INSEC Online

editor

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका-६ उदयपुरका २१ वर्षीय सञ्जीवकुमार यादवलाई असार २ गते गिरफ्तार गरेको…

बलात्कार गरेको कसुरमा आरोपितहरूलाई ११ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा १७ वर्षीय एक बालक र शम्भुनाथ नपा-५ का १८ वर्षीय दिपेन्द्र मण्डललाई जिल्ला…

अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

बराहक्षेत्र नगरपालिका-९ राजाबासकी ३६ वर्षीया साधना कविरथलाई अज्ञात पक्षले धारिलो हतियार प्रहार गरी असार १ गते हत्या गरेको जिल्ला प्रहरी…

मानव अधिकारकर्मीद्वारा प्रधानमन्त्री कार्यालय अगाडि धर्ना

जेठ १५ गतेदेखि वीर अस्पतालमै आमरण अनसनरत गङगामाया अधिकारीको जीवनरक्षाको माग गर्दै मानव अधिकारकर्मीहरूले असार ३ गते प्रधानमन्त्री निवास बालुवाटार…

अन्त्तरजातीय विवाह गरेकै कारण नागरिकताबाट वञ्चित

अन्त्तरजातीय विवाह गरेको आरोपमा दुई जना महिलाले आफ्नै बावुबाट नागरिकता बनाउन बाट वञ्चित हुन परेको छ । दलित युवासँग अन्तरजातीय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राजविराज नपा-२ का ३२ वर्षीय मोहम्मद सबिरलाई असार २ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार, पीडितको अवस्था गम्भीर

बहुअपाङ्गता भएकी २८ वर्षीया महिललाई बलात्कार गरेको आरोपमा प्रहरीले नीलकण्ठ नगरपालिका-१२ का ३५ वर्षीय बही घलेलाई असार १ गते गिरफ्तार…

बालक अपहरण गर्ने खोज्ने प्रहरी नियन्त्रणमा

बुद्धभूमि नगरपालिका-वडा नं १० गगनी गाउँमा असार १ गते मध्यरातमा दुई वर्षीय बालकलाई अपरहण गरी हिँडेको आरोपमा स्थानीयले रामग्राम नगरपालिका-१…

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३७ वर्षीय नातेदारविरूद्ध असार १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ…

बुहारी र नातीनीलाई आगो लगाएको आरोपमा ससुरा गिरफ्तार

धोबिनी गाउँपालिका-३ हरिहरपुरकी २२ वर्षीया सन्जु देवी साह र उनकी नौ महिने छोरी रिया साहलाई जल्दै गरेको अवस्थामा असार १…

गङ्गामायाको आत्मकथा-‘न्यायको अवसान’ विमोचन

लामो समयदेखि न्यायको माग गर्दै अनसन बसेकी गोरखा फुजेलकी गङ्गामाया अधिकारीको आत्मकथा समेटिएको ‘न्यायको अवसान’ नामक पुस्तक असार १ गते…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जेठ ३१ गते बाल यौन दुराचारको आरोपमा एक डच नागरिकलाई सातघुम्ती स्थित एक होटलबाट गिरफ्तार गरेको…

बलात्कारका आरोपितलाई छाड्न दबाव दिने क्रममा प्रहरीसँग झडप, ११ जना घाइते

प्रेम विवाह गरेर घरमा बस्ने वातावरण नबनाएको र परिवारले स्वीकार नगर्दा अलपत्र अवस्थामा रहेका बेला आफूमाथि पटकपटक बलात्कार गरेको आरोपमा…

हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला

राजविराज नपा-१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरी फालिएको शव उनकै घरको शौचालयको सेफ्टी ट्याङ्कीमा असार १ गते फेला…

बेचबिखन घटनाका आरोपित गिरफ्तार, पीडितको उद्धार

रसुवाका २४ र २२ वर्षीया दुई युवतीलाई राम्रो जागिर लगाइदिने प्रलोभनमा पारेर दिल्ली हुँदै कुवेतका लागि हिँडेको आरोपमा प्रहरीले शिवराज…

बालविवाह घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बालविवाह गरी भारत पुर्‍याएको आरोपमा पञ्हरीले बिहार राज्य सुपौल जिल्लाको बाइसी ग्राम पञ्चायत-४ का २५ वर्षीय रामकुमार…

गरिबीका कारण २ सय ५० जना दलित बालबालिका विद्यालय बाहिर

भौगोलिक विकटता, गरिबी र विद्यार्थी भर्ना अभियान प्रभावकारी नहुँदा लमजुङका २ सय ५० जना दलित बालबालिका विद्यालय बाहिर रहेको शिक्षा…

गाउँपालिकामा इञ्जिनियर नहुँदा भूकम्प प्रभावितलाई सास्ती

गाउँपालिकामा इञ्जिनियर नहुँदा भूकम्प गएको तीन वर्ष बितिसक्दासमेत भुकम्प पीडितले घर बनाउन नसकेपछि सास्ती बेहोर्नु परेको छ । इञ्जिनियर नहुँदा…

इन्सेकको अनुगमनपछि कारागारमा आंशिक सुधार

०४० सालमा स्थापना गरिएको जिल्ला कारागार बैतडीको अवस्थाबारे इन्सेकले अनुगमन गरेपछि बन्दीगृहको अवस्थामा आंशिक सुधार भएको छ । गत वैसाख…

नेविसङ्घको मसाल जुलुसमा प्रहरी हस्तक्षेप

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै आन्दोलनमा उत्रिएका नेविसङ्घ र नेपाली कङ्ग्रेसका कार्यकर्तालाई जेठ ३१ गते साँझ गिरफ्तार गरेको छ…