INSEC Online

editor

नियन्त्रणमा लिएर कुटपिट गरेको पीडितको आरोप

सरावल गाउँपालिका–६, नौडिहवा निवासी ६३ वर्षीय तुफानी चौधरीलाई सोही ठाउँमा रहेको प्रहरी चौकीका इन्चार्ज असई रामसिंह क्षेत्री र प्रहरी हवलदार…

बीमाको रकम पाउने लोभमा छोरीको हत्या, आरोपित गिरफ्तार

मौलापुर नपा–६ पथरा बुधरामकी चार वर्षीया लक्ष्मीकुमारी यादवको नाक र मुख थुनेर हत्या गरेको आरोपमा प्रहरीले लक्ष्मीका बाबु रामकिशोर राय…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असार १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिकोट जिल्ला पचालझरना गाँउपालिका घर भई वीरेन्द्रनगर नपा–३ बस्ने ३५ वर्षीय विजयराज सेजुवाललाई…

हत्या प्रयास घटनाका आरोपित गिराफ्तार

सर्केगाड गाउँपालिका–५ कुतिगाउँ घर भई सिमकोट गाउँपालिका–६ बस्ने ३८ वर्षीया सुनिता बुढालाई हत्या प्रयास गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति…

लाप्राकका ४९ घरधुरी भूकम्प पीडितले घर बनाउन पाएनन्

धार्चे गाउँपालिका–४ लाप्राकका ५ सय ७३ घर धुरीलाई गुब्सीपाखामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बनाएका घरको निर्माण कार्य अन्तिम चरणमा…

अवैध बालगृहबाट उद्दार गरिएका १२ जना बालबालिकाको पुनर्मिलन

काठमाडौँको सुकेधारास्थित ऐश्वर्य बाल कल्याण गृह नामक संस्थाबाट उद्दार गरिएका १२ जना बालबालिकालाई असार १९ गते इन्सेक प्रतिनिधिको रोहवरमा अभिभावकको…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

सिलिचोङ गाउँपालिका–१ होयङ्लामा असार १६ गते बिहान प्रहरीसँग भएको गोली हानाहानपछि प्रहरीले प्रतिबन्धित नेकपाका एक कार्यकर्तालाई गिरफ्तार गरेको छ ।…

विद्यालयबाटै आठ वर्षीया बालिका ‘बेपत्ता’ !

दोगडाकेदार गाउँपालिका–२ ढिकगाड घर भई हाल दशरथचन्द नगरपालिका–४ बमरोडामा आमाबुबासँगै बस्दै आएकी आठ वर्षीया बालिका कलावती सार्की असार १७ गतेदेखि…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिरी नगरपालिका–५ का ४० वर्षीय सुर्यबहादुर जिरेललाई असार १९ गते गिरफ्तार गरेको छ…

खुकुरी प्रहार गरी आमाको हत्या, आरोपित गिरफ्तार

सुरुङ्गा नपा–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामीलाई असार १९ गते साँझ खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका-६ स्थायी घर भई हाल जिरीमा ट्रयाक्टर चलाउँदै आएका २०…

समाचार सङ्कलनमा गएका पत्रकारलाई कुटपिट

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको कार्यालयमा समाचार सङ्कलनका लागि पुगेका देउती एचडी टेलिभिजनमा कार्यरत ३५ वर्षीय बुद्धिसिहं ठकुरी, २४ वर्षीय…

गोली प्रहारबाट वडा सदस्य घाइते

बेनीघाट रोराङ गाउँपालिका-८ का वडा सदस्य ३५ वर्षीय रामजी चेपाङलाई असार १८ गते राप्ति नगरपालिका-१३ चितवनका इन्द्रकुमार चेपाङले गोली प्रहार…

कथित बोक्सी भन्दै दुर्व्यवहार, आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई कथित बोक्सीको भन्दै गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला चापाकोट नपा-२ बस्ने २५ वर्षीया चन्द्रकला…

कारागारमा कैदीबन्दी बढेसँगै बिरामीको सङ्ख्यामा बृद्धि

संख्या बढेसँगै तनहुँ जिल्ला कारागारमा कैदीबन्दी बिरामी पर्न थालेका छन् । ३५ जनाको क्षमता रहेको सो कारागारमा अहिले १ सय…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारत उत्तर प्रदेश रामपुर स्थायी घरभई बुटवल उमनपा बस्दै आएका ५० वर्षीय…

बलात्कार गरेको कसुरमा आठ वर्षकैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले सङ्खुवासभा जिल्ला खाँदबारी नपा-११ स्थायी घर भई हाल स्याङ्जा जिल्ला विरुवा…

कथित बोक्सी आरोपमा दुर्व्यवहार, आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई कथित बोक्सी आरोपमा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा-४ की ४२ वर्षीया दया नेपालीलाई असार १८ गते…

अनुगमनका क्रममा म्याद गुज्रिएका औषधि फेला

कालीगण्डकी गाउँपालिकाले असार १८ गते गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका औषधिका साथै खाद्य पदार्थ फेला पारिएको छ । गाउँपालिकाको…