INSEC Online

editor

विप्लव नेतृत्वका इञ्चार्जसहित दुईजना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का इञ्चार्जसहित दुई जनालाई प्रहरीले विभिन्न मितिमा गिरफ्तार गरेको छ । काभ्रेमण्डन…

यौन दुर्व्यवहार कसुरमा एक वर्ष कैद फैसला

१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला सर्लाही हरिवन नगरपालिका –११ का २३ वर्षीय आकाश…

नगरपालिकामा पाँच दिन देखिको तालाबन्दीले सेवाग्राही मर्कामा

छायाँनाथ रारा नगरपालिकामा जनप्रतिनिधिहरू बीच आपसी विवाद बढेपछि जनप्रतिनिधिहरूकै तालाबन्दीले पाँच दिन देखि नगरपालिकाबाट प्रवाह हुने सबै सेवा ठप्प हुँदा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङ गरूडा गाउँपालिका–४ का २७ वर्षीय गिरू गिरीलाई चैत १४ गते गिरफ्तार गरेको…

दलित समुदायले पुजा गर्न नपाएको आरोप

परवानीपुर गाँउपालिका–१ मा शुभारम्भ भएको विष्णु महायज्ञमा दलित समुदायलाई पुजा गर्न नदिएको स्थानीय दलित समुदायका व्यक्तिहरूले आरोप लगाएका छन् ।…

बलात्कार कसुरमा १० वर्ष कैद फैसला

१४ वर्षीया बालिका बलात्कार गरेको कसुरमा बेलका नगरपालिका–८ माझटोलका ३२ वर्षीय मनोज राईलाई जिल्ला अदालतले चैत १३ गते १० वर्ष…

गिरफ्तार गरिएका पत्रकार इन्सेकको रोहबरमा हिरासत मुक्त

जिल्ला प्रहरी कार्यालय कालिकोटको रेडियोको कार्यकक्षबाट गिरफ्तार गरिएका रास्कोट नपा–२ बस्ने २७ वर्षीय पत्रकार कर्ण विश्वकर्मा चैत १४ गते इन्सेककर्मी…

अदालत परिसरबाटै विप्लवका कार्यकर्ता पुनःगिरफ्तार

राज्यविरूद्ध अपराधका गतिविधि गरेको आरोपमा गिरफ्तार गरिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा तीन जना कार्यकर्तालाई अदालतले धरौटीमा रिहा गरेकै दिन…

जनकपुर बम काण्डका मुख्य योजनाकार साहसहित सात जनालाई जन्मकैदको फैसला

जनकपुर बम काण्ड प्रकरणका मुख्य योजनाकार भनिएका जनकपुर उमनपा–४ का ४० वर्षीय पूर्व सभासद सञ्जय साह (टकला) सहित सात जनालाई…

नियुक्ति सिफारिस गर्न समिति गठन

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिसका लागि सरकारले समिति गठन गरेको छ…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सहसेक्रेटरी म्याङलुङ्ग नगरपालिका–८ का ४८ वर्षीय हेमबहादुर लिम्बूलाई प्रहरीले चैत…

गाउँपालिका कार्यालय सदरमुकाममा, स्थानीयलाई थप समस्या

भोटखोला गाउँपालिकाले सदरमुकाम खाँदबारीमा नै सम्पर्क कार्यालय खोलेर बसेपछि सो गाउँपालिकाका स्थानीय थप समस्या झेल्न बाध्य भएका छन् । सम्पर्क…

सुत्केरीको मृत्यृ भएपश्चात प्रसूति गृहको सेवा प्रभावित

धनगढी उपमहानगरपालिका–१२ की २२ वर्षीय रेखा थापाको सेती अञ्चल अस्पताल, धनगढीमा शल्यक्रिया गरी बच्चा जन्मेको दुई दिनपछि मृत्यृ भएपश्चात सुत्केरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेकोे आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई सुनसरीबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।…

अज्ञात पक्षको गोली प्रहारबाट एक जनाको हत्या

भारत  विहार बेतिया चम्चारन घरभई बुटवल उपमहानपा–१ मैनाबगर अटोभिलेजमा कार्यरत ४५ वर्षीय फिरोज खान अन्सारीको चैत १३ गते अज्ञात पक्षले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कमल गाउँपालिका–२ का ४२ वर्षीय शम्शेर तामाङलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ११ वर्षीय बालकलाई चैत १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

हत्यापछि बलात्कार गरेको कसुरमा जन्मकैदको फैसला

रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यापछि बलात्कार गरेको कसुरमा दुई जना बालकलाई जिल्ला अदालतले कसुर ठहर गरेसँगै…

छुवाछुत र जातीय विभेद अन्त्य गर्न आर्थिक सवलीकरण आवश्यक

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले छुवाछुत र जातीय विभेदको अन्त्य गर्न नागरिकको आर्थिक सवलीकरण आवश्यक रहेको बताएका छन्…