INSEC Online

editor

मतपत्र च्यातेको कसुरमा धरौटी बराबर जरिवाना मागियो

स्थानीय तहको चुनाव पछिको मतगणनको क्रममा भरतपुर महानगरपालिका-१९ को मतगणनाको क्रममा मतपत्र च्यातेको आरोप लागेका दुई जनाविरूद्ध चितवन अदालतले असार…

विद्यालयमा तालाबन्दी गरेपछि पठनपाठन प्रभावित

सिँजा गाउँपालिकाका २२ ओटा विद्यालयमा शिक्षकहरूले अनिश्चितकालिन रूपमा तालाबन्दी गरेपछि बालबालिकाको पठनपाठन प्रभावित भएको छ । आठ महिनादेखि पारिश्रमिक नपाएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–७ घरभई सिद्धार्थनगर नपा–१३ बस्दै आएका १९ वर्षीय अजय पाण्डेलाई…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा साँफेबगर नगरपालिका–४ का २२ वर्षीय मदन वादीलाई असार १५ गते प्रहरीले गिरफ्तार गरेको…

बेचबिखन घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाएर बेचबिखनका लागि भारततर्फ लैजान लागेको भन्दै पीडितपक्षले असार १५ गते सियारी गाउँपालिका–५ विष्णुपुराका २२…

आत्महत्या गर्न बाध्य बनाउने पतिलाई थुनामा राख्ने आदेश

हेटौँडा उपमहानगरपालिका–३ की ३५ वर्षीया सोनु थिङलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा गिरफ्तारीमा परेका ४५ वर्षीय पति राजु थिङलाई जिल्ला…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया दुई युवतीलाई सामूहिक बलात्कार गरी फरार रहेको आरोपमा  प्रहरीले गैडहवा गाउँपालिका–९ का २२ वर्षीय विष्णु थारूलाई असार १५…

हत्या प्रयास गरेको आरोपमा देवरानी गिरफ्तार

सिरहा नपा–९ की २४ वर्षीया सञ्जुदेवी यादवलाई हत्या प्रयास गरेको आरोपमा उनकी देवरानी २० वर्षीया रुबीदेवी यादवलाई जिल्ला प्रहरी कार्यालय…

घरेलु हिंसा पीडितका लागि इन्सेकको पैरवी

सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ७० वर्षीया आशा सुनारलाई २५ वर्षीय छोरा जनक सुनारले कुटपिट गरेको भन्दै इन्सेकले असार १५ गते…

सङ्खुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबिच गोली हानाहान

सङ्खुवासभामा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताबिच असार १६ गते बिहान गोली हानाहान भएको छ । सिलिचोङ गाउँपालिका–१…

स्थानीय र प्रहरीबिच भएको झडपमा एकको मृत्यु, आठ जना घाइते

इश्वरपुर नगरपालिकास्थित बाँके चोकमा प्रहरी र स्थानीय बिच असार १५ गते झडप हुँदा प्रहरीको गोली लागेर इश्वरपुर नपा–१३ श्रीनगरका २७…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

अढाई वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१ का २३ वर्षीय काकालाई असार १३ गते गिरफ्तार गरेको छ…

अपरिचित व्यक्तिहरूको समूहद्वारा एक महिलाकोे घाँटी रेटी हत्या

खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरण तालिम केन्द्रको पछाडी रहेको एक घरमा असार १५ बिहान एक महिलाको घाँटी रेटेर हत्या भएको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालालाई एक वर्षदेखि बलात्कार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–९ का ५३ वर्षीय किसान अधिकारीलाई असार १५ गते गिरफ्तार…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

६२ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका–१ का ३६ वर्षीय गङ्गबहादुर बुढाथोकीलाई असार १५ गते गिरफ्तार गरेको…

मानव गरिमा रक्षाका लागि सबैको सहकार्य आवश्यक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश,१ कार्यालय विराटनगरको आयोजनामा प्रदेश १ को मानव अधिकार र मानव अधिकारको अवस्था विषयक छलफल…

जलेश्वर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी, व्यवस्थापनमा समस्या

जलेश्वर कारागारमा क्षमताभन्दा तेब्बर भन्दा बढी कैदीबन्दीका कारण व्यवस्थापनमा समस्या भइरहेको जेलर चिरिञ्जीवी थापाले बताएका छन् । १ सय ६०…

यौन दुर्व्यवहार घटनाका आरोपितलाई आठ वर्ष कैदको फैसला

२८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीद्वारा गिरफ्तार गरिएका जलजला गाउँपालिका–३ माझफाँटका २८ वर्षीय दिपक छन्त्याललाई जिल्ला अदालतले आठ…

अपरिचित व्यक्तिहरूको समूहको गोली प्रहारबाट एक जना मजदुर घाइते

लालबन्दी नपा–१ नबलपुर बस्ने ३० वर्षीय जयनाथ महतोलाई असार १४ गते अपरिचित व्यक्तिहरूको समूहले गोली प्रहार गरी घाइते बनाएको छ…

इन्सेकको पहलमा उपचाररत मनोरोगी महिलालाई थप उपचारका लागि विराटनगर पठाइयो

अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ बाट फेला परेकी मनोरोगी बेवारिस एक महिलालाई थप उपचारका लागि असार १४ गते विराटनगर पठाइएको छ ।…