INSEC Online

editor

विप्लव नेतृत्वको नेकपाका नेता कार्की पुनः गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(विप्लव) का पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त) जिल्ला अदालतले रिहा गर्न दिएको आदेश लगत्तै चैत्र…

इन्जिनियरलाई कुटपिट गरेको आरोपमा वडा सदस्य गिरफ्तार

त्रिपुरासुन्दरी गाउँपालिका स्थायी घर भई लिसंखुपाखर गाउपालिकाको इन्जिनियर पदमा कार्यरत कपिल श्रेष्ठलाई कार्यकक्षमै गएर कुटपिट गर्ने सोही गाउँपालिका-१ ठूलोधादिङका वडा…

सरकारी चिकित्सकहरूको आन्दोलनः बिरामीलाई सास्ती

सरकारी अस्पतालका चिकित्सकहरूको आन्दोलनका कारण अस्पतालमा सेवा लिन आएका बिरामीलाई सास्ती भएको छ । सम्पूर्ण चिकित्सकहरूलाई प्रदेशस्तरमा नभई संघीयस्तरबाट समायोजन…

प्रदेश १ का १४ सामुदायिक विद्यालयमा नर्सिङ्ग सेवा कार्यक्रम सुरु

नेपालको संविधान, २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक र धारा ३६ मा खाद्य सम्बन्धी हकको व्यवस्था छ । मौलिक…

सुत्केरी पत्नी कुटपिट गर्ने पति गिरफ्तार

फलेवास नपाकी ३३ वर्षीय मुना नेपालीलाई कुटपिट गरेको आरोपमा प्रहरीले पीडितका पति ३० वर्षीय मदन नेपालीलाई चैत २५ गते गिरफ्तार…

गाउँपालिका सदस्यमाथि कुटपिट

त्रिपुरासुन्दरी गाउँपालिका–६ निवासी गाउँपालिकाका सदस्य ३२ वर्षीय निरबहादुर बिकलाई चैत २४ गते कार्यालय समयपछि घर फर्कँर्दै गर्दा सोही गाउँपालिका–२ का…

पुरानै ब्रेललिपि पढ्छन् दृष्टिविहिन बालबालिका !

कनकासुन्दरी गाउँपालिका- ६ का दत्त कार्मी एक दृष्टिविहिन हुन् । २०६६ साल देखि सिंजा गाउँपालिका नराकोट स्थित भैरव माध्यामिक विद्यालयमा…

कैदीबन्दीको बरालिएको मन बटुल्न पुस्तक !

चारैतिर अग्लो पर्खाल । पर्खालमाथि काँडेतार । सटर सहितको भोटे ताल्चा ठोकीएको भित्री गेट र पर्खालमाथि कडा प्रहरी सुरक्षा ।…

जन्म दर्ता नभएपछि बालबालिका समस्यामा

बेसीशहर नगरपालिका- ३ की ५८ वर्षीया शान्तमायाँ परियारका दुई छोरी र दुई छोराको जन्म दर्ता नहुँदा पठनपाठनमा समस्या आएको छ…

हावाहुरीका कारण मृत्यु भएकाहरूको सम्झनामा शोक मनाउने प्रदेश २ सरकारको घोषणा

बारा र पर्सामा आएको हावाहुरीका कारण मृत्यु भएकाको सम्झनामा प्रदेश २ सरकारले प्रादेशिक शोक मनाउने घोषणा गरेको छ । प्रदेश…

स्वास्थ्य र सामाजिक सुरक्षाबाट बञ्चित बेवारिस महिलाको उपचार सुरु

हात्तीको आक्रमणमा परेर घाइते बनेकी नाम, ठेगाना, उमेर नखुलेकी बेवारिस एक महिलाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार र स्याहार सुरु…

गाउँपालिका जान तुइनको भर

नेपाल सरकारले तुइन मुक्त देश बनाउने घोषणा गरे पनि हुम्लाको खार्पुनाथ गाउँपालिकाका स्थानीयले नदी वारपार गर्न अझै तुइनकै भर पर्नुपरेको…

युवतीको शव फेलाः बलात्कार पश्चात हत्या भएको आशङ्का

अन्दाजी २० देखि २२ वर्षीया एक युवतीको शव सोनमा गाउँपालिकामा चैत २२ गते फेला परेको छ । सोनमा गाउँपालिका-२ सिंहासनी…

हत्यामा संलग्न रहेको आरोपमा पतिसहित तीन गिरफ्तार

वाणङ्गा नपा- ४ की २७ वर्षीया अनीता पौडेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका पति ३५ वर्षीय बाबुराम पौडेल (विष्णु),…

खानेपानी आपूर्ति नहुँदा जनजीवन कष्टकर

शैल्यशिखर नगरपालिकास्थित विभिन्न वडाका स्थानीयहरूले खानेपानीको समस्या झेल्नु परेको गुनासो गरेका छन् । शैल्यशिखर नगरपालिका -८ का गणेशदत्त जोशीले स्थानीयको…

विप्लव नेतृत्वका नेकपाका नगर सदस्य गिरफ्तार

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका  नगर सदस्य रामग्राम नपा-१० का ५३ वर्षीय अग्लु थारुलाई चैत २२ गते…

मानव अधिकार रक्षाका लागि क्रियाशील हुन मानव अधिकार आयोगलाई आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले जिल्लामा मानव अधिकारको अवस्था र मानव अधिकार रक्षाका लागि अधिकारकर्मीहरूको भूमिकाका विषयमा चैत २२ गते गरेको…

नौ विद्यालयका ११ सय बालबालिका पाठ्यपुस्तकबाट बञ्चित

नयाँ शैक्षिक सत्र शुरु भएको दुई महिना बितिसक्दा पनि डोल्पाका बालबालिकाले पाठ्यपुस्तक पाएका छैनन् । तल्लो डोल्पामा पर्ने जगदुल्ला गाँउपालिकाका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ४२ वर्षीया (बोल्न नसक्ने) एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत मोतिहारी जिल्ला घर भई कावासोती नपा-१६ डण्डा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्यूठान जिल्ला मल्लारानी गाउँपालिका-२ का ४० वर्षीय रामचन्द्र घर्ती मगरलाई चैत २२ गते…