INSEC Online

editor

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भजनी नगरपालिका–८ थापापुरका २५ वर्षीय भुखाली डगौरालाई चैत २७ गते गिरफ्तार गरेको…

शुल्क नतिरेको भन्दै परीक्षाफल रोकियो

शुल्क नतिरेको भन्दै वारपाक सुुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीको शैलपुत्री माध्यमिक विद्यालयले सात जना विद्यार्थीको वार्षिक परीक्षाफल रोकेको छ । सो…

स्वास्थ्य चौकीमा झाडापाखालाको औषधि जीवनजल समेत नहुँदा बिरामी मर्कामा

लिसंखुपाखर गाउँपालिका-७ स्थित डाँडापाखर स्वास्थ्य चौकीमा झाडापाखाला लागेको बिरामीलाई अतिआवश्यक पर्ने औषधि जीवनजल समेत नहुँदा स्वास्थ्य चौकीमा आएका बिरामीहरू मर्कामा…

स्वास्थ्य चौकीमा औषधि र भौतिक सुविधा अभाव

नौमूले गाउँपालिका–७ को पैतीमा सञ्चालित स्वास्थ्य चौकीमा औषधि र भौतिक सुविधा अभाव भएको छ । सङ्घीय संरचना अनुसार स्थानीय तहको…

विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्जसहित दुईजना गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मकवानपुर इन्चार्ज मनहरी गाउँपालिका–७ निर्मलबस्तीका वीरबहादुर घलान (ज्वाला) र उनका सहयोगी वीरबहादुर मुक्तानलाई…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका–२२ बस्ने भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक ४५ वर्षीय प्रजापति दाहाललाई…

विप्लव नेतृत्वको नेकपाका नेता वलीलाई थुनामा राख्न सर्वोच्चको आदेश

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्तप्रकाश वलीलाई थुनामा राख्न सर्वोच्च अदालतले चैत २७ गते आदेश दिएको छ ।…

एक सातादेखि अस्पताल बन्द हुँदा बिरामी सेवाग्राही मर्कामा

डाक्टरहरूको आन्दोलनका कारण चैत २१ गतेदेखि पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी सेवा बन्द हुँदा उपचारका लागि…

कुटपिट गरी गोली प्रहार गरी मार्ने धम्की दिने पति गिरफ्तार

आठराई गाँउपालिका–३ की ३४ वर्षीया पत्नी इन्द्रमाया शेर्पालाई कुटपिट गरी भरूवा बन्दुकले गोली प्रहार गरी मार्ने धम्की दिने ३५ वर्षीय…

सरकारले दिने अनुदानमा वास्तविक किसान वञ्चित

सरकारले दिने अनुदानमा वास्तविक किसान बञ्चित हुने गरेको भन्दै जिल्लाका कृषकहरूले गुनासो गरेका छन् । सरकारले प्रदान गर्ने सेवा सुविधामा…

विप्लव नेतृत्वको नेकपाका नेता गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका डोल्पा जिल्ला इञ्चार्ज वीरबहादुर खड्का ‘क्षितिज’लाई प्रहरीले चैत २७ गते गिरफ्तार गरेको जनाएको छ…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पौवादुङ्मा गाँउपालिका–४ वास्तिमकी १९ वर्षीया जानुका पौडेलको हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय पति रमेश पौडलेलाई चैत २७ गते गिरफ्तार…

दुई दिनदेखि जिल्ला अस्पताल गरिएको तालाबन्दीले बिरामीलाई सास्ती

हिमाली जिल्ला हुम्लामा रहेको एक मात्र अस्पतालमा चैत २६ गतेदेखि चिकित्सकहरूले नै सम्पुर्ण सेवाहरू ठप्प पारेपछि बिरामीलाई सास्ती भएको छ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कालीकामाई गाउँपालिका–२ बीरन्चीवर्वाका ५० वर्षीय राजकुमार कायस्तलाई चैत २६ गते गिरफ्तार गरेको…

विप्लव नेतृत्वको नेकपाका नगर इञ्चार्ज गिरफ्तार

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका भीमदत्त नगर इञ्चार्ज रघुवीर जोशीलाई चैत २६ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नपा–३ का २० वर्षीय गजेन्द्र मोचीलाई चैत २५ गते गिरफ्तार गरेको छ…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई संरक्षण दिएको आरोपमा गिरफ्तार

गोदावरी नगरपालिका–५ का नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता ३० वर्षीय रूप देवकरलाई भगाउन, लुकाउन सहयोग गर्दै संरक्षण दिएको आरोपमा…

मानव बेचबिखनका घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई विभिन्न प्रलोभन देखाएर भारत लैजाँदै गरेको आरोपमा प्रहरीले क्राइन्ट ग्राम बनारस भारतका ३३ वर्षीय मोहम्द कामिललाई चैत…

प्रहरीको सहयोगमा अस्पतालको ओपिडी टिकट वितरण सुरू

कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै चैत २२ गतेबाट देशभरका सरकारी चिकित्सकहरूले अत्यावस्यक बाहेकका सेवा अवरूद्ध गरेर ओपिडी सेवा बन्द गरेको छैठौँ…

आन्दोलनरत चिकित्सकारा सरकारी निर्देशनको अवज्ञा

समायोजन सूचीमा असन्तुष्टि जनाउँदै आकस्मिक स्वास्थ्य सेवा बाहेकका सेवा बहिष्कार गर्दै आएका सरकारी चिकित्सकलाई आन्दोलनका कायक्रम फिर्ता लिई नियमित काममा…