INSEC Online

📅 २०८३ असार १०

editor

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नाताले दाजु पर्ने १५ वर्षीय बालकलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ…

घरेलु हिंसाका कारण घाइते भएकी महिलाको उपचार हुँदै, आरोपित फरार

दुधौली नगरपालिका–४ हटियाकी ३० वर्षीया आशा सदालाई ३२ वर्षीय पति रितु सदाले पाकिरहेको माछाको तरकारीको झोलमा अनुहार डुबाएर घाइते बनाएको…

ज्येष्ठ नागरिकसम्बन्धी ऐन कार्यन्वयन नहुँदा सुविधाबाट वञ्चित

ज्येष्ठ नागरिकसम्बन्धी ऐन (संसोधनसहित) २०७५ कार्यन्वयन नहुँदा ओखलढुङ्गाका ज्येष्ठ नागरिक सार्वजनिक निकायबाट प्रवाह गरिने सेवा सुविधाबाट वञ्चित भएका छन् ।…

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै कोशी गाउँपालिका–५ का ३८ वर्षीय नसिमुद्धिन मियाँविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय सुनसरीमा कात्तिक…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काभ्रे जिल्लाको रोशी घर भई हाल सूर्यविनायक नगरपालिका–६ घलाते बस्ने ३२ वर्षीय बुद्ध…

प्रहरीको कुटाइबाट सर्वसाधारण घाइते

पचालझरना गाउँपालिका–४ का ६० वर्षीय गजेन्द्रबहादुर बमलाई इलाका प्रहरी कार्यालय पचालझरका इञ्चार्जसमेत रहेका सई पुष्प कठायतको टोलीले कुटपिट गरी घाइते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाइ बलात्कार गरेको आरोपमा प्रहरीले बनगाड कुपिण्डे नगरपालिका–३ धारापोखरा निवासी ४० वर्षीय तुल्सीबहादुर रानालाई कात्तिक १६ गते गिरफ्तार…

दमौली अस्पतालमा रेबिज भ्याक्सिन अभाव

कात्तिक १२ गते व्यास नगरपालिका–१ हाइस्कूलटारका ५० वर्षीय मोहन थापालाई घरमै मुसाले टोकेपछि रेबिज विरूद्धको भ्याक्सिन लगाउन छिमेकीले दमौली अस्पतालमा…

निजी आवास पुनर्निर्माणको काम ६० प्रतिशत सकियोः प्राधिकरण

भूकम्पबाट क्षति पुगेका संरचना पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । असोज मसान्तसम्म ६० प्रतिशत…

१० वर्षदेखि एकजना राहत दरबन्दीको भरमा माध्यमिक विद्यालय

खाँडादेवी गाउँपालिकाको विष्णु जनज्वती मावि एक जना राहत दरबन्दीको मावि शिक्षकको भरमा सञ्चालनमा रहेको छ । दरबन्दी अनुसारका शिक्षक नहुँदा…

सम्पतिको लालचमा छोराद्वारा आमाको हत्या

कपिलवस्तु नगरपालिका–८ दोहनीकी ५५ वर्षीया फूलमती कुर्मीलाई सम्पतिको लालचमा २५ वर्षीय छोरा कोठरी भन्ने सुरेन्द्र कुर्मीले कात्तिक १५ गते कुटपिट…

बलात्कार घटनाका आरोपित गिरफ्तार

७० वर्षीया महिलालाई कात्तिक १३ गते बिहान बलात्कार गरेको आरोपमा प्रहरीले कमलबजार नगरपालिका–७ सेरा निवासी २२ वर्षीय नरेन्द्र दमाईलाई कात्तिक…

महिला र बालबालिकासहित तीन जनाको शव फेला, हत्याको आशङ्का

चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा तीन जनाको शव कात्तिक १६ गते फेला परेको छ । एक महिला र दुई बालिकाको शव फेला…

अधिकारकर्मी र सञ्चारकर्मीको रोहवरमा सहमतिपछि कारागारमा लगाएको ताला खुल्यो

बाँके कारागारका कैदीबन्दीले कात्तिक १४ गते लगाएको ताला मानव अधिकारकर्मी र सञ्चारकर्मीको प्रयासपछि उनीहरूकै रोहवरमा कात्तिक १५ गते खोलिएको छ…

वर्षभरको ज्याला दुई पाथी अन्न !

छायाँनाथ रारा नपा–४ का ३० वर्षीय गगन भियाल सोही नगरपालिका १, ३ र ४ वडाका क्षेत्री र ठकुरी समुदायका ५०…

मानसिक स्वास्थ्य पीडित निःशुल्क औषधि सेवनबाट वञ्चित

स्थानीय तहले मानसिक स्वास्थ्य पीडितका लागि औषधि माग तथा खरिद नगर्दा मानसिक रोगको औषधि सेवन गरिरहेका बिरामी निःशुल्क औषधि सेवनबाट…

तीन वर्षीय भदा भाइको हत्या गरेको आरोपमा फूपु गिरफ्तार

बेलकोटगढी नपा–१२ देउराली लामाटोलका तीन वर्षीय सुजन रानामगरको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीया फूपु पार्वती रानामगरलाई कात्तिक १५ गते…

फौजी किरा पीडित कृषकहरूले राहात पाएनन्

फौजी किराको आक्रमणबाट बालिमा क्षति पुगेका रामेछापका किसानहरूले राहात पाएका छैनन् । राहातको लागि गाउँपालिकालगायतका निकायमा अनुरोध गर्दा पनि राहात…

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई बैत्यश्वर गाउँपालिका–४ किसोहीका २८ वर्षीय गणेश शिवाकोटीलगायत नौ जनाले स्थानीय सडक किनारमा कात्तिक ११ गते यौन दुर्व्यवहार…

साढे तीन महिनादेखि आमा सुरक्षा कोषको रकम आएन

लहान नगरपालिका–३ स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा साढे तीन महिनादेखि आमा सुरक्षा कोषको रकम नआएको अस्पताल प्रशासनले जनाएको छ ।…