INSEC Online

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नपा–११ का २१ वर्षीय सञ्जिपकुमार राउतलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले चैत १२…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला जनपरिषद प्रमुखलाई प्रहरीले गिरफ्तार गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) का जिल्ला जनपरिषद…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारत बिहार घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभू बस्ने २६ वर्षीय रञ्जन…

विप्लव नेतृत्वको नेकपाका तीनजना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीनजना कार्यकर्तालाई प्रहरीले चैत ११ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा व्यास नपा–१४ केशवटार…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नवलपरासी पुर्व जिल्ला सदस्य ४६ वर्षीय धनबहादुर मर्दनियालाई प्रहरीले चैत ११ गते घरैबाट गिरफ्तार गरेको…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

गोदावरी नगरपालिका–५ निवासी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपाका कार्यकर्ता ३० वर्षीय रूप देवकरलाई चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ…

विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई प्रहरीले चैत ११ गते गिरफ्तार गरेको छ । विभिन्न अपराधिक गतिविधिमा संलग्न…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिका यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–११ गाईघाटका ४० वर्षीय बुधराज राईलाई चैत ११ गते गिरफ्तार गरेको…

बालविवाह घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा प्रहरीले चन्दननाथ नपा–१० कार्तिकस्वामीका २१ वर्षीय दिपक कामीलाई चैत १० गते गिरफ्तार गरेको छ…

प्रहरीले उजुरी दर्ता गर्न नमानेको पीडितको आरोप

सैनामैना नपा–६ का २५ वर्षीय निरज खनालले इलाका प्रहरी कार्यालय सालझण्डीले कुटपिटको उजुरी दर्ता नगरेको आरोप लगाएका छन् । खनाललाई…

यौन दुर्व्यवहार घटनाका आरोपित गिराफ्तार

२५ वर्षीया युवतीलाई गत असार ३ गते काठमाडौँमा यौन दुर्व्यवहार गरेको आरोपमा सर्केगाड गाउँपालिका–१ जैरका २७ वर्षीय सुवास रावतलाई प्रहरीले…

फलामको रडले कुटपिट गरेको भन्दै पतिविरुद्ध उजुरी

डाकनेश्वरी नपा–९ की ३५ वर्षीया राधा विकलाई ४० वर्षीय पति राजेन्द्र विकले फलामको रडले प्रहार गरी घाइते बनाएको आरोपमा पीडित…

विप्लव नेतृत्वको नेकपाका व्यूरो  प्रमुखसहित दुई जना गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यवहाक कोशी व्युरो संयोजक ओखलढुंगा घर भएका ३८ वर्षीय घनश्याम…

बलात्कार गरेको कसुरमा साढे सात वर्ष कैदको फैसला

३० वर्षीया महिलालाई बलात्कार गरेको घटनामा दोषी ठहर गर्दै पुथा उत्तरगंगा गाउँपालिका–५ का ३० वर्षीय सुविन्द्र घर्तीमगरलाई जिल्ला अदालतले ७…

बलात्कार गरेको कसुरमा तीन वर्ष जेल सजायको फैसला

जिल्ला अदालत उदयपुरले पहिलो पटक वैवाहिक बलात्कार गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा…

विप्लव नेकपा निकट बुद्धिजीवि परिषद भेरी कर्णाली अध्यक्ष गिरफ्तार

तिलागुफा नपा–६ निवासी विप्लव नेकपा निकट बुद्धिजीवि परिषदका भेरी कर्णाली अध्यक्ष ३२ वर्षीय धनराज शाहीलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले चैत…

बलात्कार घटनामा बयान बदलेको भन्दै बालिकालाई ५ हजार रुपियाँ जरिवाना

आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमार्फत अदालत पुर्‍याएको एक घटनाका निवेदकले बयान बदलेको आरोपमा जिल्ला अदालतले ५ हजार रुपियाँ जरिवानाको फैसला…

यौन दुर्व्यवहार घटनाका पीडित पक्षलाई वडाध्यक्षले धम्क्याएको आरोप

यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका भैरवी गाउँपालिका–६ कुसापानीका ४९ वर्षीय शशीराम पुरीको बचाउ गर्दै आफूहरूलाई वडाध्यक्ष डिल्लीराम पुरीले…

पाँच महिनादेखि स्वास्थकर्मी नहुँदा गर्भवती महिलालाई सास्ती

सिमकोट गाउँपालिका–७ डाँडाफया इलाका स्वास्थ्यचौकीका अनमीद्वय रमिता रोकाया र अनमी बसन्ती रावत पाँच महिनादेखि स्वास्थ्य चौकीमा नहुँदा सेवाग्राही मर्कामा परेका…

स्थानीय तह र नागरिक सङ्गठन बिच सहकार्यमा जोड

स्थानीय तह र नागरिक सङगठन बिच सहकार्य हुनुपर्नेमा कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।  पछिल्लो समयमा नागरिक सङगठनहरूको सङ्ख्या गुणात्मक…