INSEC Online
📅 २०८३ असार ३
नेपाली
English
Facebook
Twitter
Youtube
Menu
प्रदेश
कोशी प्रदेश
भोजपुर
धनकुटा
इलाम
झापा
खोटाङ
मोरङ
ओखलढुङ्गा
पाँचथर
सङ्खुवासभा
सोलुखुम्बु
सुनसरी
ताप्लेजुङ
तेह्रथुम
उदयपुर
मधेस प्रदेश
पर्सा
बारा
रौतहट
सर्लाही
धनुषा
सिरहा
महोत्तरी
सप्तरी
बागमती प्रदेश
सिन्धुली
रामेछाप
दोलखा
भक्तपुर
धादिङ
काठमाडौँ
काभ्रे
ललितपुर
नुवाकोट
रसुवा
सिन्धुपाल्चोक
चितवन
मकवानपुर
गण्डकी प्रदेश
बागलुङ
कास्की
गोरखा
लमजुङ
मनाङ
मुस्ताङ
म्याग्दी
नवलपरासी(सुस्ता पूर्व)
पर्वत
स्याङ्जा
तनहुँ
लुम्बिनी प्रदेश
नवलपरासी (सुस्ता पश्चिम)
कपिलवस्तु
अर्घाखाँची
रुपन्देही
गुल्मी
पाल्पा
दाङ
प्यूठान
रोल्पा
बाँके
बर्दिया
रूकुम (पुर्व)
कर्णाली प्रदेश
रुकुम (पश्चिम)
सल्यान
डोल्पा
हुम्ला
जुम्ला
कालिकोट
मुगु
सुर्खेत
दैलेख
जाजरकोट
सुदुरपश्चिम प्रदेश
कैलाली
अछाम
डोटी
बझाङ
बाजुरा
कञ्चनपुर
दार्चुला
डडेल्धुरा
बैतडी
Menu
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
INSECOnline
editor
बलात्कार
INSECOnline
२०७५ आश्विन ५
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका-५ का ६५ वर्षीय चेतनारायण चौधरीलाई गिरफ्तार गरी असोज ४ गते…
मुख्य समाचार
INSECOnline
२०७५ आश्विन ५
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुरुङ्गा गाउँपालिका-१ का १८ वर्षीय शोभित सदालाई गिरफ्तार गरी असोज ४ गते…
मुख्य समाचार
INSECOnline
२०७५ आश्विन ५
प्रसूति केन्द्र नहुँदा गर्भवती महिलालाई सास्ती
कमलबजार नगरपालिका-३ बयालामा प्रसूति केन्द्र नहुँदा गर्भवती महिला घरमै सुत्केरी हुन बाध्य भएका छन् । स्वास्थ्य केन्द्रमा सुरक्षित रूपमा सुत्केरी…
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार
INSECOnline
२०७५ आश्विन ५
स्वास्थ्य केन्द्रमा पानी चुहेर उपचारमा समस्या
इलामको पूर्वी सीमा क्षेत्र पशुपतिनगरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पानी परेका बेला भवन चुहिने समस्याले उपचार प्रभावित हुने गरेको छ…
बलात्कार
INSECOnline
२०७५ आश्विन ५
बलात्कार घटनाका आरोपित दुई जना गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले निसिखोला गाउँपालिका-५ का २० वर्षीय थगेन्द्र विश्वकर्मा र सोही ठाउँका २५ वर्षीय रामबहादुर…
मुख्य समाचार
INSECOnline
२०७५ आश्विन ५
शरीरमा एसिड खन्याएपछि ६ महिने बालकको मृत्यु, आरोपित गिरफ्तार
तुर्माखाँद गाउँपालिका-४ का ६ महिनाका मुस्कान वयकको शरीरमा एसिड खन्याएपछि असोज ३ गते मृत्यु भएको छ । असोज २ गते…
मुख्य समाचार
INSECOnline
२०७५ आश्विन ५
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीसम्म उजुरी पुगेन
म्याग्दीको बेनी नपा-२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शिक्षकले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । यस्तो गम्भीर…
मुख्य समाचार
INSECOnline
२०७५ आश्विन ४
तीन महिनादेखि यातायात अवरूद्ध हुँदा बिरामी मर्कामा
जिल्लाका ग्रामीण सडकमा वर्षातका कारण गएको पहिरोका कारण यातायात सेवा अवरूद्ध हुँदा बिरामी मर्कामा परेका छन् । मौसम परिवर्तनको समयमा…
मुख्य समाचार
INSECOnline
२०७५ आश्विन ४
नियमन निकायबाट ६ महिनासम्म बजार अनुगमन नहुँदा उपभोक्ता मारमा
