालिका-२ सैपुका ६५ वर्षीय मेघनाथ पौडेलले किनेर लगेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ २३ गते उदयपुर जिल्ला चौदन्डीगढी नपा-५ घर भई हाल भक्तपुर नपा-१ सल्लाघारीमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोङ गाउँपालिका-६ का २५ वर्षीय भुवन लुहागुनलाई जेठ २३ गते गिरफ्तार गरेको छ…

बाँदरमुढे घटनाको १३ वर्ष, न्याय प्राप्तिको सवाल ज्युँका त्युँ: इन्सेक

सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीले चितवन जिल्लाको माडी क्षेत्रमा पर्ने कल्याणपुर गाविसको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विद्युतीय धराप विष्फोट…