INSEC Online

editor

उपभोक्ताको स्वास्थ्य अधिकारसँग खेलवाड गर्नेलाई कडा कारवाही गर्छौँ–मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई कडा कारवाही गरिने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगद्वारा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–५ का २० वर्षीय दिपेन मगरलाई वैशाख २ गते गिरफ्तार गरेको छ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीय बालकलाई यौन दुर्व्यवहार (अप्राकृतिक मैथुन) गरेको आरोपमा प्रहरीले सुखिपुर नपा–४ का २५ वर्षीय सञ्जय श्रेष्ठ र सोही नपा–८…

द्वन्द्वपीडितलाई न्याय दिन राजनीति बुझेको र द्वन्द्वलाई विश्लेषण गर्न सक्ने नेतृत्वको खाँचो

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा नयाँ पदाधिकारी छनोटका लागि सिफारिस समितिले आवेदन दिने अवधि…

विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य एवम् आर्थिक विभाग प्रमुख हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका सुदीप शर्मा भनिने…

इन्सेक र मानव अधिकार आयोगको टोलीद्वारा मुसहर बस्तीको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले दुधौली नगरपालिका–७ र वडा नं. १० का मुसहरहरूको जातीय विभेद तथा छुवाछुतको अवस्थाको वैशाख ३…

नेपालका कारगारमा विदेशी नागरिक १ हजार १ सय जना

विभिन्न आपराधिक गतिविधिमा संलग्न झन्डै १ हजार १ सय विदेशी कैदीबन्दी नेपालका कारागारमा रहेका छन् । कारागार व्यवस्थापन विभागमा कैदीबन्दीको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका–८ आम्बुङका २८ वर्षीय गणेशकुमार योगीलाई वैशाख २ गते गिरफ्तार गरको छ…

प्रतिबन्धित पार्टीका जिल्ला सदस्य इन्सेकको रोहवरमा छुटे

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य नेत्र आङवुहाङलाई जिल्ला प्रशासन कार्यालयले इन्सेक प्रतिनिधिको रोहवरमा वैशाख…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई चैत ३० गते बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका–५ का २१ वर्षका कवि शेखलाई प्रहरीले वैशाख २ गते…

अश्लील हर्कत तथा यौन दुर्व्यवहार घटनाका ८० जना आरोपित कारबाहीमा

सार्वजनिक यातायातमा अश्लील हर्कत तथा दुर्व्यवहार घटनाका ८० जना आरोपित कारबाहीमा परेका छन् । ०७५ साउन १ गतेदेखि चैत मसान्तसम्म…

कर्मचारी विहीन अस्पताल, सबै सेवा अवरूद्ध

कर्मचारी समायोजनको मारमा सिन्धुली अस्पताल परेको छ । जसका कारण अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मी नहुँदा सबै खालका स्वास्थ्य सेवा अवरूद्ध…

विप्लव नेतृत्वको नेकपाकी कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य तथा अनेमसङ्घकी केन्द्रिय सदस्य ३५ वर्षीया अञ्जु कुमालाई प्रहरीले वैशाख २…

कुटपिटबाट ७५ वर्षीय ज्येष्ठ नागरिकको हत्या

भोक्राह नरसिंह गाउँपालिका–३ सर्बरिया टोलमा कुटपिटबाट वैशाख १ गते एक बृद्धको मृत्यु भएको छ । भोक्राह नरसिंह गाउँपालिका–७ का ७५…

समाचारको विषयमा उजुरी परेपछि पत्रकार गिरी गिरफ्तार

पोखरा महानगरपालिका–९ मा रहेको ताण्डव न्यूज साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासङ्घ कास्कीका सदस्य पोखरा मनपा–२३ निर्मलपोखरी बस्ने २९ वर्षीय…

विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य गिरफ्तार

विप्लव नेतृत्वको नेपाल कम्युुनिष्ट पार्टीका जिल्ला सदस्य बर्दघाट नपा–४ का ३४ वर्षीय रमेश बस्याललाई प्रहरीले वैशाख १ गते गिरफ्तार गरेको…

स्वास्थ्यचौकीमा औषधि र कर्मचारीको अभाव, बिरामीलाई सास्ती

सर्केगाड गाउँपालिका–६ अन्तर्गत पर्ने बराई स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी र औषधि नहुँदा स्थानियवासी मर्कामा परेका छन् । गत माघदेखि सो स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी…

प्रतिबन्धित पार्टीको कार्यकर्ता भएको भन्दै केरकार, प्रशासनले इन्सेक प्रतिनिधिसँग फर्कायो

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आशङ्कमा लामो समययता प्रहरीको निगरानी र केरकारमा परेका…

नयाँ वर्षमा शान्ति र समृद्धिको कामना !

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७६ ले समृद्ध देश निर्माणका लागि थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।…

कैदले सीप, सीपमार्फत घर खर्च !

चन्द्रकोट गाउँपालिका–१ दिब्रुङका सूर्य बिक बलात्कार मुद्दामा जेल परे । २०७० सालमा जिल्ला कारागार आएका बिकले अहिले मासिक १२ हजार…