INSEC Online

editor

गाउँपालिका अध्यक्षमाथि आक्रमणको प्रयास

हरिनास गाउँपालिकाका अध्यक्ष ३४ वर्षीय खिम नारायण मानन्धरलाई अज्ञात समूहले आक्रमणको प्रयास भएको पीडित पक्षले जनाएको छ । भदौ १३…

बेपत्ता परिवार लक्षित कार्यक्रम ल्याउने स्थानीय तहको प्रतिबद्धता

बेपत्ता परिवार लक्षित कार्यक्रम ल्याउने स्थानीय तहका जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन् । अन्तराष्ट्रिय बेपत्ता विरूद्धको दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार…

‘अन्तर्राष्ट्रिय बेपत्ता’ दिवसमा विविध कार्यक्रम

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा भदौ १४ गते जनकपुरमा मैनबत्ती प्रज्वलन तथा हस्ताक्षर संकलन गरी बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस…

‘अन्तर्राष्ट्रिय बेपत्ता दिवस’का अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

“बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस” का अवसरमा कास्कीमा विभिन्न कार्यक्रमको आयोजना गर्दै भदौ १४ गते दिवस मनाइएको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले किस्पाङ गाउँपालिका–५ मनकामनाका ४८ वर्षीय बुद्धिबहादुर तामाङलाई भदौ १३ गते गिरफ्तार गरेको छ…

घाउ बल्झाउने काम मात्रै भयोः बेपत्ता परिवार

बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइरहेको अवस्थामा सल्यानका बेपत्ता व्यक्तिका परिवारले राज्यले पुरानो घाउ बल्झाउने काम मात्रै गरेको गुनासो गरेका…

बेपत्ता पारिएकाहरूको तत्काल स्थिति सार्वजनिक गर्न माग

सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका व्यक्तिका परिवारले आफ्ना बेपत्ता पारिएका व्यक्तिहरूका बारेमा राज्यले तत्काल स्थिति सार्वजनिक गर्नु पर्ने माग राखेका…

महासन्धि अनुमोदनका लागि हस्ताक्षर अभियान

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस (३० अगष्ट) को अवसरमा बलर्पूवक बेपत्ता पारिएका सबै नागरिकहरूको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि–२००६ अनुमोदनका लागि…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

कक्षा १० मा अध्ययनरत १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला तानसेन नपा–९ मदन पोखरा घर भई…

दुनै खानेपानीको ट्याङ्कीमा मानव मलमुत्र ! 

डोल्पाको सदरमुकाम दुनै बजारस्थित खानेपानीका ट्याङ्कीमा दिसा भेटिएको स्थानीयबासीले जनाएका छन् । दुनै बजार क्षेत्रमा रहेका खानेपानीका ट्याङ्कीमा दिसा र…

बलात्कारका घटनामा सम्वेदनशील हुन आग्रह गर्दै प्रजिअमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र

बलात्कारका घटनामा राज्य संयन्त्र सम्वेदनशील हुनुपर्ने भन्दै डडेल्धुराका अधिकारकर्मीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रदेश ७ का मुख्यमन्त्रीलाई भदौ १३ गते ज्ञापनपत्र…

इन्सेकको २२ औँ साधारण सभा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २२ औँ साधारणसभा भदौ १४ गते काठमाडौँमा सम्पन्न गरिएको छ । साधारणसभामा संस्थाका महासचिव रमेशचन्द्र…

गरिबीका कारण विद्यालय छोड्न बाध्य छन् ढोरपाटनका विद्यार्थी

वर्षभरि काम नगरे खान नपुग्ने समस्याका कारण बागलुङको पश्चिम ढोरपाटनका बालबालिकाहरू सामान्य काम गर्न सक्ने भएपछि विद्यालय छोड्छन् । सानो…

बुढीनन्दा दर्शन गर्न गएका पत्रकार बेपत्ता, खोजी कार्य जारी

रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्का (तेजु) बेपत्ता भएका छन् । जनैपूर्णिमाको मेलामा प्रसिद्ध तिर्थस्थल बुढीनन्दाको दर्शन गर्न गएका पत्रकार…

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका फेदाप गाँउपालिका-१ सिम्लेका २४ वर्षीय रामचन्द्र भनिने अम्बरबहादुर लिम्बूलाई लुकेर बसेको अवस्थामा भदौ…

बालिका बलात्कारका आरोपित बालकविरूद्ध प्रहरीमा उजुरी

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकविरूद्ध पीडित पक्षले भदौ १२ गते इलाका प्रहरी कार्यालय मैनापोखरमा उजुरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलाटारीले भदौ १३ गते  प्रतापपुर गाउँपालिका पजरकट्टीका ६८ वर्षीय दोरगा थारुलाई…

प्रदेश २ सरकारले मानव अधिकार उल्लघङ्घनका घटनामा शून्य सहनशीलता अपनाउँछः आन्तरिक मामिला तथा कानुन मन्त्री यादव

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश सरकारले मानव अधिकार उल्लङ्घनका घटनामा शून्य सहनशीलता अपनाउने बताएका…

विश्व बेपत्ता विरुद्धको दिवस-‘आयोगले काम गर्न सकेन !’

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका आफन्तलाई सकारात्मक अनुभूति दिलाउने गरी काम गर्न नसकेको गुनासो…

आन्दोलनकारीप्रति प्रहरीको लाठीचार्ज, चार जना घाइते

पुनर्वहालीको माग राख्दै आन्दोनरत् सामाजिक परिचालकहरू माथि प्रहरीले भदौ १३ गते पोखरामा लाठिचार्ज गरेको छ । जिल्ला प्रशासन कार्यलय, कास्की…