INSEC Online

editor

नेविसङ्घको प्रदर्शनका क्रममा पाँच प्रदर्शनकारी घाइते

नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ, पृथ्वी नारायण क्याम्पस इकाईले कात्तिक २६ गते साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इश्मा गाउँपालिका-६ का २५ वर्षीय रेशम कुमाललाई कात्तिक २५ गते गिरफ्तार गरेको छ…

नेविसङ्घको प्रदर्शनमा सशस्त्र प्रहरी हवल्दारसहित एक प्रदर्शनकारी घाइते

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ उदयपुरले कात्तिक २६ गते साँझ प्रधानमन्त्रीको पुत्लादहन गर्ने क्रममा भएको झडपमा एक सुरक्षाकर्मी…

बालिका बेच्न लगेको आरोपमा दुई गिरफ्तार, पाँच बालिकाको उद्धार

लिखु गाउँपालिका–३ सूर्यमतिका पाँच जना बालिकाहरूलाई विक्रीको लागि सुर्खेत पुर्‍याएको आरोपमा प्रहरीले लिखु गाउँपालिका–४ चौघडाका २४ वर्षीय विकाश प्याकुरेल र…

कुटपिट घटनाका आरोपित पति र आमाजु गिरफ्तार

विराटनगर महानगरपालिका–१ की २९ वर्षीया देविका कँडेल घिमिरेलाई कुटपिट गरेको आरोपमा प्रहरीले उनका ३८ वर्षीय पति खगेन्द्र घिमिरे र ४०…

यौन हिंसा घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन हिंसा गरेको आरोपमा प्रहरीले पर्सा जिल्ला वीरगञ्ज उपमाहानगरपालिका–२२ स्थायी घरभई हाल मेलम्ची नपा–११ स्थित मोटर ग्यारेजमा…

साढे दुई वर्षदेखि औषधालय डाक्टरविहीन, सेवाग्राही मर्कामा

तत्कालीन् कर्णाली आयुर्वेद औषधालय साढे दुई वर्षदेखि डक्टरविहीन हुँदा सेवाग्राही प्रभावित भएका छन् । डाक्टर रमेश केसी सरुवा भएपछि केही…

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पञ्चकन्या गाउँपालिका–२ का ४० वर्षीय नवराज पण्डितलाई कात्तिक २५ गते गिरफ्तार…

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

२० वर्षीया युवतीलाई कात्तिक ८ गते बलात्कार प्रयास गरेको आरोपमा सिन्धुपाल्चोक घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–३ बस्ने ३२ वर्षीय सुरेश…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५-१६ वर्षउमेर समूहका बालकलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न…

कार्यक्षेत्रमा खटिएका प्रहरीमाथि हातपात, आरोपित गिराफ्तार

हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजारमा खटिएका २५ वर्षीय प्रहरी जवान ललित वलीमाथि हातपात गरेको आरोपमा चंखेली गाउँपालिका-३ मेखालाका १९ वर्षीय…

१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आशङ्का

रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्का कात्तिक २५ गते मुखमा नेप्किन (हात पुछ्ने कागज) खाँदेको र कुर्था सुरूवाल…

नौ वर्षीया बालिका बलात्कृत, आरोपित फरार

नौ वर्षीया बालिकालाई कात्तिक २३ गते बलात्कार गरेको घटनाका आरोपित त्रिवेणी गाउँपालिका–८ पेउघाका १९ वर्षीय सुरेश बिक फरार रहेको प्रहरीले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर मनपा–२२ का २७ वर्षीय राजन बिकलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ…

कथित बोक्सीको आरोपमा कुटपिट घटनाको प्रहरीले उजुरी लिएन

कथित बोक्सीको आरोपमा कुटपिट गरिएको घटनाको उजुरी प्रहरीले दर्ता नगरेको भन्दै पीडित पक्षले  पत्रकार सम्मेलनमार्फत कात्तिक २५ गते घटना सार्वजानिक…

हत्यारा सार्वजनिक गर्न माग गर्दै धर्ना

भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै कात्तिक २५ गतेदेखि उनका बुबा र आमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

५ वर्षीया बालिकालार्इ बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुर गाईघाट ४ स्थायी घर भइ धनगढी उप–महानगरपालिका-४ बस्ने ६८ वर्षीय स्पन्दन राईलाई…

बालिका र युवतीलाई सामूहिक बलात्कार

१५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथी सामूहिक बलात्कार भएको छ । भाइटिकाको दिन कात्तिक २३ गते राति सामूहिक बलात्कारको…

एकैदिनमा तीन जना महिला बलात्कृत, जिल्लामा स्वास्थ्य परीक्षण नहुँदा अनुसन्धानमा समस्या

बलात्कार जस्ता घटनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षण गर्ने सेवा सुविधा नहुँदा अनुसन्धानमा प्रभाव पर्ने भएको…

अपहरणमा परेकी असहाय बालिकालाई इन्सेकको सहयोग

इन्सेक दार्चुलाले महाकाली नगरपालिका–७ धापका १२ वर्षीया ममता खत्रीलाई आर्थिक सहयोग गरेको छ । बुवाको मृत्युभएपछि अर्काको घरमा धर्मपुत्री बसेकी…