INSEC Online

editor

पीडितलाई सम्बोधन नगरी विधेयक ल्याइए मान्य हुँदैनः निगरानी समिति

सम्बन्धित सरोकारवालाहरूको बारम्बारको अनुरोध र खबरदारीलाई बेवास्ता गर्दै सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग ऐन संशोधन नगरी पदाधिकारी…

कारागारभित्र कैदी मृत अवस्थामा फेला

कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका कोपिलासगढी गाउँपालिका–१ फेदीका ३१ वर्षीय सुदीप राई कारागारको प्रयोगहीन शौचालयमा मृत अवस्थामा फेला…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम जिल्ला चुलाचुली गाउँपालिका–६ स्थायी घर भई उर्लावारी नगरपालिका–१ मा बस्दै आएका २१…

सर्लाही घटनालाई लिएर कांग्रेस र राजपाद्वारा संसद अवरूद्ध

सर्लाही जिल्लामा भएका विभिन्न घटनालाई लिएर नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले असार २४ गते संसद अवरूद्ध गरेका छन्…

जिल्ला अस्पतालमा पानीको अभाव हुँदा बिरामीलाई सास्ती

जिल्ला अस्पताल हुम्लामा तीन हप्तादेखि पानीको अभाव हुँदा समस्या भएको छ । अस्पतालमा असार ४ गतेबाट खाने पानीको अभाव हुँदा…

अपरिचित व्यक्तिहरूको समूहद्वारा वडा कार्यालयमा आगजनी

गेरूवा गाउँपालिका–६ को वडा कार्यालयमा असार २३ गते राति अपरिचित व्यक्तिहरूको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार…

बलात्कार गरेको कसुरमा एक वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुखिपुर नपा–८ का २२ वर्षीय सञ्जय साहलाई एक वर्ष कैद र १०…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता ४० वर्षीय देव भट्टराई र २५ वर्षीय रामदत्त भट्टराईलाई असार २३ गते परशुराम नगरपालिका–५…

प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालबन्दी

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले हुम्ला र मुगुका केही स्थानीय तहमा असार २३ गते राति तालाबन्दी गरेका छन्…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको कार्यकर्ता मङ्गलसेन नगरपालिका–१३ निवासी २१ वर्षीय सिद्धार्थ थापालाई प्रहरीले असार २३ गते गिरफ्तार गरेको छ ।…

प्रतिबन्धित नेकपा निकट युवा सङ्घका केन्द्रिय सदस्य गिरफ्तार

पाटन नगरपालिका–१० हतास निवासी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको भातृ सङ्गठन युवा सङ्घ नेपालका केन्द्रिय सदस्य ३५ वर्षीय श्यामराज…

प्रतिबन्धित नेकपाद्वारा वडा कार्यालयमा तालाबन्दी

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले बैतडीका चार ओटा स्थानीय तहका नौ ओटा वडा कार्यालमा असार २२ गते राति तालाबन्दी गरेका…

आमा र हजुरआमाको हत्या गरेको कसुरमा जन्मकैदको फैसला

कोदालो प्रहार गरी आमा र हजुरआमाको हत्या गरेको कसुरमा नारायण नपा–३ भूतीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले असार…

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले असार २३ गते गिरफ्तार गरेको छ । खत्याड गाउँपालिका–८ का…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पोखरा मनपा–१७ बिरौटामा ४० वर्षीया गङ्गा सुनारलाई असार २२ गते राति ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पोखरा मनपा–२२…

कर्णाली प्रदेशको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा असार २३ गते कर्णाली प्रदेशको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

चुरे गाउँपालिका–६ निवासी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता ३८ वर्षीय रमेश थापालाई असार २२ गते प्रहरीले गिरफ्तार गरेको…

प्रतिबन्धित नेकपाद्वारा कैलालीका १४ ओटा वडा कार्यालयमा तालाबन्दी

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले कैलालीका आठ ओटा स्थानीय तहका १४ ओटा वडा कार्यालमा असार २१ गते तालाबन्दी गरेका…

प्रतिबन्धित नेकपाका कार्यकर्ता अदालत परिसरबाट पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिलदेव भट्टलाई प्रहरीले असार २२…

प्रतिबन्धित नेकपाद्वारा विभिन्न स्थानीय तहमा तालाबन्दी

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले जाजरकोट जिल्लाका पाँचओटा स्थानीय तहमध्ये दुई ओटा नगरपालिका, एउटा गाउँपालिका कार्यालय र यिनै स्थानीय…