जिल्ला सदरमुकाम सिमकोटमा ६ महिनासम्म सिमकोट गाउँपालिका र स्थानीय प्रशासनले बजार अनुगमन नगर्दा हुम्लामा म्याद नाघेका सामान विक्री वितरण भइरहेको…
मुख्य समाचार
INSECOnline
२०७५ आश्विन ४
नाम नखुलेका व्यक्तिले प्रहार गरेको गोली लागेर एकको मृत्यु, एक जना प्रहरी घाइते
हरिनगर गाउँपालिका-२ का ५९ वर्षीय खुर्सिद आलम अन्सारीलाई असोज ४ गते बिहान नाम नखुलेका व्यक्तिले प्रहार गरेको गोली लागेर मृत्यु…
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार
INSECOnline
२०७५ आश्विन ४
प्रदेश २ का मन्त्री नै संविधानको विरोध गर्दै सडकमा
देशभर संविधान दिवस मनाइरहेको सन्दर्भम प्रदेश २ का मन्त्री संविधानको विरूद्ध सडकमा उत्रेका छन् । प्रदेश २ का समाजिक विकास…
मुख्य समाचार
INSECOnline
२०७५ आश्विन ४
मौलिक हक कार्यान्वयन गर्न १६ ओटा कानुन लागू
सङ्घीय संसदको भदौ ३१ गतेको बैठकबाट पारित भएका मौलिक हकसम्बन्धी १६ ओटा कानुन राष्ट्रपति विद्यादेवी भण्डारीले असोज २ गते प्रमाणीकरण…
कार्यक्रम
INSECOnline
२०७५ आश्विन ४
राज्य बलियो नभई संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूको संरक्षण हुन सक्दैनः मुख्यमन्त्री पोखरेल
प्रदेश पाँचले अस्थायी राजधानी बुटवलमा भव्यताका साथ संविधान दिवस मनाएको छ । कार्यक्रममा विभिन्न समुदायको कला, संस्कृति झल्किने झाँकीहरूले बुटवल…
कार्यक्रम
INSECOnline
२०७५ आश्विन ४
संविधान दिवस: कतै राष्ट्रिय दिवस, कतै कालो दिवस
संविधान जारी भएको असोज ३ गतेलाई नेपाल कम्युनिष्ट पार्टी सप्तरीले राष्ट्रिय दिवसको रूपमा हर्षोल्लासका साथ मनाएको छ भने राजपा नेपालले…
महिला बेचबिखन
INSECOnline
२०७५ आश्विन ४
बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा माइती नेपालसँगको सहकार्यमा प्रहरीले काँकडभित्ता नाकाबाट असोज ३…
मुख्य समाचार
INSECOnline
२०७५ आश्विन ४
स्वास्थ्य विमा गरेर पनि पाउँदैनन् बिरामीले औषधि
नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम मार्फत विमा गरेका सेवाग्राहीले समेत जिल्ला अस्पताल सल्लेबाट औषधि पाएका छैनन् । स्वास्थ्य विमाबापत २…
मुख्य समाचार
INSECOnline
२०७५ आश्विन ४
जिल्ला सामुदायिक अस्पतालमा निशुल्क औषधिको अभाव
जिल्ला सामुदायिक अस्पतालमा निशुल्क औषधिको अभाव भएको छ । नेपाल सरकारले प्रदान गर्ने ७२ किसिमका निशुल्क औषधि दुई महिनादेखि अभाव…
बलात्कार
INSECOnline
२०७५ आश्विन ४
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१२ वर्षीया बालिकालाई छिन्नमस्ता गाउँपालिका–२ रम्पुराका २५ वर्षीय इन्दल खंगले बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सप्तरीमा असोज…
मुख्य समाचार
INSECOnline
२०७५ आश्विन ४
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दशरथचन्द नगरपालिका–४ का २४ वर्षीय नन्दु जोशीलाई असोज २ गते गिरफ्तार गरेको…
कुटपिट
INSECOnline
२०७५ आश्विन ३
प्रधानाध्यापकको कुटपिटबाट विद्यार्थी घाइते
बुलिङ्गटार गाँउपालिका–६ अत्रौलीका १७ वर्षीय खुमन सार्की आफ्नै विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठको कुटपिटबाट घाइते भएका छन् । प्राथनाको समयमा विद्यार्थी…
1
...
1229
1230
1231
1232
1233
...
1509