INSEC Online

editor

जिल्ला अदालत परिसरबाटै बिक पुनः गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई भोजपुर जिल्ला अदालतले भदौ २० गते धरौटीमा रिहा गरे…

मानव बेचबिखनविरूद्ध एक हुनुपर्नेमा सहभागीहरूको जोड

मानव बेचबिखनविरूद्ध सबै पक्ष एक भएमात्रै समस्या समाधान हुनेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । मानव बेचबिखन तथा ओसारपसार…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा अर्नमा गाउँपालिका–३ का २४ वर्षीय जितेन्द्र दासविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्नमा गाउँपालिका–३ का ३० वर्षीय सन्से महतोलाई भदौ १८ गते गिरफ्तार गरेको छ…

विद्यालय हिँडेका शिक्षकमाथि अज्ञात समूहद्वारा खुकुरी प्रहार

रिसिङ गाउँपालिका–४ भिर्कोट गुम्लेक घर भएका सोही वडाको सहवीर प्राविका शिक्षक ४० वर्षीय गमबहादुर बिकमाथि भदौ १९ गते बिहान अज्ञात…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१८ वर्षीया युवतीलाई कञ्चनरुप नपा–६ घोघनपुरका १९ वर्षीय आशिष आलमले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपमा भदौ १७ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मिर्चैया नपा–६ का २२ वर्षीय रितेश साहलाई भदौ १८ गते गिरफ्तार गरेको छ…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा त्रियुगा नपा–३ मोतीगडाका १८ वर्षीय हेमबहादुर कार्कीलाई जिल्ला अदालतले भदौ १९ गते १२ वर्ष…

बालविवाह गरी बलात्कार गरेको घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई अपहरण गरी शरिर बन्धक बनाई बालविवाह गरी बलात्कार गरेको आरोपमा प्रहरीले राजगढ गाउँपालिका–३ बेल्ही चपेनाका १९ वर्षीय…

शिशु हत्या घटनाको अनुगमनका लागि आयोगको टोली पीडितको घरमा

शिशु हत्याका अभियुक्तलाई प्रहरीले गिरफ्तार गर्न नसकेपछि राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ को टोलीले हत्या घटनामा चासो बढाएको छ…

ज्याला र ऐन कार्यान्वयनको माग गर्दै धनकुटाका चिया मजदुर आन्दोलित

यही साउन १ गतेदेखि लागू भएको श्रम ऐन र न्यूनतम् पारिश्रमिक कार्यान्वयनको माग गर्दै धनकुटाका चिया मजदुर आन्दोलित भएका छन्…

सुत्केरीको मृत्यु भएको भन्दै स्वास्थ्य चौकीमा तालाबन्दी, सेवाग्राही प्रभावित

याङवरक गाउँपालिका–३ का २५ वर्षीया गीता देवान सेलिङको सुत्केरी गराउने क्रममा स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै स्थानीयले भदौ १८ गते…

बलात्कार गरेको कसुरमा जन्मकैदको फैसला

६२ वर्षीया आमालाई बलात्कार गरेको कसुरमा २७ वर्षीय छोरालाई जिल्ला अदालतले भदौ १८ गते जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश…

जनताको स्वास्थ्य अधिकारको रक्षा गरः इन्सेक

आफ्ना माग पूरा गराउने नाममा अत्यावश्यक सेवा बन्द गर्दा लाखौँ मानिसको जीवन जोखिममा पर्न सक्नेतर्फ सचेत हुन, स्वास्थ्य जस्तो गम्भीर…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई भदौ १३ गते बलात्कार गरी फरार रहेका भनिएका घोडाघोडी नपा– ६ का ३३ वर्षीय हर्क कुँवरलाई प्रहरीले…

बलात्कार कसुरमा सात वर्ष कैद फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सुनसरी जिल्ला बराहक्षेत्र नपा–८ पुलाहाका ६२ वर्षीय सुहिलाल चौधरीलाई जिल्ला…

विदा कार्यान्वयन गराउन भन्दै आन्तरिक मामिला तथा कानुनमन्त्री नै धर्नामा

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव राष्ट्र बैङ्कको जनकपुरको मुलढोका अगाडि भदौ १७ गते धर्ना बसेका छन्…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ र १४ वर्षीया बालिकालाई भदौ १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढी उमनपा–६ जालीका २२ वर्षीय अनिल चौधरीलाई…

पुस्तक छपाईमा ध्यान नदिँदा हुम्लाका १७ हजार विद्यार्थीको पठन पाठनमा समस्या

जिल्लाका सबै सरकारी तथा सामुदायिक विद्यायलयका लागि जिल्लामा आएका पुस्तक छपाईमा देखिएको त्रुटीले विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । पुस्तक…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया गर्भवती महिलालाई सामूहिक बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले विजयनगर गाँउपालिका-७ का २८ वर्षीय बकान्चु केवटलाई भदौ १७…