INSEC Online

editor

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इन्द्रावती गाउँपालिका–९ भोटसिपाका ३५ वर्षीय घनश्याम भट्टराईविरूद्ध असोज २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी…

बेड अभावमा शिशु र सुत्केरीको उपचार भूइमै !

भरतपुर अस्पतालमा सुत्केरी वार्डमा आवश्यक पूर्वाधार नहुँदा सुत्केरी र नवजात शिशुहरू भूइँमै उपचार गराउन बाध्य छन् । अस्पतालमा रहेको ५०…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा–११ का २४ वर्षीय  राजु खडकालाई असोज १ गते गिरफ्तार गरेको छ…

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई औषधि गर्न लैजाने बहाना बनाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले पीडित महिलाका ५५ वर्षीय बावुलाई असोज १…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यविन्दु नपा–१ का २१ वर्षीय सपनिस चौधरी र कावासोती नपा–१४ का ४० वर्षीय…

नागरिक सङ्गठन र सुशासनका सवालमा अन्तरक्रिया 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित ‘नागरिक सङ्गठन र सुशासनका सवाल’ विषयक अन्तरक्रिया कार्यक्रम असोज २ गते काठमाडौँमा सम्पन्न…

आवास पुनर्निर्माणको राहत नपाएको भूकम्प पीडितहरुको गुनासो

विनाशकारी भूकम्प बाट घरबारविहीन भएका भूकम्प पीडितहरूले सरकारबाट घर पुनर्निर्माणका लागि प्रदान गरिएको भनिएको राहत आफूहरूले नपाएको भन्दै भूकम्प पीडितहरूले…

महिला हिंसाको मुख्य कारक मदिरा-सरोकारवाला

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले महिला हिंसाको मुख्य कारक मदिरा भएको बताएका छन् । संकल्पको सहयोगमा दलित महिला…

यौन दुर्व्यवहार गरेको कसुरमा चार वर्ष कैद

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा अग्नीसाइर कृष्णासबरन गाउँपालिका–३ का २५ वर्षीय श्यामसुन्दर खङ्ग खत्वेलाई जिल्ला अदालतले असोज १…

उपप्रधानमन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा ६ जना गिरफ्तार

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष (उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री) उपेन्द्र यादवलाई कालो झण्डा देखाउन खोज्ने स्वतन्त्र मधेस गठबन्धनका…

बलात्कार कसुरमा तीन महिना कैदको फैसला  

दुई वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १२ वर्षीय बालकलाई जिल्ला अदालतले असोज २ गते तीन महिनाको कैद सजाय गरी कैद…

यौन दुर्व्यवहार र बलात्कार घटनाका आरोपित गिरफ्तार

यौन दुर्व्यवहार र बलात्कारका छुट्टाछुट्टै घटनाका तीनजना आरोपितलाई प्रहरीले असोज १ गते गिरफ्तार गरको छ । ११ वर्षीया बालिकालाई यौन…

सामूहिक बलात्कारबाट गर्भवती बालिका न्यायको खोजीमा 

१३ वर्षीया बालिका सामूहिक बलात्कारपछि गर्भवती बनेकी छन् । बुवा काम गर्ने मालिकका छोरा र उनका साथीहरूले ५ महिना अघि…

बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले लहान नपा-१९ का १८ वर्षीय सुमन भनिने सुमन्तकुमार मण्डललाई असोज १ गते…

अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा महदेवा गाउँपालिका–२ का २३ वर्षीय सोहन भनिने रोशनकुमार मण्डल र नामथर…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

घोराही उपमहानगरपालिका–५ की ५४ वर्षीया लक्ष्मी कुमालको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले ५५ वर्षीय पति हेमराज कुमाललाई भदौ ३१…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अन्नपुर्ण गाउँपालिका–६ घाराका १८ वर्षीय अर्जुन रत्ना र नविन परियारलाई भदौ ३१ गते…

अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ का २५ वर्षीय मो. सतारविरूद्ध जिल्ला प्रहरी कार्यालयमा…

बलात्कार गरेको ठहरमा ५ वर्ष ६ महिना कैदको फैसला

बोल्न नसक्ने १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला अदालतले १५ वर्षीय बालकलाई भदौ ३१ गते ५ वर्ष ६…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आठबीस नगरपालिका–८ तिलेपाटाका ३५ वर्षीय देबे कामीलाई प्रहरीले भदौ ३१ गते गिरफ्तार गरेको छ…