INSEC Online

editor

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद र ५० हजार रुपियाँ जरिवाना

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत सप्तरीले महदेवा गाउँपालिका–२ का ५० वर्षीय रामसुन्दर राउतलाई माघ २५ गते आठ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले काँठेखोला गाउँपालिका–१ पालाका ३५ वर्षीय बलबहादुर रानालाई गिरफ्तार गरेको…

डाक्टरको लापरवाहीले घाइतेको मृत्यु भएको भन्दै अस्पताल तोडफोड

भरतपुरमा रहेको मनकामना अस्पताल प्रालिमा उपचाररत भरतपुर महानगरपालिका–८ शरदपुरका ४४ वर्षीय कृष्ण भुसालको मृत्यु भएपछि मृतकका आफन्तले माघ २५ गते…

जिल्ला अस्पतालमा औषधि अभाव, बिरामीलाई समस्या

जिल्ला अस्पताल पर्वतमा उपलब्ध हुनुपर्ने औषधि नै नभएपछि बिरामीहरूलाई औषधोपचारमा समस्या भएको छ । नार्कोटिक ग्रुप अन्तर्गत पर्ने मर्फिन र…

सहपाठीको कुटपिटबाट घाइते बालकको उपचारका क्रममा मृत्यु

पोखरा महानगरपालिका–१३ स्थित एक विद्यालयमा कक्षा ५ मा पढ्ने विद्यार्थीबिच एक आपसमा झगडा हुँदा १५ वर्षीय होमबहादुर बिकको मृत्यु भएको…

रामेछाप कारागारका बन्दीहरू आयआर्जनको काममा

जिल्ला कारागार रामेछापका कैदीबन्दीहरू आयआर्जनको काममा लागेका छन् । यसले गर्दा उनीहरूलाई जेलमा समय बिताउन सजिलो भएको छ भने जेलमानै…

प्रधानाध्यापकद्धारा विद्यार्थी कुटपिट, न्यायका लागि प्रहरीमा उजुरी

दुई कक्षामा अध्ययनरत ६ वर्षीय सञ्जय बिकलाई उनी अध्ययनरत नमूना प्राथमिक विद्यालय, बोवाङकी प्रधानाध्यापक ४२ वर्षीया हिरादेवी बुढामगरले कुटपिट गरेको…

इन्सेकले पैरवी गरेकी पीडित महिलाको पतिसँग पुनर्मिलन

सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ५० वर्षीया बाँचु बोहोरालाई ५२ वर्षीय पति जोर बोहोराले आठ वर्षदेखि कुटपिट गर्दै आएको भन्दै इन्सेकले…

नियमित चिकित्सक नबस्दा पोष्टमार्टमका लागि ५० हजार रुपियाँ बढी खर्च गर्नुपर्ने बाध्यता

ऐँसेलुखर्क गाउँपालिका र जन्तेढुङ्गा गाँउपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत नियमित रूपमा नबस्दा पोष्टमार्टम गर्ने प्रकृतिका घटनामा स्थानीयले पोष्टमार्टमका…

एक मात्र अप्रेसनसहितको सुत्केरी सेवा बन्दभएपछि सेवाग्राही मारमा

जिल्लाको एकमात्र सर्जरी सहितको सुत्केरी सेवा बन्द हुँदा सेवाग्राही महिलाहरू समस्यामा परेका छन् । गएको साउन महिनादेखि नै बन्द भएको…

अज्ञात पक्षबाट पावर हाउसमा बम विष्फोट

चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा बन्दै गरेको अरुण तेस्रोको पावर हाउसनजिकै अज्ञात पक्षले दुई ओटा बम पड्काएको छ । माघ २४…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नपा–१० का २१ वर्षीय सुर्य बिकलाई माघ २३ गते गिरफ्तार गरेको छ…

गर्भवती युवतीको हत्या गरेको कसुरमा ३० वर्ष कैद सजायको फैसला

अन्नपुर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीलाई अपहरण शैलीमा गाडीमा लगेर कालीगण्डकी नदीमा फालेर हत्या गरेको कसुरमा बेनी नपा–९ काउलेगौँडाका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३६ वर्षीय बुबालाई माघ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

इन्सेकको पहलमा विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई सहयोग

इन्सेकको पहलमा खानीगाँउ मावि र कालिका आधारभूत विद्यालयमा अध्ययनरत सात जना बालबालिका र अपाङ्गता भएका कारण विद्यालय जान नसकी घरमै…

नागरिक सङ्गठनका संवैधानिक अधिकारसम्बन्धी संवाद कार्यक्रम सम्पन्न

इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नागरिक सङ्गठनका संवैधानिक अधिकारसम्बन्धी संवाद कार्यक्रम माघ २४ गते धनगढीमा सम्पन्न गरिएको छ ।…

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिनाको सजाय

१४ वर्षीया बालकलाई १३ वर्षीय बालकले यौन दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालतले माघ २३ गते तीन महिनाका लागी बाल…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठविसकोट नपा–१० झिन्चौरका २० वर्षीय विकास भनिने मनविर मल्ललाई माघ २३ गते गिरफ्तार…

मण्डपबाटै रोकियो बालविवाह !

सानीभेरी गाउँपालिकामा बालविवाह मण्डपबाटै रोकिएको छ । माघ २३ गते विवाह गर्न लागेको सूचनापछि सानीभेरी गाउँपालिका–७ की १७ वर्षीया बालिकाको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई रोजगारीमा लगाइ दिने प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा प्रहरीले भन्दै २१ वर्षीय मामालाई माघ २३ गते गिरफ्तार…